सूर्य राई दनुवारको स्वरमा ‘सँगैमिली जिन्दगीको’ सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

सूर्य राई दनुवारको स्वरमा ‘सँगैमिली जिन्दगीको’ सार्वजनिक(भिडियो)


सूर्य राई दनुवारको स्वरमा रहेको गीत ‘सँगैमिली जिन्दगीको नाउँ तर्न’ सार्वजनिक भएको छ । विकास चौधरीको सङ्गीत नारायण नेपालको रचना रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

भरत केशीले निर्देशन गर्नुभएको गीतको भिडियोमा विजय केसी र मोनिका रायालाई फिचरिङ गरिएको छ ।
भिडियो निर्माण कृष्ण भट्टराई तथा राज कुमारको रहेको छ भने गीतको भिडियो कृपा टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *