मनोरन्जन

गायक सुरेन्द्र श्रेष्ठको स्वरमा नेपाल भाषाको गीत “ज्वाय ज्वाय् तीसा” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक सुरेन्द्र श्रेष्ठको स्वरमा नेपाल भाषाको गीत “ज्वाय ज्वाय् तीसा” सार्वजनिक(भिडियो)

संगीतको दुनियामा आफ्नो सुमधुर स्वर लगायत विभिन्न गीतहरूमा संगीत दिदैँ आफ्नो कलालाई निखार्दै आउनुभएका चर्चित गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको स्वरमा नेपाल भाषाको गीत “ज्वाय ज्वाय् तीसा” सार्वजनिक भएको छ । चण्डेश्वर महर्जनको शव्दमा तयार भएको गीतलाई स्वयं सुरेन्द्रले संगीत र जिबित जल्मीले एरेन्ज गरेका हुन । सुर मेलोडीमा रेकर्ड गरिएको गीतको भिडियोलाई भने गायक रवि सुवेदी तथा राज मर्हजनले संयुक्त रुपमा गरेका छन । रत्न शोभा मर्हजनले सम्पादन तथा रवि सुवेदीकै छायांकन रहेको भिडियोमा गायक सुरेन्द्र तथा मोडल सरिता बज्राचार्यको अभिनय रहेको छ । https://www.youtube.com/watch?v=hAy-0ooL1yU&t=4s भिडियो गायक तथा संगितकार सुरेन्द्र श्रेष्ठको आफ्नै युट्यूब च्यानल सुरेन्द्र श्रेष्ठबाट सार्वजनिक भएको छ । संगीत क्षेत्रमा केही अलग मिठास दिने हेतुले तिरन्तर नेपाल भाषामा गीत लिएर बजारमा आईरहेका सुर...
जसोदा र धुर्वको अभिनयमा सुमन र मुनाको ‘नियतिको खेल’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

जसोदा र धुर्वको अभिनयमा सुमन र मुनाको ‘नियतिको खेल’ सार्वजनिक(भिडियो)

समय एक्काईसौ शताब्दीमा पुगिसक्यो तर नेपालमा अझै पनि कँहीकतै जातपातलाई मानिन्छ । अहिले कानुनी रुपमा पनि यसलाई गलत मानिसकिएको छ तर पनि कहिकतै समाजमा यसको छाप कायम नै छ । यस्तै यस्तै कथा बस्तुलाई लिएर निर्माण गरिएको मर्मस्पर्शी गीत ‘नियतिको खेल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । https://youtu.be/NHmEvBODYfA सुमन बस्नेत र मुना कुमालको स्वरले सजिएको गीतमा जसोदा कार्की, धुर्व कोइराला र बिक्रम बुढाथोकीको अभिनय देख्न सकिन्छ भने भिडियोलाई क्रान्ति के सिले निर्देशन गरेका छन । गीतमा राजेन्द्र रावतको शब्द, कृष्ण बाजुरालीको संगीत, एरेन्ज र मिक्सिङ रहेको छ भने भिडियोको छांयाकन अजय रेग्मी र सम्पादन निर्देशक के सि कै रहेको छ । भिडियोलाई सुनिल बिसिको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।...
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द भएको गीत सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द भएको गीत सार्वजनिक (भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवसको)को छेको पारेर गीतको लिरिकल भिडियो सर्वाजनिक भएको हो । https://www.youtube.com/watch?v=au4cTL0dNak यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ र वल्र्ड रेकर्डमा दर्ज भएको छ । कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन छ । नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतका विविध ५२ विधामा विश्व रेकर्ड राख्नु भएको छ ।...
सूर्य राई दनुवारको स्वरमा ‘सँगैमिली जिन्दगीको’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सूर्य राई दनुवारको स्वरमा ‘सँगैमिली जिन्दगीको’ सार्वजनिक(भिडियो)

सूर्य राई दनुवारको स्वरमा रहेको गीत ‘सँगैमिली जिन्दगीको नाउँ तर्न’ सार्वजनिक भएको छ । विकास चौधरीको सङ्गीत नारायण नेपालको रचना रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=GU1QpQK22WA भरत केशीले निर्देशन गर्नुभएको गीतको भिडियोमा विजय केसी र मोनिका रायालाई फिचरिङ गरिएको छ ।भिडियो निर्माण कृष्ण भट्टराई तथा राज कुमारको रहेको छ भने गीतको भिडियो कृपा टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।...
तारा अधिकारीको तेस्रो एल्बम ‘तस्बिर’ सार्वजनिक
मनोरन्जन, समाचार

तारा अधिकारीको तेस्रो एल्बम ‘तस्बिर’ सार्वजनिक

काठमाडौं । गीतकार तारा अधिकारीले आफ्नो तेस्रो एल्बमको नाम तस्बिर राखेकी छन् । उनको पहिलो एल्बम सपना र दोस्रो एल्बम सुनौलो तारा हो । https://youtu.be/qln0km17AII तस्बिर एल्बममा गुलेलीमा, पराईको सिन्दुर, पछ्यौरी र लाली ओठैमा गीत समावेश छन् । गुलेलीमा बोलको गीतमा किरण भुजेल र मेलिना राईको स्वर, दिपक शर्माको संगीत र साहस शाक्यको संगीत संयोजन छ । पराईको सिन्दुरमा नरेन्द्र प्यासीको स्वर र संगीत तथा विनोद भुजेलको संगीत संयोजन छ भने पछ्यौरीमा बुद्ध लामा र बेनिशा पौडेलको स्वर, दिपक शर्माको संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन छ । त्यस्तै लाली ओठैमा गीतमा स्वरुप राज आचार्य र रचना रिमालको स्वर तथा राजन राज सिवाकोटीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ । कोरोना महामारीका बीचमा उनले तेस्रो एल्बम तस्बिरलाई आफ्नै आमाबुबा गौरी अधिकारी र खिला शर्मा अधिकारीको हातबाट सुनौलो तारा युट्युब च्यान...
अश्विनीलाई ‘बेस्ट कोरियोग्राफर’ को अवार्ड
मनोरन्जन, समाचार

अश्विनीलाई ‘बेस्ट कोरियोग्राफर’ को अवार्ड

नेपालका चर्चित कोरियोग्राफर अश्विनी झालाई  ‘बेस्ट कोरियोग्राफर अफ दी  ईअर ‘अवार्ड प्रदान गरिएको छ । राजधानीमा सम्पन्न नेपाल म्यूज़िक  एक फ़ैशन अवार्ड को समारोहमा कोरियोग्राफर अश्विनी झा वर्षको उत्कृष्ट कोरीयोग्राफर बिधामा सर्वोत्कृष्ट ‘फेसन तथा पेजेन्ट कोरियोग्राफर अफ दि इयर’ को अवार्ड पाएका  छन।   यसका साथै फेसन, मोडलिङ क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूलाई पनि उक्त समारोहमा वर्षको उत्कृष्ट अवार्ड प्रदान गरिएको छ ।  नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोह स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रियसनको व्यवस्थापनमा भएको थियो । बेस्ट पेजेन्ट डिरेक्टर अफ दि इयर (मेल) निशुकान्त झा, बेस्ट पेजेन्ट डिरेक्टर अफ द इयर (फिमेल) प्रतिमा कार्कीले पुरस्कार प्राप्त गरेका छन् । यसैगरी, हेयर स्टाइलिस्ट रीना...
निशान भट्राईको स्वर रहेको ‘प्रेमपत्र’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

निशान भट्राईको स्वर रहेको ‘प्रेमपत्र’ सार्वजनिक(भिडियो)

गायक निशान भट्राईको स्वरमा रहेको गीत ‘प्रेमपत्र’को भिडियो सार्वजनिक भएको छ । आर्शिवाद पन्तको शब्द, प्रमोद पन्तको सङ्गीत तथा रिदम कंडेलको एरेञ्ज र अशोक महर्जन तथा कुमार केसीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=kVJGtAmpiPc चर्चित भिडियो निर्देशक सोनाम पार्खिनको निर्देशन रहेको गीतको भिडियोमा कमल सिंह र श्रेया कार्कीलाई फिचर्ड गरिएको छ । उत्कृष्ट बनेको भिडियो ज्ञान चौलागाईको छायाँकन तथा सम्पादन रहेको छ ।निम बावु तामाङ्गको कोरियोग्राफी रहेको गीतको भिडियो आर्शिवाद म्यूजिकको अफिसल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।...
विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’ सार्वजनिक (भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको विश्वकै छोटो गीत ‘नढाटी भन तिमी’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतमा देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । ‘नढाटी भन तिमीमाया गर्छु भनीसँगै जुनी कटाउँलातिम्रै साथमा रमाउँलाधड्कीनु धड्कन बनीछातीमै निदाउँनु तिमी ।’यो गीत विश्वको छोटो १८ शब्दको आधुनिक गीतमा वल्र्ड रेकर्डमा दर्ज भएको छ । https://youtu.be/hb4TadQenTw नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राख्नु भएको छ ।...
रानी शाक्यको स्वरमा रहेको गीत ‘के बिराएँ मैले हजुर’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

रानी शाक्यको स्वरमा रहेको गीत ‘के बिराएँ मैले हजुर’ सार्वजनिक(भिडियो)

रानी शाक्यको स्वरमा रहेको गीत ‘के बिराएँ मैले हजुर’ सार्वजनिक भएको छ । रमण घिमिरेको शब्द, हरि लम्सालको सङ्गीत तथा एरेञ्ज र चन्द्र चौधरीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/1Cx5SNBNn1A सोनाम पार्खिनको निर्देशन रहेको गीतको भिडियोम हास्य अभिनेता बुध्दि तामाङ ‘हैट’ र नायिका छुल्ठिम गुरूङलाई फिचरि गरिएको छ । रमाईला र मिठा नोकझोंक सहितको भिडियो उत्कृष्ट बनेको छ । भुपेन्द्र लिम्बु तुम्बाहाफेको छायाँकन रहेको गीतको भिडियोमा शुसिल न्यौपानेको सम्पादन रहेको छ । गीतको भिडियो रानी शाक्यको अफिसल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।...
गायिका सुमन श्रेष्ठ‘मुना’को नेवार गीत ‘भ्वासि जुयाः’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका सुमन श्रेष्ठ‘मुना’को नेवार गीत ‘भ्वासि जुयाः’ सार्वजनिक(भिडियो)

गायिका सुमन श्रेष्ठ ‘मुना’ले गाएको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रुपेन्द्र श्रेष्ठ थक्वाःमिको अभिनय रहेको सो म्युजिक भिडियोमा मुस्कान राजभण्डारीको अभिनय रहेको छ । चन्देश्वर महर्जनको रचना रहेको गीतमा सुरेन्द्र श्रेष्ठको संगीत रहेको छ । निर्देशक रामकृष्ण खड्गीको निर्देशन रहेको म्युजिक भिडियोका छायाँकार रकि महर्जन र सम्पादन बालकृष्ण वंशीको रहेको छ । https://youtu.be/Ns6XwIgqQ5o पुल्चोकमा एक कार्यक्रमबीच सो म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । वरिष्ठ संगीतकार अमरराज शर्मा राजोपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भिडियो सार्वजनिक कार्यक्रममा भजन साम्राज्ञी रमना श्रेष्ठ, गायिका सुमन श्रेष्ठ नेवार,संगीतकार सुरेन्द्र श्रेष्ठ विशेष अतिथी तथा अतिथीहरु रहेका थिए । सार्वजनिक कार्यक्रम नवगायिका श्रेष्ठका पिता रामहरि श्रेष्ठको सभापतित्वमा भएको थियो । कार्यक्रममा वरि...