अमृत सुनुवारको निर्देशनमा ‘सम्पत्ति’(भिडियो) - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

अमृत सुनुवारको निर्देशनमा ‘सम्पत्ति’(भिडियो)


केही समय को पर्खाइ पछि नेपाली रक ब्यान्ड MT.8848 ले आफ्नो नया गित ‘सम्पत्ति’को म्युजिक भिडियो सार्वजनिक गरेको हो ।
ब्यान्डकै सदस्यहरुको रचना ,संगित र गायन रहेको यस भिडियोमा प्रान्क्स्टर एलिश राई र स्मृती श्रेष्ठले स्कृन सेयर गरेका छ्न ।
सम्पत्ती बिना आफ्नो मायालु को साथ पनि अपुरो हुन जान्छ भन्ने सन्देश बोकेको भिडियोलाई कमेडी शैलीमा पस्किने प्रयास गरेको देखिन्छ ।

बिनय मालेकरको छांयाकन, नवीन निरौलाको सम्पादन तथा रंग संयोजन रहेको भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *