आरबी खत्री ‘सरद’को नयाँ भजन सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
मङ्लबार, फाल्गुन १५, २०८०

आरबी खत्री ‘सरद’को नयाँ भजन सार्वजनिक(भिडियो)


आरबी खत्री ‘सरद’ले नयाँ भजन सार्वजनिक गरेका छन् । उनले भगवान शिवको नाममा ‘ॐ नम शिवाय’ भजनको भिडियो सहित सार्वजनिक भएको छ ।उनी आफैले लेखेको गीतमा संगीत बाबुल गिरीले भरेका छन् । भजनमा गायक स्वयंम अभिनयमा उत्रिएका छन् । उनको साथमा सुरेन्द्र मकाजु,सरिता भण्डारी,शंकर पोखरेल,सुजता पोखरेल र बिन्दु कार्कीको अभिनय रहेको छ । पोखराका विभिन्न स्थानमा खिचिएको थियोलाई दर्शकले पनि युटुबमा मन पराएका छन् ।

उत्तम अर्यालले खिचेको भिडियोलाई नबिन निरौँलाले सम्पादन गरेका छन् । यस भजनको निर्देशन पनि गायक खत्रीले नै गरेका छन् । त्यस्तै यो भिडियोमा लगानी सुरेन्द्र मकाजुुको छ । गायक खत्रीले यस अघि थुप्रै म्युजिक भिडियो तथा ठुला व्यानरका फिल्ममा कम गरिसकेका छन् । नैना रेशम,नबोलेनी हाँसि राखन,सिसा,नाईट क्विन,पसिना लगायत फिल्मा गायक खत्रीले आफ्नो काम देखाइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *