Blog

सत्ता राजनीतिमा राम्रा मान्छेलाई आउन दिइएको छैन
राजनीति, समाचार

सत्ता राजनीतिमा राम्रा मान्छेलाई आउन दिइएको छैन

-डा.डिआर उपाध्याय, काठमाडौं । लामो समय देखि नै नातावादको राजनीतिले देशलाई गाँजेको छ । यसबाट देश अझै मुक्त हुन सकेको छैन । राजनीतिमा नातावाद घुसे पछि देश बन्न सक्दैन । राजनीति भनेको यस्तो पवित्र चिज हो, जहाँ निस्वार्थ रुपमा जनसेवा गरिन्छ । तर नेपालको राजनीतिमा भने त्यस्तो देखिएन । नेपालको राजनीतिमा समाजसेवाको नाममा ब्यापार भएको छ । नेताहरु राजनीतिको नाममा सबै कुरामा सम्पन्न भएका छन । जनताको बलमा यति ठूला ठूला परिवर्तन भए, परिवर्तनबाट नेता बने तर जनता जहाँको त्यही छन । राजनीति दल र तिनका नेताहरुले राजनीति नियुक्ति, चुनावका लागी टिकट आदी इत्यादीमा सबै भन्दा बढी प्राथमिकता नातावादलाई दिन्छन । परिवर्तनका लागी लडेका, पार्टीको लागी योगदान दिएका ती नेता कार्यकर्ताहरु ओझेल परेको जस्तो देखिन्छ । जो संग पैसा छ त्यो नै राजनीतिमा हावी भएको छ । लामो समय देखि यस्तो प्रवृत्ति देखिन्छ । सत्ता राजन...
सुरेन्द्र श्रेष्ठको स्वरमा गृष्मा पौड्यालको “बाली सिङ्गापुर (भिडियो)
मनोरन्जन, समाचार

सुरेन्द्र श्रेष्ठको स्वरमा गृष्मा पौड्यालको “बाली सिङ्गापुर (भिडियो)

गृष्मा पौड्याल द्वारा रचित म्यूजिक भिडियो “बाली सिङ्गापुर” सार्वजनिक भएको छ। संगित र गायन सुरेन्द्र श्रेष्ठको रहेको यो गीत तारा सितारा प्रोडक्सनले तयार पारेको हो । https://youtu.be/GlKuNDJnugA आमेश भण्डारी र अनु पराजुलीको मुख्य अभिनय रहेको यो भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् भने युवराज खत्रीले एडिटिङ्ग गरेका हुन् ।...
नेपालकै अग्रणी व्युटि सलुन ‘फेसियल हाउस’ १५ वर्षमा प्रवेश
अर्थ/व्यापार, समाचार

नेपालकै अग्रणी व्युटि सलुन ‘फेसियल हाउस’ १५ वर्षमा प्रवेश

फेसियल हाउस १४ वर्ष पुरा भएर १५ वर्षमा प्रवेश गरिसकेको छ । यहाँ फुल फेमेली प्याकेजको सुविधा छ । फेसियल हाउस काठमाडौं उपत्यका लगायत देशभर भएका व्युटी सैलुनहरु मध्य उत्कृष्ट सैलुनमा पर्न सफल छ । नेपालको नम्वर वान ब्युटी सौन्दर्यको अवार्ड पाउन पनि फेसियल हाउस सफल छ । नेपालमा नै उत्कृष्ट ब्राण्ड बन्न सफल छ फेसियल हाउस । यसैक्रममा हामीले फेसियल हाउसका प्रवन्ध दिर्नेशक तथा बरिष्ठ सौन्दर्यविद सुष्मा महरासँग कुराकानी गरेका छौंः फेसियल हाउसको कसरी सेवा प्रदा गरिरहेको छ ? सानो बच्चादेखि लिएर वृद्धवृद्धासम्मका लागि प्याकेज हामीसँग छ । इन्फ्रा स्टक्चर पनि सोही अनुशार बनाएका छौं । बच्चालाई मनपर्ने खेलौनाको चेयर छन् । कपालको लागि सोही अनुशारको सेप्रेट रुममा पनि सर्भिस दिन्छौं । हजुर बुवा हजुर आमाको लागि पनि सोही अनुशारको प्याकेज छन्् । लेडिज तथा जेन्स ब्युटी पार्लर भन्न भन्दा पनि फुल फेमेली प्याकेजवा...
कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न
अन्तर्राष्ट्रिय, समाचार

कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न

कोलकता । शिव कैलाश कला मन्दिरको प्रस्तुति कोलकतामा दशैँ सांस्कृतिक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । शिव कैलाश कला मन्दिर काठमाडौंका नारायण रिजालको संयोजन रहेका कलाकार हरूले आ-आफ्नो प्रस्तुति दिएका थिए । आयोजक गोरखनाथ सेवासमिती अघ्यक्ष केशव अधिकारी क्षेत्री, उपाध्यक्ष खेमराज बराल, व्यवस्थापक अरुण पान्डे, महासचिव नरविक्रम थापा, गोरखनाथ सेवा समिति मुल कमिटी सांस्कृतीक सम्योजक सुखदेव प्रधान, सचिव मोहन सिंहले संयोजन गर्नुभएको कार्यक्रममा दिलिप थापा डान्स एकेडेमीकोसमेत प्रस्तुति रहेको थियो । नारायण रिजालको संयोजनमा रहेका नेपालका कलाकारहरूमा रेनुका रिजाल, भरत पुटुवार, स्नेहा घिमिरे, युनिशा रिजाल, रोशन बुढाथोकी, शान्ता सत्याल, बिकास तामाङ, प्रतिज्ञा भण्डारी, राजकुमार सिंह तथा गायक सविन शंकर र गायिका सपना सुनारका साथमा सरु बुढाथोकी, बालकलाकार आस्तिक रिजाल र रिह्नान बुढाथोकीले प्रतुति दिनुभ...
नेताहरु अवसरको खोजीमा
मनोरन्जन, समाचार

नेताहरु अवसरको खोजीमा

-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेका समाचारहरु दिनौं संचार माध्यममा आउने गरेको देखिन्छ । पाँच दल एकातिर एमाले अर्को तिर हुँदा पनि एमालेकै चर्चा छ । मधेश केन्द्रित दलहरु पनि एमालेमा प्रबेश गरिरहेका छन । मधेशी नेताहरू एमालेमा प्रबेश गरेको देख्दा मधेशमा एमाले बलियो हुन्छ की भन्ने अडकलवाजी सुरु हुन थालेको छ । २०७४ सालको संसदीय चुनावमा एमालेलाई मधेशमा निषेध गर्ने अभियान नै चलाएका नेताहरू नै अहिले एमालेमा प्रवेश गरेका छन । राजनीतिमा कति खेर के हुन्छ कुनै ठेगान नै हुदैन । नेताहरु अवसरको खोजीमा छन । अवसरवादी राजनीतिले मुलुक पछाडी परिरहेको छ । नेताहरु आफनो स्वार्थका लागी कहिले यता कहिले उता गरिरहेका छन । निष्ठाको राजनीति हराउदै गएको छ । मुलुक बनाउने र ढृड इच्छाशक्ति भएको राजनेताको यो मुलुकमा खाँचो छ । अहिले सम्म देशको लागी सोच्ने र देश बनाउने ने...
विश्व कीर्तिमानि गीतकार डा. उपाध्ययको सयौं मान्छेहरूको भीडमा ४५ वटा भिडियो कम्पाइल गरिएको ‘ईशा’ एल्बम सार्वजनिक
मनोरन्जन, समाचार

विश्व कीर्तिमानि गीतकार डा. उपाध्ययको सयौं मान्छेहरूको भीडमा ४५ वटा भिडियो कम्पाइल गरिएको ‘ईशा’ एल्बम सार्वजनिक

काठमाडौं- बुधबार काठमाडौंको कमलापोखरीमा रहेको अति व्यस्त मल सिटी सेन्टरमा फरक दृश्य देखियो । सपिङका लागि आएका मान्छेहरूलाई पनि अनौठो भइरहेको थियो । प्रसंग थियो मलमा सपिङ गर्न आएका सयौं मान्छेहरूको भीडमा विश्व कीर्तिमानी गीतकार तथा उपन्यासका डा.डीआर उपाध्यायको नयाँ एल्बम ‘ईशा’ सार्वजनिक कार्यक्रम । मलमा ग्राहकको भिडभाडबीच गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणि देवकोटाका प्रमुख आतिथ्यतामा डा. उपाध्ययको ४५ वटा गीतको भिडियो कलेक्सन रहेको एल्बम ‘ईशा’ लोकार्पणगरिएको छ । एल्बमलाई प्रमुख अतिथि देवकोटासहित सर्जक डा.उपाध्याय, सञ्चारकर्मी तुलसी गिरी, भोला अधिकारी, शुभाष प्रधान, निरज दाहाल, सिडी डिजाइनर रमेश थापा, यमबहादुरलगायतले लोकार्पण गर्नुभएको थियो । समारोहमा प्रमुख अतिथि देवकोटाले सर्जक उपाध्यायले आफ्ना सिर्जना श्रोता/दर्शकमाझ ल्याउदा सधैं अलगअलग र पृथक तरिका अपानाउँदै सार्वजनिक गर्ने क्...
चलचित्र ‘नम्बरी सुन’ को गीत रेकर्डिङ
मनोरन्जन, समाचार

चलचित्र ‘नम्बरी सुन’ को गीत रेकर्डिङ

काठमाडौं । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुनलागेको `नम्बरी सुन´ चलचित्रको पहिलो गीत रेकर्डिङ गरिएको छ । लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध गीतमा नारायण खातीको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ । प्रमोद खरेल लगायत अन्य गायक,गायिकाहरुको स्वरमा अन्य गीत रेकर्डिङ हुनेछन् । झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई चलचित्रमा देखाउन लागिएको छ । लमजुङको भुज्रुङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा चलचित्रको छायाङ्कन गरिने छ । नारायण खाती प्रस्तुतकर्ता, निर्माता रहेको चलचित्रको कथा, गीत पनि उनकै रहनेछ । अन्तर्राष्ट्रिय बजारलाई हेरेर छायाङ्कन गर्न लागिएको चलचित्र `नम्बरी सुन´को निर्देशन राजुु गिरिले गर्ने छन् । चलचित्रको मुहर्तपछि कलाकारको जानकारी गराइने भए पनि पुराना र नयाँ कलाकारको मिश्रण रहनेछन् ।...
गायक सुरेन्द्र श्रेष्ठको स्वरमा ‘विहानीको शित जस्तै’ (भिडियो)
मनोरन्जन, समाचार

गायक सुरेन्द्र श्रेष्ठको स्वरमा ‘विहानीको शित जस्तै’ (भिडियो)

काठमाडौं । गायक सुरेन्द्र श्रेष्ठको स्वरमा ‘विहानीको शित जस्तै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । डा.कृष्ण हरि बरालको शव्दमा तयार भएको गीत संगीत पनि गायक श्रेष्ठकै रहेको छ । जिवित जल्मीले एरेन्ज गरेको गीतको भिडियो गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको आफ्नै युट्युुब च्यानलबाट सार्वजनिक गरिएको छ । https://www.youtube.com/watch?v=iU9YFx54d8Q सुर मेलोडीमा रेकर्ड गरिएको गीतको भिडियोमा गायक सुरेन्द्र का साथै मातिना मानन्धर तथा रोजिन महर्जनको अभिनय रहेको छ। गीतको परिकल्पना राज महर्जनको रहेको छ भने निर्देशन योवन शाक्यले गरेका छन्। भिडियोको पोस्ट प्रोडक्सन नेवा इन्टरटेनमेन्टको रहेको छ। उक्त गीत सुरेन्द्र श्रेष्ठको एकल आवाजमा रहेको एल्बम “बिहानीको शीत”मा संग्रहित थियो भने उक्त गीत बीबीसी को पचहत्तर औं वर्षगाँठमा बीबीसी नेपाली सेवाद्वारा आयोजित प्रतियोगितामा चौथौ स्थान हासिल गर्न...
चर्चित गायक सीताराम पोखरेलको ‘पहाडको थुम्को’सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

चर्चित गायक सीताराम पोखरेलको ‘पहाडको थुम्को’सार्वजनिक (भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा तीन दशकको यात्रा तय गरिसकेका गायक सीताराम पोखरेलको नयाँ गीत ‘पहाडको थुम्को’ सार्वजनिक भएको छ । दसैंका अवसर पारेर सार्वजनिक गरिएको यो म्यूजिक भिडियो पोखरेलको २७ औं म्यूजिक भिडियो हो ।भिडियोमा गायक पोखरेलले अभिनेत्री अनु शाहसँग रोमान्स गरेका छन् । सीताराम र अनुको रोमान्टिक प्रेमकथा भिडियोले देखाउन खोजेको छ । https://youtu.be/mAj21F_0Wnk समन अधिकारीको निर्देशन रहेको भिडियो मुस्ताङ जिल्लाको अति रमणीय स्थलहरु जोमसोम, मार्फा, उपल्लो मुस्ताङ, छुसाङ लगायतका क्षेत्रहरुमा छायांकन भएको हो । अनिल कटवालले भिडियोका छायांकन तथा सम्पादन गरेका हुन् । रुपक बनवासीको शब्द र राज सागरको संगीत रहेको गीत आजरेस्क्यू क्रियसनको युवट्वयु च्यानलमार्फत सार्वजानिक गरिएको हो । आफ्ना गीतको म्यूजिक भिडियो गुणस्तरीय बनाउने पोखरेलले श्रोता दर्शकले यो गीत पनि मन पराउने विश्वास ल...
गीतकार हरि उप्रेतीको नयाँ गीत ‘पिरहरूले’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गीतकार हरि उप्रेतीको नयाँ गीत ‘पिरहरूले’ सार्वजनिक(भिडियो)

गीतकार हरि उप्रेतीको नयाँ गीत ‘पिरहरूले’ सार्वजनिक भएको छ । रोशा फूँयालको स्वर, तृप्ती खड्का गुरुङको संगीत र दीपकराज विश्वकर्माको एरेञ्ज रहेको गीतको स्टुडियो भर्सन भिडियो सार्वजनिक भएको हो । https://youtu.be/n9tkapVp1uk रोशा सारेगम लिटल च्याम्स कि उत्कृष्ट प्रतिस्पर्धी हुनुहुन्छ । यस गीतलाई राधिका उप्रेतीले निर्माण गर्नुभएको हो । गीतको भिडियो लाई गीतकार उप्रेतीको आफ्नै यूट्युव च्यानल हरि उप्रेती अफिसियलमा सार्वजनिक गरिएको छ । हरि उप्रेती नेपाली साहित्य तथा गीत, संगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण–२’ गीति एल्बम श्रोता÷दर्शकमाझ आएका छन् । उहाँका धेरै गीत लोकप्रिय रहेका छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । यस्तै उहाँको हालै गजलसंग्र्रह ‘गुनासो’ पाठकमाझ आएको छ ।...