काठमाडौं उपत्यकामा थपिए २३ सय ८८ संक्रमित - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

काठमाडौं उपत्यकामा थपिए २३ सय ८८ संक्रमित


काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ८८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन्।डा. गौतमका अनुसार काठमाडौंमा दुई हजार ८, ललितपुरमा दुई सय ८१ र भक्तपुरमा ९९ जनामा संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published.