कोरोना संक्रमितलाई परीक्षा दिन वञ्चित नगर्न सर्वोच्चको आदेश - राष्ट्रपत्र
मङ्लबार, चैत्र ७, २०७९

कोरोना संक्रमितलाई परीक्षा दिन वञ्चित नगर्न सर्वोच्चको आदेश


सर्वोच्च अदालतले कोरोना संक्रमितहरुलाई परीक्षामा दिनबाट वञ्चित नगर्न लोकसेवा आयोगलाई आदेश दिएको छ ।कोरोना संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको हो ।न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published.