अन्जु पन्तको स्वरमा ‘किन दुख्छ मुटुु’ सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
बुधबार, फाल्गुन ९, २०८०

अन्जु पन्तको स्वरमा ‘किन दुख्छ मुटुु’ सार्वजनिक(भिडियो)


नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक भएको छ । अन्जु पन्तको स्वरमा गीत किन दुख्छ मुटु सार्वजनिक भएको हो । हरी आचार्यले लेखेको गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ ।

माधव केसी, लाजिना सुवेदी,सिम्रन कार्की सङै गीतकार आचार्य समेत भिडियोमा फिचर्ड छन् । मदन कस्यपले खिचेको भिडियो नवल नेपालले निर्देशन गरेका हुन् । गीतमा धन र मायालाई तुलना गरिएको छ । धन अगाडि माया फिक्का हुने गरेको तितो यथार्थ गीतले प्रस्तुत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *