समाचार

देशको बिकास गर्ने कुरामा सरकार गम्भिर बन्नु पर्छ
राजनीति, समाचार

देशको बिकास गर्ने कुरामा सरकार गम्भिर बन्नु पर्छ

-डा.डिआर उपाध्याय, नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रोपटक निर्वाचित भए संगै काँग्रेस अब कसरी अघि बढछ बहसको बिषय बनेको छ । देउवा सभापतिमा .निर्वाचित भए सगै उनी सामु अबसर र चुनौति दुबै आएका छन । आउँदा दिनमा उनले पाटीै कसरी हाँक्छन त्यो नै महत्वपूर्ण सवाल बनेको छ । यसपटकको महाधिवेशनबाट नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका कुरा उठेका थिए । तर सोचे जस्तो त्यस्तो परिणाम आएन । महामन्त्रीपदमा गगन थापा र बिश्वप्रकाश शर्माले बाजी मारे संगै काँग्रेसमा युवा जमातको मनोवल भने राम्रै किसिमले बढेको हुनु पर्छ ।नेतृत्व नै युवाको हातमा जानु पर्ने हो तर त्यसतो हुन सकेन । अहिलेको यो चुनाबी अभ्यासले प्रभावशाली नेता डा मिनेन्द्र रिजाल र डा प्रकाश शरण महत महामन्त्री पदमा नराम्रो संग पराजित भए । रिजालले त नैतिकताको आधारमा मन्त्री पदबाट समेत राजीनामा दिए । यद्यपि देउवाले पुनः दो...
“मिस एण्ड मिसेस व्यूटिफुल नेपाल” २०२२ का लागि आवेदन खुल्ला,२४ गते अडिसन
मनोरन्जन, समाचार

“मिस एण्ड मिसेस व्यूटिफुल नेपाल” २०२२ का लागि आवेदन खुल्ला,२४ गते अडिसन

बिगत ७ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२२ को छनौट प्रक्रियाको लागि पहिलो अडिसन पौष २४ गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा हुने भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुल’को पहिलो अडिसन हुन लागेको हो । नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु निर्णायक मण्डल रहने छनौट प्रक्रियामा विवाहित तथा अविवाहित प्रतिस्पर्धि छनौट गरिने छ । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने जानकारी आयोजक तथा बरिष्ठ मेक अप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए। प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २० द...
‘छन्दे’को निर्देशनमा गायक कृष्ण भट्टराईको ‘शहर'(भिडियो)
मनोरन्जन, समाचार

‘छन्दे’को निर्देशनमा गायक कृष्ण भट्टराईको ‘शहर'(भिडियो)

आधुनिक सुगम संगीतका उदाउँदा व्यक्तित्व, सुमधुर स्वरका धनी गायक कृष्ण भट्टराईले शहरलाई वास्तविक रुपमा चित्रण गरिएको गीत शहर तयार पारेका छन् । संसारले रोजेको यो शहरमा हुने खाने देखि हुँदा खाने सम्मका, सपना पुरा गर्ने देखि सपना भत्कीएका सम्मका, भोक टार्न देखि भोग गर्ने सम्मका, दुईछाक टार्नलाई दिनरात दुख गरेर कमाउने देखि हरपल मोजमस्तीमा रमाउने सम्मका हरेक वर्गका मान्छेहरुको वास्तविक चरित्रलार्ई मेल खाने गरि निर्माण गरिएको मार्मिक गीतको सशक्त भिडियो दर्शक माझ मार्फत प्रशारणमा आएको छ । हाँस्यकलाकार गोपाल ढकाल(छन्दे)द्धारा निर्देशन गरिएको शहर गीतको म्युजिक भिडियो यहि मंसीर २९ गते बुधबारबाट ओ एस आर डिजिटलमार्फत दर्शक,श्रोतामाझ आएको छ । एभरग्रीन वल्र्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस गीतलाई काठमाण्डौँ,भक्तपुर र ललितपुरका बिभिन्न स्थान लामो समय लगाएर छायांकन गरिएको छ ।बिभिन्न मानसम्मान त...
अन्जु पन्तको स्वरमा ‘किन दुख्छ मुटुु’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अन्जु पन्तको स्वरमा ‘किन दुख्छ मुटुु’ सार्वजनिक(भिडियो)

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक भएको छ । अन्जु पन्तको स्वरमा गीत किन दुख्छ मुटु सार्वजनिक भएको हो । हरी आचार्यले लेखेको गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ । https://youtu.be/aIuPycElm6I माधव केसी, लाजिना सुवेदी,सिम्रन कार्की सङै गीतकार आचार्य समेत भिडियोमा फिचर्ड छन् । मदन कस्यपले खिचेको भिडियो नवल नेपालले निर्देशन गरेका हुन् । गीतमा धन र मायालाई तुलना गरिएको छ । धन अगाडि माया फिक्का हुने गरेको तितो यथार्थ गीतले प्रस्तुत गरेको छ ।...
देउवाले पार्टीलाई अब कुन गतिमा लैजान्छन आगामी दिनले देखाउने छ
राजनीति, समाचार

देउवाले पार्टीलाई अब कुन गतिमा लैजान्छन आगामी दिनले देखाउने छ

-डा.डिआर उपाध्याय, नेपाली काँग्रेसमा फेरि शेर बहादुर देउवा सभापतिमा निर्बाचित भएका छन । देउवा सभापतिमा निर्वाचित भए संगै चुनौति र अबसर दुबै उनी सामु खडा भएर आएका छन । पार्टी भित्रको आन्तरिक मदभेद मिलाउनु उनको प्रमुख दायित्व रहने छ । पार्टीका बरिष्ठ नेता राम चन्द्र पौडेललाई चित्त बुझाएर संगै लैजानु पर्ने जिम्मा पनि देउवाको काँध माथि नै छ । सभापति पदमा पराजित डा शेखर कोइरालालाई पनि मिलाएर लैजानु पर्ने जिम्मेवारी देउवा माथि छ । अब देउवाले काँग्रेसलाई कसरी अगाडी बढाउँछन त्यो हेर्न आम कार्यकर्ता चासोका साथ बसेका छन । नेपाली काँग्रेसको चौधौं महाधिबेशनबाट देउवा फेरी दोहोरिनु नेपाली काँगे्रसका लागी फाइदा हो वा घाटा त्यो उनैले जानुन् । शेखर कोइराला पनि काँग्रेस पार्टी भित्र लोकप्रिय नेता नै हुन । देउवाले सभापतिमा जित्नुमा प्रकाश मान सिंहको ठूलो भूमिका छ । उनी पहिलो चरणमा आफै सभापति पदमा भिडेक...
बरिस्ठ कलाकार निर्मल शर्मा तथा उषा खड्गी द्वारा बुटिक ‘होटल ह्वाइट हाउस’ को उद्घाटन
अर्थ/व्यापार, समाचार

बरिस्ठ कलाकार निर्मल शर्मा तथा उषा खड्गी द्वारा बुटिक ‘होटल ह्वाइट हाउस’ को उद्घाटन

पूर्व मिस नेपाल उषा खड्गी तथा बरिष्ट कलाकार निर्मल शर्मा द्वारा संयुक्त रुपमा होटल ह्वाइट हाउसको उद्घाटन गरिएको छ। गोंगबु बिजी मलको अपोजिट रहेको सुबिधा सम्पन्न होटलको आफ्नै बिसेश्ताहरु रहेका छन्। आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा हस्तकलादेखि आधुनिक उत्पादनसम्म पाइने एक मात्र होटलको रुपमा स्थापित भएको छ। २४ घण्टा नै सेवा प्रदान गरिने होटल ह्वाइट हाउसमा प्रत्येक रुममा चिसो तातो पानि, फ्री वाई फाई, मिनिबार तथा आरामदायी बेडको ब्यबस्था गरिनुको साथै होटलमा रेस्टुरेन्टको ब्यबस्था गरिएको छ। उषा होटल ह्वाइट हाउसकी ब्राण्ड एम्बेसडर पनि हुन् । होटल टुरिजमसँग सम्बन्धित रहेकोले आफू जोडिएको उनले बताइन् । यो होटलको ब्राण्ड एम्बेसडरको रूपमा अर्का हाँस्य कलाकार निर्मल शर्मा ‘गैडा’ समेत छन् । शर्माको पनि होटल पर्यटन क्षेत्रसँग जोडिएको क्षेत्र भएकोले आफू आबद्ध भएको भनाई छ । ‘पर्य...
चर्चित गायक सिताराम पोखरेलको ‘काँडा उम्रियो’ (भिडियो)
मनोरन्जन, समाचार

चर्चित गायक सिताराम पोखरेलको ‘काँडा उम्रियो’ (भिडियो)

वरिष्ठ गायक सिताराम पोखरेलको स्वरमा नयां गीत ‘काँडा उम्रियो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको भिडियोमा जिवेस गुरुङ र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ। गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ । https://youtu.be/yZcz3weEfP0  मिलन शंकरले खिचेको गीतको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका छन् । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका छन्। भिडियोलाई डिएआर मुभीजको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।...
भव्य रुपमा सम्पन्न भयो बोष्टर मिडियाको नवौं वार्षिकोत्सव
समाचार, समाज

भव्य रुपमा सम्पन्न भयो बोष्टर मिडियाको नवौं वार्षिकोत्सव

नेपाली सञ्चार क्षेत्रको बृहत्तर उत्थान तथा विकास र समाजमा घट्ने दैनिक घटनाको विश्लेषण गरि आम सञ्चार माध्यम मार्फत सूचना सम्प्रषण गर्ने तथा समाजका विभिन्न क्षेत्रमा रहेको व्यक्तिहरुसंग अन्र्तक्रिया एवम पत्रकार सम्मेलन मार्फत शैक्षिक,राजनीतिक, शिक्षा,स्वास्थ्य लगायत विभिन्न विषयहरुमा आम जनतालाई सुसूचित गराउदै आएको यस बोष्टर मिडियाले ८ बर्ष पुरा गरेको छ । सहरी बिकास मन्त्री रामकुमारी झाक्रीको प्रमुख आतिथ्यतामा बोष्टर मिडियाको नवौ  वार्षिकोत्सव नेपाल नेपाल हाउस रेस्टुरेन्ट बालुवाटारमा भव्यतापूर्वक सम्पन्न भएको छ । नवौ  वार्षिकोत्सव अवसरमा बोष्टर मिडिया अवार्ड २०७८  बाटविभिन्न संघ सस्थाका प्रमुखहरु र पत्रकारहरु सम्मानित भएका थिए ।...
ग्यालेक्सि एक्सिलेन्स अवार्डबाट कोभिड हिरो बनेका आचार्य कांग्रेसमा पनि हिरो
राजनीति, समाचार

ग्यालेक्सि एक्सिलेन्स अवार्डबाट कोभिड हिरो बनेका आचार्य कांग्रेसमा पनि हिरो

काठमाडौं । युवा व्यवसायी एवं समाजसेवी मनोज आचार्य सर्लाही जिल्लाकै एक परिचित नाम हो । छोटो समयमा नै राजनीतिमा सफलता हात पारेका आचार्य नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । दुई वर्षको कोभिड १९ को महामारीमा आफ्नो ज्यानको बेवास्ता गर्दै ईश्वरपुर नगरवासीका लागि अहोरात्र खटिने आचार्य ग्यालेक्सि एक्सिलेन्स अवार्डमा कोभिड हिरो अवार्डबाट समेत सम्मानित भएका थिए । उनको जीतले सम्पूर्ण सर्लाही जिल्लावासी उत्साहित देखिएका छन । जिल्लाको विकास उन्नती र प्रगतिको लागि सधैंं तत्पर रहने युवा अव राजनिति मार्फत देशकै मुहार फेर्ने अभियानमा लागेपछि ईश्वरपुरवासी मात्र नभएर जिल्लावासीमा नै हर्षोल्लास छाएको छ । उनी सर्लाही क्षेत्र नम्बर १ बाट संस्थापन इतर पक्ष बाट महाधिवेशन प्रतिनिधिमा ३४८ मतका साथ विजयी भएका हुन् । महाधिवेशन प्रतिनिधि विजयी भएपछी उनले भने,’मेरो लगनशलिता र समाजसेवा...
बरिष्ठ सौन्दर्यविद मनिषा जिसीलाई बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मान
समाचार, समाज

बरिष्ठ सौन्दर्यविद मनिषा जिसीलाई बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मान

बरिष्ठ सौन्दर्यविद मनिषा जिसी क्षेत्री बोस्टर मिडिया सर्वोत्कृष्ट सौन्दर्यकर्मीको रुपमा सम्मानित हुनुभएको छ । बोस्टर मिडिया तथा राष्ट्रियखबरको नवौं बार्षिकोत्सवको अवसरमा शहरी विकास मन्त्रि रामकुमारी झाक्रीको हातबाट सौन्दर्यविधामा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । लोकप्रिय संचारमाध्यम राष्ट्रियखबरको नवौं वर्ष प्रवेशको अवसरमा देशका ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहांलाई पूर्व मन्त्री रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट,आयोजक तथा राष्ट्रियखबर एवं बोस्टर मिडियाका प्रमुख मुकुन्द ढुंगाना लगायतको उपस्थितीमा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । केहि दिन अघि मात्र नेपाल कल्चरल फिल्म फेस्टिवलमा युवा खेलकुद मन्त्रीको हातबाट समेत विशेष सम्मान प्राप्त गर्नुभएकी वरिष्ठ सौन्दर्यविद मनिषाले हालै दुवईमा भएको ग...