सुरेन्द्र श्रेष्ठको स्वरमा गृष्मा पौड्यालको “बाली सिङ्गापुर (भिडियो) - राष्ट्रपत्र
आइतवार, मंसिर १७, २०८०

सुरेन्द्र श्रेष्ठको स्वरमा गृष्मा पौड्यालको “बाली सिङ्गापुर (भिडियो)


गृष्मा पौड्याल द्वारा रचित म्यूजिक भिडियो “बाली सिङ्गापुर” सार्वजनिक भएको छ। संगित र गायन सुरेन्द्र श्रेष्ठको रहेको यो गीत तारा सितारा प्रोडक्सनले तयार पारेको हो ।

आमेश भण्डारी र अनु पराजुलीको मुख्य अभिनय रहेको यो भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् भने युवराज खत्रीले एडिटिङ्ग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *