आज देशभर ३,७९० जना थप सङ्क्रमित - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

आज देशभर ३,७९० जना थप सङ्क्रमित


गत २४ घण्टामा ३,७९० जनामा थप कोरोना सङ्क्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबारको राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कूल १५,७१४ जनामा कोभिड–१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। यससँगै नेपालमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या १ लाख ३६ हजार ३६ पुगेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *