समाचार

जनजीविकाका सवालमा केही कुरा
राजनीति, समाचार

जनजीविकाका सवालमा केही कुरा

-डा.डी.आर.उपाध्याय खनाल, काठमाडौं । जनजीविकाका सवालमा केही कुरा लेख्ने मन लाग्यो । सबैलाई चित्त बुझुस या नबुझुस केही छैन । तर केही न केही त लेख्छु लेख्छु । आज नेपाली जनता सबै भन्दा बढी महँगीको समस्यामा परेका छन । यो समस्या झन बढदै छ । आम नागरिक महँगीको मारमा यसरी पिरोलिएका छन् की त्यो भनी साध्य छैन । बजारमा सबै चिज महँगीएको छ । सर्बसाधरण नागरिकको त चुलो समेत बल्न सकेको छैन । भोकाएको मान्छेले राम्रो संग खान पाएका छैनन् । मान्छेको सबै भन्दा ठूलो समस्या भोक हो । मान्छे खाली पेट भर्नका लागी रात दिन काम गरेका हुन्छन । तर पनि श्रम गरे अनुसार खान पाएका छैनन् । जीवन चलाउन धेरै मान्छेलाई समस्या नै छ । त्यसैले सबैभन्दा पहिले मान्छेलाई साँझ बिहानको छाक टार्ने व्यवस्था हुनुपर्छ । यो कुरामा सरकार गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । अब राजनीतिक दल र तिनका नेताहरुले गफ मात्र गर्ने होइन, ब्यवहार...
आरबी खत्री ‘सरद’को नयाँ भजन सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

आरबी खत्री ‘सरद’को नयाँ भजन सार्वजनिक(भिडियो)

आरबी खत्री ‘सरद’ले नयाँ भजन सार्वजनिक गरेका छन् । उनले भगवान शिवको नाममा ‘ॐ नम शिवाय’ भजनको भिडियो सहित सार्वजनिक भएको छ ।उनी आफैले लेखेको गीतमा संगीत बाबुल गिरीले भरेका छन् । भजनमा गायक स्वयंम अभिनयमा उत्रिएका छन् । उनको साथमा सुरेन्द्र मकाजु,सरिता भण्डारी,शंकर पोखरेल,सुजता पोखरेल र बिन्दु कार्कीको अभिनय रहेको छ । पोखराका विभिन्न स्थानमा खिचिएको थियोलाई दर्शकले पनि युटुबमा मन पराएका छन् । https://www.youtube.com/watch?v=OYAr_ex08ow उत्तम अर्यालले खिचेको भिडियोलाई नबिन निरौँलाले सम्पादन गरेका छन् । यस भजनको निर्देशन पनि गायक खत्रीले नै गरेका छन् । त्यस्तै यो भिडियोमा लगानी सुरेन्द्र मकाजुुको छ । गायक खत्रीले यस अघि थुप्रै म्युजिक भिडियो तथा ठुला व्यानरका फिल्ममा कम गरिसकेका छन् । नैना रेशम,नबोलेनी हाँसि राखन,सिसा,नाईट क्विन,पसिना लगायत फिल्मा गायक खत्रीले आफ्नो काम देखाइसकेका छन् ।...
“मिस इकलेज २०२२” को लागि आवेदन फारम खुल्ला
मनोरन्जन, समाचार

“मिस इकलेज २०२२” को लागि आवेदन फारम खुल्ला

साउन २, काठमाडौं, विगत १३ वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०२२ को एघारौंै संस्करणको लागि आवेदन फारम खुल्ला गरिएको जानकारी दिएको छ । उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २५ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि “ मिस ईकलेज २०२२ ” को आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले वताउनु भयो । कलेज स्तरका युवतीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको हो । विगत १३ वर्षदेखि काठमाडौंमा रहेर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै...
जीवन शाहीको निर्देशनमा ‘म आउँछु चौतारी’मा (भिडियो)
मनोरन्जन, समाचार

जीवन शाहीको निर्देशनमा ‘म आउँछु चौतारी’मा (भिडियो)

जीवन शाहीको निर्देशन रहेको ‘म आउँछु चौतारी…’मा गीतको भिडियो सार्वजनिक भएको छ । कविर योञ्जन फिरोज, स्नेहश्री थापाको स्वर, कल्पना पार्खिनको शब्द, कविरकै संगीत र दानियल गदालको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/X2ijHrryPP8 निशल पौडेलको छायाँकन र दिनशोन शाहको सम्पादन रहेको गीतको भिडियोमा निराजन प्रधान र आस्मा मल्ल बानियाँलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ सबैको मिहिनेतबाट गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको निर्देशक शाहीले बताउनुभयो ।...
यो वर्षको ‘मिस एसईई स्टार’ भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

यो वर्षको ‘मिस एसईई स्टार’ भव्य रुपमा सम्पन्न

ललितपुर । यो वर्षको ‘मिस एसईई स्टार’को चौथों संस्करणको उपाधी ईष्टपोल स्कूलकी रितिका शाहले जित्न सफल भईन । भवानी ईन्टरटेनमेन्ट तथा ग्रेस ईभेन्ट्सको संयुक्त आयोजनामा आयोजित उक्त ग्राण्ड फिनालेमा जोरपाटीकी शाहले एसईई स्टारको ताज सहित विभिन्न संघ संस्थाले उपलव्ध गराएको गिफ्ट ह्याम्परको साथमा मिस टया्लेन्ट र बेष्ट ड्रेसको टाईटल समेत जितेकी छिन । यसै गरि मिस एसईई ग्रेसको उपाधी भने मुस्कान नेवारले हात पार्न सफल भईन । उनले मिस पर्सनालिटी र मिस पपुलरको टाईटल समेत जितेकी छिन । आकृति भट्टराईले फस्ट रनर अपको ताज पहिरिदै मिस मल्टिमिडियोको टाईटल जितिन । सकेण्ड रनर अपको उपाधी सहित विदिस्मा कुंवरले मिस फ्रेण्डसीपको टाईटल प्राप्त गरेकी थिईन । स्नेहा बर्तौलाले थर्ड रनरअपको ताजको साथै बेष्ट स्माईलको टाईटल जितेकी थिईन । भने,आयुषा लामाले मिस डिसिप्लिन र मिस वाकको टाईटल जितेकी थिईन । ग्रिष्मा घिमिरेले मि...
विनोद, सुरज, पार्वती र रमिलाको स्वरमा ‘तोरी पहेंलै’ (भिडियो)
मनोरन्जन, समाचार

विनोद, सुरज, पार्वती र रमिलाको स्वरमा ‘तोरी पहेंलै’ (भिडियो)

केशवराज चौलागाईंको शब्द/सङ्गीत रहेको लोकदोहोरी गीत ‘तोरी पहेंलै…’ सार्वजनिक भएको छ । विनोद दनुवार, सुरज शाह, पार्वती कार्की र रमिला कोइरालाको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/miWMwHw8bmQ टेक लामाको निर्देशन रहेको गीतको भिडियोमा कृष्ण रसाल र शीला गजुरेललाई फिचरिङ गरिएको छ । भिडियोमा राज पोख्रेलको छायाँकन, अच्युत बजगाइँको सम्पादन र कृष्ण रसालको कोरियोग्राफी छ । शुरज शाहले निर्माण गरेको भिडियोलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।...
एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई
खेलकुद, समाचार

एनएफपिजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमलाई

काठमाडौं । एनएफपीजे फुट्सल प्रतियोगिताको उपाधी हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं बार्षिक उपलक्ष्यमा आयोजना गरिएको फुट्सल प्रतियोगितको उपाधी हाम्रो फुट्सल पत्रकार टिमले जितेको हो । स्वस्तीश्री गुरुकुल विद्यालयको खेलमैदानमा भएको खेलमा १२ वटा टिम सहभागी भएका थिए । नकआउट चरणमा खेलाइएको खेलको पहिला चरणमा गोलाप्रथाबाट १२ टीम विच प्रतिस्प्रधा भएको थियो । उक्त कार्यक्रममा वरिष्ठपत्रकार ऋषि धमलाको टिम , सिलापत्र, गोरखापत्र,रासस,हाम्रो जन्मभूमि,नियात्रा टिभि रेडियो पर्यावरण ,फोटोपत्रकार सघ धादिङ लगायत हाम्रो फूटसल टिम , गुरुङ पत्रकार सघ लगायतका टिमहरु सहाभागीता रहेको थियो । त्यसै गरि दोस्रो चरणमा जितेर आएको ६ वटा टीम खेलेका थिए । सेमी फाइलनमा धादिङ फोटोपत्रकार समूह टीम र एटजोन गुरुङ पत्रकार टिम विच खेल भएको थियो भने हाम्रो फुटसल पत्रकार टिमले वा...
अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा’ सार्वजनिक
मनोरन्जन, समाचार

अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा’ सार्वजनिक

गीतकार अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा…’ सार्वजनिक भएको छ । राज सागरको स्वर र शान्तिराम राईको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/39kkYYvJduk गीतमा भोजपुरको शनिबारे हाट बजारमा मायालाई भेटिएको साथै भोजपुरका बारेमा वर्णन गरिएको छ । थुप्रै लोकप्रिय गीत स्रोता÷दर्शकमाझ पस्किनुभएका गीतकार वान्तुको यो भोजपुरको आफ्नै परिवेशको गीत सार्वजनिक भएको हो ।...
प्रमुख दलहरु प्रति वितृष्णा
राजनीति, समाचार

प्रमुख दलहरु प्रति वितृष्णा

-डा.डिआर उपाध्याय, काठमाडौं । राजनीतिक दल र तिनका नेताको कारण आमनागरिकमा दल र नेताप्रति वितृष्णा पैदा भैसकेको छ । जनतामा वितृष्णा पैदा हुनु भनेको ब्यवस्था प्रतिको प्रश्न चिन्ह हो ।आज देशमा भ्रष्टाचार बढिरहेको छ । भ्रष्टाचार रोक्नु पर्ने कुरामा सबैको ध्यान जानु पर्ने आबश्यकता छ । आज देशमा बिचौलिया र माफियाको बिगबिगी छ । बिचौलिया र माफियाले देश बर्वाद गरिरहेका छन । सबै भन्दा चिन्ता लाग्ने कुरा यो हो । राजनीतिक दलहरु सहि ढंगले अघि बढन सकेनन् । दलहरु गलत बाटोमा अघि बढि रहेका छन । यो राम्रो कुरा होइन । दलहरुले देश र जनताको पक्षमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने थियो तर त्यस्तो गर्न सकेनन् । दलहरु र तिनका नेताहरु इमानदार भएर अघि बढन सके देशमा प्रगति हुन सक्छ । देशको उन्नति र प्रगतिका लागी हामी सबै अघि बढनु पर्छ । राजनीतिक दलहरु र तिनका नेताहरु खराब बन्दै गएका छन । नेताहरु खराब बाटो तर्फ नजा...
नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ हुने
मनोरन्जन, समाचार

नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ हुने

हिमालयन मुभिजको आयोजनामा श्रावणको अन्तिम सातामा ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’ सम्पन्न हुने भएको छ । नेपाली चलचित्र, म्युजिक भिडियो, फेसन मोडलिङ एवं ब्युटी पेजेन्टको क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरु सो अवार्डमा समावेश हुने छन् । नेपाली फेसन एवं मनोरन्जनको क्षेत्रका करिब ३ दर्जन व्यक्ति तथा संस्थाहरुलाई सो अवार्ड प्रधान गरिने र चाँडै नै अवार्डको नोमिनेसन सार्वजनिक गरिने छ ।आयोजक हिमालयन मुभिज नेपाली फेसन एवं मनोरन्जनको क्षेत्रमा क्रियाशील संस्था मानिन्छ । उक्त संस्थाले यसअघि थुप्रै सौन्दर्य प्रतियोगिता, फेसन सो, टेलिचलचित्र निर्माण गर्नुका साथै पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्डको सह–आयोजना समेत गरिसकेको छ । पुरानो पुस्ताको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सो अवार्ड कार्यक्रम गर्न लागिएको आयोजक सस्थाले जनाएको छ । अवार्डको नोमिनेसनको लागि आवदेन खुला...