थप १९ संक्रमितको मृत्यु, मृतकको संख्या ६९४ पुग्यो - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

थप १९ संक्रमितको मृत्यु, मृतकको संख्या ६९४ पुग्यो


नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *