अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा’ सार्वजनिक - राष्ट्रपत्र
मङ्लबार, चैत्र ७, २०७९

अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा’ सार्वजनिक


गीतकार अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा…’ सार्वजनिक भएको छ । राज सागरको स्वर र शान्तिराम राईको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतमा भोजपुरको शनिबारे हाट बजारमा मायालाई भेटिएको साथै भोजपुरका बारेमा वर्णन गरिएको छ । थुप्रै लोकप्रिय गीत स्रोता÷दर्शकमाझ पस्किनुभएका गीतकार वान्तुको यो भोजपुरको आफ्नै परिवेशको गीत सार्वजनिक भएको हो ।

Leave a Reply

Your email address will not be published.