चर्चित गायक सिताराम पोखरेलको 'काँडा उम्रियो' (भिडियो) - राष्ट्रपत्र
मङ्लबार, चैत्र ७, २०७९

चर्चित गायक सिताराम पोखरेलको ‘काँडा उम्रियो’ (भिडियो)


वरिष्ठ गायक सिताराम पोखरेलको स्वरमा नयां गीत ‘काँडा उम्रियो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको भिडियोमा जिवेस गुरुङ र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ। गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ ।

 मिलन शंकरले खिचेको गीतको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका छन् । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका छन्। भिडियोलाई डिएआर मुभीजको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published.