अर्थ/व्यापार

टिकटक बनाउनेका लागि भाईरल ठाउँ : कोहलपुर स्मार्ट न्यु सिटी
अर्थ/व्यापार, समाचार

टिकटक बनाउनेका लागि भाईरल ठाउँ : कोहलपुर स्मार्ट न्यु सिटी

सुन्दा अचम्म लाग्न सक्छ तर नेपालमा यस्तो ठाउँ छ- जहाँ टिकटक बनाउँदा भईन्छ भाईरल। हजुर,त्यस्तो ठाउँ हो- कोहलपुरको स्मार्ट न्यु सिटी । बैजनाथ-५ बाँकेमा अवस्थित कोहलपुर स्मार्ट न्यु सिटी कोहलपुर डेभलपर्सले ल्याएको अवधारणा हो।यो सिटी अहिले जतासुकै भाईरल भएको छ।युटुबमा स्मार्ट सिटीको दृश्य समावेश गरिएका थुप्रै भिडियोहरु देख्न सकिन्छ। यसको मुख्य कारण भनेको स्मार्ट न्यु सिटीको सुन्दरता हो। चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ । नेपालको मध्य पश्चिम क्षेत्रको विकासोन्मुख शहर कोहलपुरबाट कर्णालीतर्फ कोहलपुर डेभलपर्सले ल्याएको ५०० भन्दा बढी स्मार्ट घडेरीहरु मासिक सरल किस्तामै उपलब्ध छ्न् । यो मध्य पश्चिम र सुदुर पश्चिम क्षेत्रको प्रमुख व्यापारिक क्षेत्रको रुपमा विकसित हुँदै गएको थलो हो। यस सिटीमा पानीको निकासको व्यवस्था गरिएको छ साथै कालोपत्रे,बिजुली बत्ती ,खानेपानी,न...
चेम्वर अफ कमर्सद्वारा अफगानस्तालाई २० लाखको राहत सहयोग
अर्थ/व्यापार, समाचार

चेम्वर अफ कमर्सद्वारा अफगानस्तालाई २० लाखको राहत सहयोग

काठमाडौं – नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले चेम्वरको तर्फबाट अफगानिस्तानका जनताको लागि मानवीय सहयोगार्थ करिव २० लाख मूल्य वरावरको राहत सामाग्रीहरु माननीय परराष्ट्र मन्त्री डा. नारायण खडकालाइ हस्तान्तरण गर्नु भयो । उक्त अवसरमा अध्यक्ष मल्लले मानवीय सहयोगको पुनित कार्यमा सहभागी हुन चेम्वरलाइ अवसर प्रदान गरि दिनु भएको माननीय मन्त्रीलाइ आभार व्यक्त गर्नु हुंदै सहयोगमा सरिक हुन पाएकोमा खुशी व्यक्त गर्नु भयो । माननीय मन्त्री डा. खडकाले राहत सामाग्री उपलब्ध गराइ मानवीय सहयोग कार्यमा सघाउ पुर्याएकोमा धन्यबाद ज्ञापन गर्नु भयो ।...
‘फेसियल हाउस’को १४ औं दिक्षान्त समारोह
अर्थ/व्यापार, समाचार

‘फेसियल हाउस’को १४ औं दिक्षान्त समारोह

नेपालकै उत्कृष्ट फेसियल हाउसले १४ औं दिक्षान्त समारोह सम्पन्न गरेको छ । सो अवसरमा फेसियल हाउसले शुक्रबार आफ्ना प्रशिक्षार्थीहरुलाई एक भव्य कार्यक्रमको आयोजना गरि ब्यूटी सम्बन्धि बेसिक , डिप्लोमा एवं स्पेसल ब्यूटिसियन कोर्ष सम्पन्न गरेको प्रमाणपत्र वितरण गरेको छ । उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुलाई ब्यूटिसियन उतिर्णको प्रमाणपत्र प्रमुख अतिथि महिला चेम्बरको सभापति उर्मिला श्रेष्ठद्वारा वितरण गरिएको छ । कार्यक्रममा बोल्दै श्रेष्ठले कुनैपनि व्यापार व्यवसाय सुरु गर्दा महिला र पुरुष दुबैको सहभागिता हुनुपर्छ । दुबै मिलेर काम गरेमा सार्थक हुने हुन्छ । व्यवसायको सुरुवाती चरणमा कोहि कसैले सहयोग गर्दैन आफैले मेहनत गर्नु पर्छ संघर्ष गर्नुपर्छ । त्यसमा केही अप्ठ्यारा परिस्थिति आएता पनि हडबडाउनु हुँदैन । सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ यसको अन्त्य नहुने भएकाले सिप सिक्न कहिलै छोड्न नहुन...
नेपालकै पहिलो महिला आईटि ईन्जिनियर गुनकेशरी प्रधान मानन्धरलाई ‘वुमन आईकन आईसिटी अवार्ड’
अर्थ/व्यापार, समाचार

नेपालकै पहिलो महिला आईटि ईन्जिनियर गुनकेशरी प्रधान मानन्धरलाई ‘वुमन आईकन आईसिटी अवार्ड’

नेपालकै पहिलो महिला आईटि ईन्जिनियर गुनकेशरी प्रधान मानन्धर यो वर्षको ‘एनसेल वुमन आईकन आईसिटी अवार्ड’बाट सम्मानित हुनुभएको छ । सूचना तथा प्रविधि क्षेत्रमा लामो समयदेखि योगदान गरेवापत आईसिटी अवार्डको छैठौं संस्करणको समारोहमा उहांले उक्त अवार्ड जित्न सफल हुनुभएको हो । सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उहांलाई उक्त अवार्ड सहित नगद ३ लाख पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । लिभिङ विथ आइसीटीले काठमाडौंमा आयोजना गरेको ग्राण्ड फिनालेमा सूचनाप्रविधिको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको हौसला बढाउने उद्देश्यले आयोजित उक्त समारोहमा विभिन्न ११ विधामा ४०० बढीको अनलाइन आवेदन परेको थियो। जसमध्ये वरिष्ठ सूचना विज्ञ मानन्धरले उक्त विधामा सर्वोत्कृष्ट वुमन आईकन आईसिटी अवार्ड हात पार्न सफल हुनुभएको हो ।अवार्ड जिते पछि छोटो मन्तव्य राख्दै उहांले ‘महिलाहरुलाई अवसरको खांचो भएको र महिलाले आ...
बरिस्ठ कलाकार निर्मल शर्मा तथा उषा खड्गी द्वारा बुटिक ‘होटल ह्वाइट हाउस’ को उद्घाटन
अर्थ/व्यापार, समाचार

बरिस्ठ कलाकार निर्मल शर्मा तथा उषा खड्गी द्वारा बुटिक ‘होटल ह्वाइट हाउस’ को उद्घाटन

पूर्व मिस नेपाल उषा खड्गी तथा बरिष्ट कलाकार निर्मल शर्मा द्वारा संयुक्त रुपमा होटल ह्वाइट हाउसको उद्घाटन गरिएको छ। गोंगबु बिजी मलको अपोजिट रहेको सुबिधा सम्पन्न होटलको आफ्नै बिसेश्ताहरु रहेका छन्। आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा हस्तकलादेखि आधुनिक उत्पादनसम्म पाइने एक मात्र होटलको रुपमा स्थापित भएको छ। २४ घण्टा नै सेवा प्रदान गरिने होटल ह्वाइट हाउसमा प्रत्येक रुममा चिसो तातो पानि, फ्री वाई फाई, मिनिबार तथा आरामदायी बेडको ब्यबस्था गरिनुको साथै होटलमा रेस्टुरेन्टको ब्यबस्था गरिएको छ। उषा होटल ह्वाइट हाउसकी ब्राण्ड एम्बेसडर पनि हुन् । होटल टुरिजमसँग सम्बन्धित रहेकोले आफू जोडिएको उनले बताइन् । यो होटलको ब्राण्ड एम्बेसडरको रूपमा अर्का हाँस्य कलाकार निर्मल शर्मा ‘गैडा’ समेत छन् । शर्माको पनि होटल पर्यटन क्षेत्रसँग जोडिएको क्षेत्र भएकोले आफू आबद्ध भएको भनाई छ । ‘पर्य...
नयाँ उज्यालो साकोसको अध्यक्षमा सुष्मा भण्डारी पौडेल
अर्थ/व्यापार, समाचार

नयाँ उज्यालो साकोसको अध्यक्षमा सुष्मा भण्डारी पौडेल

नयाँ उज्यालो बचत तथा ऋण सहकारी संस्था बिर्तामोड–५ को अध्यक्षमा पुनः सुष्मा भण्डारी पौडेल चयन भएकी छिन् । संस्थाको दशौं बार्षिक साधारणसभा तथा अधिवेसनले पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।नवगठित समितिको उपाध्यक्ष प्रेमचन्द्र लिम्बू, सचिव कमलबहादुर थापा, सहसचिव शिवराज पौडेल, कोषाध्यक्ष चन्द्रमणी कट्टेल रहेका छन् ।त्यस्तै सदस्यहरुमा गोविन्द पौडेल, विदुर खनाल, शर्मिला भट्टराई, समिर धिमाल, दिपक पोखरेल, अनिता पुरी रहेका छन् । त्यस्तै गणेशप्रसाद पोखरेल संयोजक र नारायणप्रसाद पराजुली र कृष्णप्रसाद प्याकुरेल सदस्य रहेको लेखा समिति र प्रेमप्रसाद लिम्बू संयोजक रहेको ऋण उपसमिति गठन गरिएको छ ।संस्थाकी अध्यक्ष सुष्मा भण्डारी पौडेलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष प्रेमचन्द्र लिम्बूले स्वा...
एनप्लस प्रोफेसनलका ६ नयाँ उत्पादन बजारमा
अर्थ/व्यापार, समाचार

एनप्लस प्रोफेसनलका ६ नयाँ उत्पादन बजारमा

एनप्सल प्रोफेसनले ६ वटा नयाँ उत्पादन सार्वजनिक गरेको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ६ वटा नयाँ सौन्दर्यका सामाग्री सार्वजनिक गरेको हो । सौन्दर्यका सामाग्रीलाई भारतको प्रख्यात ब्रान्ड नन्दीनी हर्वल प्रालीले उत्पादन गरेको हो । केही महिना अघि आफ्ना उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेकोमा कोरोना महामारी र लकडाउनका कारण ढिलो गरी सामाग्री सार्वजनिक गर्नु परेको कम्पनीका प्रबन्ध निर्देशक हितेश लिम्वानीले बताउनु भयो । सौन्दर्य सामाग्रीहरुको परिक्षण र निरिक्षणमा सरकारले चाँसो नराख्दा नक्कली सामाग्रीहरु बजारमा आइरहेकाले सचेत रहन एनप्लस प्रोफेसलनका क्षेत्रीय बजार व्यवस्थापक पदम शर्माले आग्रह गर्नु भयो । उहाँले एनप्सल प्रोफेसनलका नयाँ ६ वटा सामाग्री ढुक्कले प्रयोग गर्न सुझाव समेत दिनुभएको थियो । उत्पादित सामाग्रीको प्रचारमा आफूले सञ्चार माध्यमसँग साझेदारी गरेर अगाडी बढ्ने ब्राण्ड एम्...
बुद्ध भूमि ट्याक्सी सेवाको दोस्रो साधारणसभा सम्पन्न
अर्थ/व्यापार, समाचार

बुद्ध भूमि ट्याक्सी सेवाको दोस्रो साधारणसभा सम्पन्न

बुद्ध भूमि ट्याक्सी सेवा प्रालिको दोस्रो साधारणसभा बुटवलमा सम्पन्न भएको छ ।  बुटवल ११ मा एक कार्यक्रमका बिच साधारणसभा भएको हो । साधारणसभाले  नया संचालक समिति चयन गरेको छ । संयोजकमा गोबिन्द बहादुर कुवर,सहसंयोजकमा नरिनारायण घिमिरे,कार्यालय ब्यबस्थापकमा यमबहादुर अर्जेल,आर्थिक ब्यबस्थापकमा दीलिप कुमार बिक,संचालक समिति सदस्यहरुमा गंगाबहादुर कुवर,मोहन अधिकारी,जनार्दन यादब,भिमप्रसाद बस्याल,कानुनी सल्लाहकार रेशम अधिकारी  र सल्लाहकारमा चेतन गुरुङ र धनबहादुर थापा रहेका छन् ।यसअघि भएको साधारणसभाको उदघाटन सत्रमा बोल्ने बक्ताहरुले ब्यबसायीको हक हित र लगानी सुरक्षामा सरकारले ध्यान दिन नसकेको बताए । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी ट्याक्सी तथा भ्यान ब्यबसायी समिमितका पुर्व उपाध्यक्ष होमनाथ उपाध्यायले सबैले मिलेर प्रालिलाइ देशकै नमुना बनाउनुपर्ने बताए ।  सो अबसरमा चेतन गुरुङ,धन...
मूल्यवृद्धि फिर्ता गर
अर्थ/व्यापार, समाचार

मूल्यवृद्धि फिर्ता गर

-डा.डिआर उपाध्याय, नेपाल आयल निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँँ तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँले मूल्यवृद्धि गरेपछि जनता निराश बनेका छन । आज मूल्यवृद्धिले भयावह अवस्था निम्त्याएको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका कारण जनताको ढाड सेकिएको छ । उसै त बजारमा उपभोग्य वस्तुको भाउ अकासिँदा जनता रुने की हाँस्ने अबस्थामा छन । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले जनतामा आर्कोश थपिएको छ । मूल्यवृद्धि भएपछि खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढ्न जाँदा अब एक ग्यास सिलिन्डरको मूल्य १५ सय ७५ रुपैयाँ हुन गएको छ । पेट्रोल प्रतिलिटरको मूल्य १ सय ३६ रुपैयाँमा पुग्दा डिजेल मट्टीतेल प्रतिलिटर मूल्य १ सय १९ रुपैयाँ हुन पुगेको छ । आन्तरिकतर्फको हवाई उडानमा इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १ सय १ रुपैयाँ पु¥याइएको छ । न...
सञ्चारकर्मी बिना श्रेष्ठ नन्दिनी हर्बलको ब्राण्ड एम्बेस्डर
अर्थ/व्यापार, समाचार

सञ्चारकर्मी बिना श्रेष्ठ नन्दिनी हर्बलको ब्राण्ड एम्बेस्डर

नन्दिनी हर्बल केयर प्रा.लिको ब्राण्ड एम्बेस्डरमा सञ्चारकर्मी बिना श्रेष्ठलाई अनुवन्धन गरिएको छ। ब्राण्ड एम्बेस्डर सम्वन्धी सम्झौंता पत्रमा नन्दिनी हर्बल केयर प्रा.लिका सन्चालक हितेस लिम्बानी र क्षेत्रीय बिक्री प्रवन्धक पदम शर्माको उपस्थितिमा हस्ताक्षर भएको हो। नन्दिनी हर्बल केयर प्रा.लिका सन्चालक हितेस लिम्बानीले आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नको लागि आफ्नो ब्राण्ड एम्बेस्डरमा सञ्चारकर्मी बिना नियुक्त गरेको बताउनुभयो। सञ्चारकर्मी श्रेष्ठले आफु नन्दिनी हर्बल केयरको ब्राण्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको र नन्दिनी हर्बल केयरको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सञ्चारकर्मी बिना लामो समयदेखि सञ्चार क्षेत्रमा आबद्ध सँगै नेपाली म्युजिक भिडियो निर्देशन पनि गर्दै आउनुभएको छ  । हाल उहाँ टि.भी टुडे एचडी प्रमुख कार्...