संवैधानिक आयोगहरुमा भएको नियुक्तीविरुद्ध रिट दर्ता गर्न सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन्।
सभामुख सापकोटा संवैधानिक परिषद्ले गरेका नियुक्ति र शपथग्रहण समेत गैरकानुनी तथा असंवैधानिक भन्दै आफैं रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।