समाचार

प्रधानमन्त्री ओलीद्वारा त्रि-पद्म विद्याश्रम माध्यमिक विद्यालयलाई नगद सहित सम्मान
शिक्षा, समाचार

प्रधानमन्त्री ओलीद्वारा त्रि-पद्म विद्याश्रम माध्यमिक विद्यालयलाई नगद सहित सम्मान

त्रि-पद्म विद्याश्रम माध्यमिक विद्यालयले यस वर्षको SEE 2080 मा उल्लेखनीय सफलता प्राप्त गरेको छ। सामुदायिक विद्यालयहरूमध्ये अग्रणी स्थान हासिल गर्दै, विद्यालयले ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा आफ्नो शैक्षिक क्षमताको उत्कृष्टता प्रदर्शन गरेको छ। यो ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न मिति २०८१/०९/०२ गते ललितपुर महानगरपालिकाद्वारा आयोजित विशेष कार्यक्रममा  प्रधानमन्त्री  केपी शर्मा ओली र नगर प्रमुख  चिरिबाबु महर्जनज्यूले विद्यालयका प्रधानाध्यापक  हरि प्रसाद खनाललाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो।  विद्यालयकी विद्यार्थी प्रिन्सी कर्णले 3.96 GPA हासिल गरी विद्यालयलाई गौरवान्वित बनाएकी छिन्। यस उपलब्धिका लागि विद्यालयले नगद पुरस्कारस्वरूप रु ७,५०,०००/- प्राप्त गरेको छ भने प्रिन्सी कर्णलाई व्यक्तिगत रूपमा रु २,००,०००/- सहित सम्मान गरिएको छ। विद्यालयका प्...
पौडेलको स्वर तथा लामाको निर्देशनमा ‘नाचन च्याङबा'(भिडियो)
मनोरन्जन, समाचार

पौडेलको स्वर तथा लामाको निर्देशनमा ‘नाचन च्याङबा'(भिडियो)

काठमाडौं ।  नेपाली चलचित्रको पहिलो नेपाली महिला संगीतकार रेखा पौडेलको स्वर तथा रचनामा सजिएको म्युजिक भिडियो ” नाचन च्याङबा” सार्बजनिक भएको छ।  उक्त गितमा स्वर तथा संगीत पौडेलकै रहेका छन भने शब्द तथा निर्देशन समीर लामाको गरेका छन । चर्चित हास्य टेलिसिरियल सक्किगोनिका कलाकार तथा मोडेल सागर लम्साल ,बले,र सोही सिरियलका कलाकार सुस्मिता कुवर छोटिको दमदार प्रस्तुति रहेको गित, छायांकन भने रेशम दर्लामिले गरेका छन ।  तामाङ सेलो भए पनि पछिल्लो समय सेलो गितले बजारमा राम्रो छाप छोडेको हुँदा गितले दर्सक स्रोताको मन जित्नेमा ढुक्क देखिन्छ्न गायिका तथा संगीतकार पौडेल। https://www.youtube.com/watch?v=epNfs0pXwu4 मोडेल तथा कलाकार लम्साल भन्छन् ‘गित राम्रो छ जतिसक्दो राम्रो भिडियो बनाउने कोसिस गरेकाछौ जे होस तामाङ सेलो गितमा मेरो पहिलो प्रस्तुति भए पनि गित अनुसारको भिडियो बनाएका छौ ...
छुवाछुत प्रथाका विरुद्ध “साइलो” सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

छुवाछुत प्रथाका विरुद्ध “साइलो” सार्वजनिक(भिडियो)

काठमाडौं ।  गायक विश्वराम कार्किको गीत ‘साइलो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक स्वयमकै स्वर, शब्द तथा संगीत संगै अभिनय पनि रहेको यस गीतको भिडियोलाई बिश्वराम कार्की युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोमा गायक कार्कीसंगै नायक जय किशन बस्नेत, रामशरण जंगम, दीपा पनेरु, मेगेन्द्र सुवेदी, ज्याक गुरुङ, कृष्ण माया सुनुवार, सुरेन्द्र पौडेल, भिमसेन दाहाल, सपना के सि, कमल श्रेष्ठ, कृष्ण के सि, दिया लामा लगायतको अभिनय रहेको छ । https://youtu.be/DgpsYa6gVLA समाजमा रहेको छुवाछुत प्रथाको अन्त्य गर्नुपर्छ भन्ने सन्देश सहित सार्वजनिक गरिएको भिडियोको निर्देशन तथा कोरियोग्राफी बिक्रम चौहानको रहेको छ भने छांयाकन प्रकाश खडका, सम्पाडण मिलण विश्वकर्माको रहेको छ। गायक कार्कीको यसअघि कट्टा हान्दिन्छु बोलको गीतले बजारमा तहल्का मच्चाईसकेको छ भने सोही गीतको सिक्वेल पनि छिट्टै बजार...
राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी
समाचार, समाज

राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी

चीन विन्जाओ- राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच समझदारी गरिएको छ । एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआन विन्जाओमा सांस्कृतिक तथा ब्यवसायीक फोटो पत्रकारितामा दुई देशबीच मैत्रिपूर्ण सम्बन्ध विस्तार गर्नका लागि समझदारी पत्र आदान प्रदान गरिएको हो । उक्त समझदारीले राष्ट्रिय फोटोपत्रकार समूह र विन्जाओ मिडिया ग्रुपबीच फोटो, भिडियो, समाचार आदानप्रदान गर्ने र व्यवसायीक क्षमता विकासमा लागि महत्वपूर्ण भूमिका खेल्ने छ । कार्यक्रमलार्ई विन्जाओका मिडिया ग्रुपका निर्देशकले दुई देशका फोटो पत्रकार तथा मिडिया हाउसबीच समझदारी गर्न पाउँदा खुसि लागेको बताउँदै यस्ता समझदारीले समाचारका माध्यमबाट सांस्कृतिक तथा पर्यटनलाई टेवा पु¥याउनमा महत्वपूर्ण भूमिका खेल्ने र नेपाल सरकार र चीन सरकारबीच भएको मिडिया सम...
पुस ९ गतेदेखि पोखरामा ‘हट एयर बेलुन फेस्टिभल’
अर्थ/व्यापार, समाचार

पुस ९ गतेदेखि पोखरामा ‘हट एयर बेलुन फेस्टिभल’

पोखरामा मंसिर ९ देखि पुस १७ (२४ डिसेम्बर २०२४ देखि १ जनवरी २०२५) सम्म “बालून नेपाल, इन्टरनेशनल बलून फेस्टिभल २०२४” आयोजना हुँदैछ। नेपालको पहिलो अन्तर्राष्ट्रिय हवाई बेलुन महोत्सवलाई राष्ट्रिय गौरवको कार्यक्रमका रूपमा लिइएको छ। यहाँ १० लाखभन्दा बढी आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटक सहभागी हुनेछन्। यस महोत्सवले १ लाख ५० हजारभन्दा बढी दर्शक आकर्षित गर्ने अपेक्षा गरिएको छ, जसमा स्थानीय तथा अन्तर्राष्ट्रिय पर्यटक, ५०० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतिनिधि, ४०+ पाइलट, ३०+ बेलुन, १० भन्दा बढी कलाकार, र २००+ स्टल समावेश छन्। विशेष आकर्षणहरू: सूर्योदय र सूर्यास्त बेलुन उडान: पोखराको फेवाताल, अन्नपूर्ण हिमाल र वरिपरिका गाउँहरूको सुन्दर दृश्य। नाइट बेलुन ग्लो: बेलुनहरू रातको आकाशमा झिलिमिली गर्दै। आगो खेल (Fireworks): उद्घाटन, क्रिसमस इभ, नयाँ वर्ष...
राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी
समाचार, समाज

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी

मङ्सिर २६ गते – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनमा फोटो प्रर्दशनी आयोजना गरेको छ। चीनको विन्जाओ फोटोग्राफर एसोसीयसन ,चिनिया पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल चीन मैत्री संघको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल ( सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनीमा आयोजना गरीएको हो । उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न मिडियामा काम गरिरहेका फोटोपत्रकारले खिचेका मनमोहक पर्यटनक्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिव १०० तस्वीरहरु सान्तोङ प्रान्तका विभिन्न शहरहरूमा एक महिनासम्म प्रर्दशनीमा राखिने छ । सो प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली उक्त प्रर्दशनीका लागि चीनको सान्तोङ प्रान्त आइपुगेको हो । उक्त कार्यक्रम सान्तोङ प्रोभिन्सका पूर्व उप प्रचारम...
गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत ‘बाग्लुङ बुर्तीवाङमा’(भिडियो)
मनोरन्जन, समाचार

गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत ‘बाग्लुङ बुर्तीवाङमा’(भिडियो)

लोक तथा दोहोरी गायक युवराज छन्त्यालको पञ्चेबाजा गीत ‘बाग्लुङ बुर्तीवाङमा’ बोलको गीत सार्बजनिक गरेका छन् । सार्बजनिक गीतमा उनको आफ्नै शब्द र स्वर रहेको छ भने गीतमा उनलाई तिर्सना घर्ती मगरले स्वरमा साथ दिएकी छिन् । त्यस्तै गीतमा सुर्य खड्काको लय, कुमार थापाको एरेन्ज, रेकर्ड, मिक्सिङ रहेको छ । गीतलाई सुजन म्युजिकल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । https://www.youtube.com/watch?v=eaQlHfZig_0 भिडियोलाई शिवान पोखरेलले निर्देशन गरेका छन । भिडियोमा शिबन पोखरेल, अस्मिता राना, सारिका के सी, निर्मल क्षेत्री, उषा सुवेदी, गृवान बानिया, कुल बहादुर ओलि, भिम के सि लगायतको अभिनय रहेको छ । भिडियोलाई गायक युवराज छन्त्यालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । प्रवासमा रहेर पनि दर्जनौं हिट गीत मार्फत दर्शक श्रोताको माया बटुलिसकेका गायक छन्त्याल यस भिडियोबाट पनि उस्तै माया पाउ...
नारायण थापाको स्वरमा ‘परिणाम नखोज तिमी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

नारायण थापाको स्वरमा ‘परिणाम नखोज तिमी’ सार्वजनिक(भिडियो)

नारायण थापाको स्वरमा रहेको गीत ‘परिणाम नखोज तिमी’ सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द गायक थापाकै संगीत पुष्कर सुनुवारको एरेन्ज बिप्लभ अधिकारीको मिक्सिङरमास्टरिङ रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । मेलोडी नेपाल रेकर्डिंङ स्टुडियोमा रेकर्ड भएको यो गीत आभूषण इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । ‘समाज एवं घर(परिवारभित्र हुने आर्थिक उतार–चढाब, त्यसले निम्त्याउने समस्या र महत्वाकांक्षालाई गीतमार्फत उधिन्ने कोशिश गरेका छौं । एउटा प्रेमिका वा श्रीमतीले परिवार समाजभित्र देखेको भोगेको आर्थिक असन्तुलन, गुनासोलाई एक सच्चाप्रेमीबाट अभिव्यक्त प्रेमभाव र सम्बोधन नै गीतको मुख्य सार हो’, गायक थापा भन्नुहुन्छ । https://youtu.be/j9Q3mFkykD8 ‘सोह्रै शृंगार, तिमीलाई नै, कुनै दिन त, रातभरि, आज मृत्युले मलाई’लगायत करिब पाँच दर्जनभन्दा पढी गीतमा स्वर दिनुभएका भएक...
सुमी पराजुली र प्रताप दासको ‘माया गर्ने तरिका सार्वजनिक'(भिडियो)
मनोरन्जन, समाचार

सुमी पराजुली र प्रताप दासको ‘माया गर्ने तरिका सार्वजनिक'(भिडियो)

काठमाडौं ।  गायिका सुमी पराजुलीको नयां गीतको भिडियो सार्वजनिक भएको छ । गायिका पराजुली तथा गायक प्रताप दासको स्वरमा रहेको ‘माया गर्ने तरीका’.. बोलको गीतको भिडियो गायिका स्वयंकै युट्यूब च्यानल सुमी पराजुली ‘SUMI PARAJULI’ बाट सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको रचना र  संगीतमा तयार भएको गीतको भिडियोलाई मुस्कान ढकालले निर्देशन गरेका हुन । रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाई तथा सम्पादन विकास दाहालले गरेका हुन । मोडल कविता नेपाली तथा मोडल रमेश विश्वकर्मा फिचर्ड भिडियोलाई दर्शक श्रोताले रुचाउनेमा आफु विश्वस्त रहेको गायिका पराजुलीले बताईन । चुम्मा चपक्कै, सोल्टी, लुकामारी जस्ता लोकप्रिय गीतहरु गाईसकेकी गायिका पराजुलीले थुप्रै गीतहरु दर्शक श्रोता समक्ष प्रस्तुत गरिसकेका छिन । https://www.youtube.com/watch?v=5zNFxWQ2pVU...
सौगातजंग थापा र अनु चौधरीको ‘वाचा तोड्दिन म’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सौगातजंग थापा र अनु चौधरीको ‘वाचा तोड्दिन म’ सार्वजनिक(भिडियो)

काठमाडौं ।  गायक सौगात जंग थापा र गायिका अनु चौधरीको स्वरमा ‘वाचा तोड्दिन म’ बोलको गीत सार्वजनिक भएको छ ।गीतकार नवीन कुमार शाहीको शव्दमा रहेको गीतलाई गायक थापा स्वयंले संगीत दिएका छन ।अनुजा सिंह र ज्ञानु नेपाली फिचर्ड भिडियोलाई चक्र बहादुर बरालले छायांकन गरेका हुन भने अमृत चापागाईले सम्पादन गरेका हुन । https://youtu.be/MVQuL5CojQ0 खगेन्द्र गिरीले सहायक निर्देशन गरेको भिडियोलाई श्रृजन बराल(ऋषी)ले निर्देशन गरेका हुन । भिडियो नविन कुमार शाही को आफ्नै नामको युट्यूबबाट सार्वजनिक भएको छ ।...