टिकटक बनाउनेका लागि भाईरल ठाउँ : कोहलपुर स्मार्ट न्यु सिटी - राष्ट्रपत्र
मङ्लबार, चैत्र ७, २०७९

टिकटक बनाउनेका लागि भाईरल ठाउँ : कोहलपुर स्मार्ट न्यु सिटी


सुन्दा अचम्म लाग्न सक्छ तर नेपालमा यस्तो ठाउँ छ- जहाँ टिकटक बनाउँदा भईन्छ भाईरल। हजुर,त्यस्तो ठाउँ हो- कोहलपुरको स्मार्ट न्यु सिटी । बैजनाथ-५ बाँकेमा अवस्थित कोहलपुर स्मार्ट न्यु सिटी कोहलपुर डेभलपर्सले ल्याएको अवधारणा हो।यो सिटी अहिले जतासुकै भाईरल भएको छ।युटुबमा स्मार्ट सिटीको दृश्य समावेश गरिएका थुप्रै भिडियोहरु देख्न सकिन्छ। यसको मुख्य कारण भनेको स्मार्ट न्यु सिटीको सुन्दरता हो।

चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ । नेपालको मध्य पश्चिम क्षेत्रको विकासोन्मुख शहर कोहलपुरबाट कर्णालीतर्फ कोहलपुर डेभलपर्सले ल्याएको ५०० भन्दा बढी स्मार्ट घडेरीहरु मासिक सरल किस्तामै उपलब्ध छ्न् । यो मध्य पश्चिम र सुदुर पश्चिम क्षेत्रको प्रमुख व्यापारिक क्षेत्रको रुपमा विकसित हुँदै गएको थलो हो।

यस सिटीमा पानीको निकासको व्यवस्था गरिएको छ साथै कालोपत्रे,बिजुली बत्ती ,खानेपानी,नगर बसपार्क ,अस्पताल साथै प्रयाप्त खुल्ला क्षेत्र रहेको छ। नेपाल सरकारको सम्वन्धित निकायबाट स्वीकृति प्राप्त,वास्तुशास्त्र अनुसार डिजाइन गरिएको यस परियोजना २०% मुल्य भुक्तान गरी वार्षिक करिब ११% व्याजदरमा ५ वर्षे मासिक किस्तामा भुक्तान गर्न सकिन्छ।

जग्गा किन्न या सोधपुछको लागि निम्न नम्बरमा सम्पर्क गर्न सकिने कोहलपुर स्मार्ट न्यु सिटीका व्यवस्थापक सुरेश आचार्य बताउनुहुन्छ।

कोहलपुर आसपास हुनेका लागी: ९८६८१०५४६४,९८४१५८४३६६ काठमाडौं : ९८५१०७७३३८,९८५१११४०६३

Leave a Reply

Your email address will not be published.