मनोरन्जन

ध्रुब बिस्को र बेनिसा पौडेलको स्वरमा‘कोईली’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

ध्रुब बिस्को र बेनिसा पौडेलको स्वरमा‘कोईली’ सार्वजनिक (भिडियो)

‘कोइली’ नामक गित आज काठमाडौको म्याग्नुम लाउन्ज बारमा एक बिमोचन कार्यक्रम मार्फत सार्बजनिक भएको छ। गायक ध्रुब बिस्को र बेनिसा पौडेलको स्वरमा सजिएको उक्त गित खम्बे इन्टरटेनमेन्ट यु ट्युब च्यानलबाट आउनेछ गितमा पुश्प खड्का,अमिरा कार्की,बिष्णु सापकोटा लगाएतका कलाकारहरुले अभिनय गरेका छन । शिव शर्माले लेखेका उक्त गितमा संगीत भने दिपक शर्माले गरेका छन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सभासद बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा चलचित्र पत्रकार संघका पुर्ब अध्यक्ष तथा वरिष्ठ रंग पत्रकार शान्तिप्रिय म्युजिक भिडियो निर्देशक समन अधिकारी,पत्रकार तथा मोडेल राज लुइटेल, नायक श्री देब भट्टराई, गायक कौसल राज खड्का, समाजसेबी राजन थापा लगाएतका ब्यक्तिहरुको उपस्थित रहेको थियो । https://www.youtube.com/watch?v=X7cIetEXyG0 प्रमुख अतिथि लामाले मन्तव्य राख्दै गित राम्रो बनेको र...
रनवे मोडल सुपर स्टारको ताज उर्गेन र श्वेतालाई राईजिङ्
मनोरन्जन, समाचार

रनवे मोडल सुपर स्टारको ताज उर्गेन र श्वेतालाई राईजिङ्

कृयसन एण्ड एआर इन्टरटेण्मेण्टको आयोजनामा बालकुमारी स्थित म्युजिक सिटीको सिटी हलमा सम्पन्न रनवे मोडल सुपर स्टार २०२१ को ताज उर्गेन घलान र श्वेता श्रेष्ठले जितेका छन् । ए र बि- दुई भिन्न समुहबाट स्पर्धामा उत्रिएका घलान र श्रेष्ठले समुहको शिर्षमा रहदै उक्त ताज जितेका हुन । विजेताको ताजसँगै घलान र श्रेष्ठले आयोजकबाट नगद २५ हजार र प्रायोजकका तर्फबाट गिफ्ट हाम्परहरु समेत प्राप्त गरे । उनीहरुले डिस अफिसियल र डेण्टल प्रो इम्प्लाण्ट क्लिनिकबाट गिफ्ट हाम्पर तथा न्यु जेनिथ इङ्लिस मोडेल कलेजबाट दश जोड दुई अध्ययनका लागि एक लाखसम्मको छात्रब्रित्ती सुविधा र इडिआई ग्लोबल एडुकेशन काठमाडौंका तर्फबाट ५० हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत रिया लामा र सन्दिप परियारले अर्गनाइजर च्वाईस, रेश्मा श्रेष्ठ र अजित चढुङगेलले ब्राण्ड एम्बेसडर, विशाखा लामा र मिलन लाप्चाले भ्युअर च्वाईसको उपाधी हात पारे । इभेण्टका प्...
“मिस एण्ड मिसेस व्यूटिफुल नेपाल” २०२२ का लागि आवेदन खुल्ला,२४ गते अडिसन
मनोरन्जन, समाचार

“मिस एण्ड मिसेस व्यूटिफुल नेपाल” २०२२ का लागि आवेदन खुल्ला,२४ गते अडिसन

बिगत ७ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२२ को छनौट प्रक्रियाको लागि पहिलो अडिसन पौष २४ गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा हुने भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुल’को पहिलो अडिसन हुन लागेको हो । नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु निर्णायक मण्डल रहने छनौट प्रक्रियामा विवाहित तथा अविवाहित प्रतिस्पर्धि छनौट गरिने छ । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने जानकारी आयोजक तथा बरिष्ठ मेक अप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए। प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ २० द...
‘छन्दे’को निर्देशनमा गायक कृष्ण भट्टराईको ‘शहर'(भिडियो)
मनोरन्जन, समाचार

‘छन्दे’को निर्देशनमा गायक कृष्ण भट्टराईको ‘शहर'(भिडियो)

आधुनिक सुगम संगीतका उदाउँदा व्यक्तित्व, सुमधुर स्वरका धनी गायक कृष्ण भट्टराईले शहरलाई वास्तविक रुपमा चित्रण गरिएको गीत शहर तयार पारेका छन् । संसारले रोजेको यो शहरमा हुने खाने देखि हुँदा खाने सम्मका, सपना पुरा गर्ने देखि सपना भत्कीएका सम्मका, भोक टार्न देखि भोग गर्ने सम्मका, दुईछाक टार्नलाई दिनरात दुख गरेर कमाउने देखि हरपल मोजमस्तीमा रमाउने सम्मका हरेक वर्गका मान्छेहरुको वास्तविक चरित्रलार्ई मेल खाने गरि निर्माण गरिएको मार्मिक गीतको सशक्त भिडियो दर्शक माझ मार्फत प्रशारणमा आएको छ । हाँस्यकलाकार गोपाल ढकाल(छन्दे)द्धारा निर्देशन गरिएको शहर गीतको म्युजिक भिडियो यहि मंसीर २९ गते बुधबारबाट ओ एस आर डिजिटलमार्फत दर्शक,श्रोतामाझ आएको छ । एभरग्रीन वल्र्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस गीतलाई काठमाण्डौँ,भक्तपुर र ललितपुरका बिभिन्न स्थान लामो समय लगाएर छायांकन गरिएको छ ।बिभिन्न मानसम्मान त...
अन्जु पन्तको स्वरमा ‘किन दुख्छ मुटुु’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अन्जु पन्तको स्वरमा ‘किन दुख्छ मुटुु’ सार्वजनिक(भिडियो)

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक भएको छ । अन्जु पन्तको स्वरमा गीत किन दुख्छ मुटु सार्वजनिक भएको हो । हरी आचार्यले लेखेको गीतमा नवीन कार्कीको संगीत तथा विशाल निरौलाको एरेन्ज छ । https://youtu.be/aIuPycElm6I माधव केसी, लाजिना सुवेदी,सिम्रन कार्की सङै गीतकार आचार्य समेत भिडियोमा फिचर्ड छन् । मदन कस्यपले खिचेको भिडियो नवल नेपालले निर्देशन गरेका हुन् । गीतमा धन र मायालाई तुलना गरिएको छ । धन अगाडि माया फिक्का हुने गरेको तितो यथार्थ गीतले प्रस्तुत गरेको छ ।...
चर्चित गायक सिताराम पोखरेलको ‘काँडा उम्रियो’ (भिडियो)
मनोरन्जन, समाचार

चर्चित गायक सिताराम पोखरेलको ‘काँडा उम्रियो’ (भिडियो)

वरिष्ठ गायक सिताराम पोखरेलको स्वरमा नयां गीत ‘काँडा उम्रियो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतको भिडियोमा जिवेस गुरुङ र स्मारिका ढकालको अभिनय देख्न सकिन्छ। गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ । https://youtu.be/yZcz3weEfP0  मिलन शंकरले खिचेको गीतको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका छन् । भिडियोको निर्देशन नेत्र गुरुङले गरेका छन्। भिडियोलाई डिएआर मुभीजको युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।...
‘भाग्य भित्र जीवन’ लिएर आए फुलारा (भिडियोसहित)
मनोरन्जन, समाचार

‘भाग्य भित्र जीवन’ लिएर आए फुलारा (भिडियोसहित)

युवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘भाग्य भित्र जीवन’ सार्वजनिक भएको छ । अञ्जु पन्तको स्वर, बाबुल गिरीको सङ्गीत तथा सङ्गीत संयोजन र दिनेश राजवाहकको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रामजी लामिछानेको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफी रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । निकै मार्मिक यो सार्वजनिक गीतमा एकल नारीका विभिन्न आरोह अवरोहलाई चित्रित गरिएको छ । गीतको भिडियो फुलारा इन्टरटेनमेन्ट नेटवर्क र श्याम खत्रीको संयुक्त निर्माणमा बनेको हो । भिडियोमा रुपा मानन्धरको शृंगार, सुमन कार्कीको छायांकन, वन्देप्रसादको सम्पादन रहेको छ । फुलाराका यसअघि ‘जुनसरी बिलाई गयौं…’, ‘कस्तो भाइरस आयो…’, ‘हमेशा…’ जस्ता गीत लोकप्रिय रहेका छन् । यस्तै उहाँका ‘नफापेको मान्छे’ (उपन्यास), ‘टुहुरो कुण्डली’ (उपन्यास), ‘नेपाली भाषा ...
विश्वकिर्तिमानी डा. उपाध्यायको कीर्तिमान माथि कीर्तिमान, थप २१ सहित ८० विश्व कीर्तिमान कायम
मनोरन्जन, समाचार, समाज

विश्वकिर्तिमानी डा. उपाध्यायको कीर्तिमान माथि कीर्तिमान, थप २१ सहित ८० विश्व कीर्तिमान कायम

डा. डीआर उपाध्यायले थप २१ विश्व कीर्तिमान सहित ८० विश्व कीर्तिमान कायम गर्नुभएको छ । बिहीबार राजधानीमा एक विशेष सामारोहबीच उहाँलाई थप २१ विश्व कीर्तिमान प्रदान गरिएको हो । २१ विश्व कीर्तिमान हस्तान्तरण समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र अतिथिहरू गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य संघ (अनेसास)का निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, एभरेष्ट वल्र्ड रेकर्डका फाउण्डर मधुरा श्रेष्ठलगायतले उपाध्यायलाई विश्व रकेर्ड हस्तान्तरण गर्नुभएको थियो । यसअघि डा. उपाध्यायले ५९ विभिन्न विश्व रेकर्ड कायम गर्नुभएको थियो । सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा सङ्गीतकार सन्तोष श्रेष्ठले स्वागत मन्तव्य राख्दै ‘यसरी एकैदिन फरक २१ विधामा दश ओटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय पहि...
एमएसएन एक्सिलेन्स अवार्ड २०२१ दुवईमा भब्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

एमएसएन एक्सिलेन्स अवार्ड २०२१ दुवईमा भब्य रुपमा सम्पन्न

दुवई- दुवईमा एमएसएन एक्सिलेन्स अवार्ड भब्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम मोडल सङ्स नेपालको आयोजनामा सम्पन्न भएको हो ।  उक्त अवार्ड  सो कार्यक्रमको इन एशोसियसन पार्टनरमा जनसवाल राष्ट्रिय दैनिक र राज्य दैनिक  र बाईटस पाण्डा रहेका थिए । कार्यक्रम एनआरएनए एनसिसि युएईका पुर्व अध्यक्ष समेत रहेका नेपाली समाज युएईका निवर्तमान अध्यक्ष, एनआरएनए आईसिसि मध्यपुर्व संयोजक(आर सि) तथा एनआरएनए आईसिसिका पुर्व सल्लाहकार एबं बरिष्ठ समाजसेवी चन्द्र प्रसाद सापकोटा (सिपी) को प्रमुख आतिथ्यता तथा ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी शेख नासिर मुर्त्दाह बकर र एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा इन एशोसियट पार्टनर तर्फ नेपालबाट जनसवाल राष्ट्रिय दैनिक,जनसवाल डट कम तथा अर्थ रोजगार टेलीभिजनका सम्पादक तथा अध्यक्ष रामजी बगाले र नेपाल टेलिभिजन ...
धमाधम सम्पादनमा चलचित्र “प्रेमगन्ज”
मनोरन्जन, समाचार

धमाधम सम्पादनमा चलचित्र “प्रेमगन्ज”

चलचित्र “प्रेमगन्ज”को धमाधम सम्पादन भइरहेको छ । गत बर्ष बैशाख देखि सुरु भएको चलचित्रको छायांकन यहि मंसिर एक गते समाप्त भएको थियो । पहिलो लकडाउन सकिए संगै चलचित्रको सुटिङ सुरु भएको थियो । दोश्रो लकडाउन सुरु भए पछि भने केही समय सुटिङ स्तगित भएको थियो । देश कोरोना लकडाउनले गर्दा तहसनहस भयो । चलचित्र क्षेत्र त झनै बेजोग भयो । प्रदर्शन हुन तयार चलचित्र रोकिए , सुटिङमा जान तयार चलचित्र पनि रोकिए । तर प्रेमगन्ज निर्माण युनिट भने निर्धक्क चलचित्र निर्माणमा जुटिरह्यो । लकडाउनका कारण सबै प्राबिधिक कलाकार काम बिहिन हुँदा पनि प्रेमगन्ज टिमले भने अलिकति भए पनि राहत प्रदान गर्यो । यो दोश्रो लकडाउन यता मात्रै यस चलचित्रले कलाकार तथा प्राबिधिक माथी दुईकरोड लगानी गर्यो । अर्थात यसले कुनै न कुनै रुममा चलचित्र क्षेत्रमा आबद्ध कलाकार प्राबिधिकलाई राहत प्रदान गर्यो । छायांकनमा मत्रै दुईकरोड लगानी भएको चलचित्र ...