समाचार

‘अली अली लजाउँदै आईन’ गायिका रितु कंडेल (भिडियो)
मनोरन्जन, समाचार

‘अली अली लजाउँदै आईन’ गायिका रितु कंडेल (भिडियो)

गायिका रितु कँडेलले यस वर्षको तीजको गीत सार्वजनिक गरेकी छिन्। अली अली लजाउँदै बोलको गीत उनले आफ्नै युट्युब च्यानल रितु कंडेल मार्फत सार्वजनिक गरेकी हुन्। बुधबार सार्वजनिक गीतमा स्वर रितु आफैंले दिएकी छिन भने संगित पनि रितुकै रहेको गीतमा एरेन्ज गोविन्द मधुर आचार्य र सम्पादन प्रकाश धमलाको रहेको छ। https://youtu.be/AmzqR_1-JnE सुरेश श्रेष्ठले छायांकन र मिक्सिंग खडक बाजुरालीको रहेको छ। भिडियो निर्देशन र कोरियोग्राफी स्मृति तिमल्सिनाको छ भने रुविना अधिकारी र गायिका रितु स्वयंको अभिनय देख्न सकिन्छ। हरेक वर्षको तीज जस्तै उनले यसवर्ष पनि तीज गीत सार्वजनिक गरेकी हुन्।...
सरकारको न्यूनतम साझा कार्यक्रम, कार्यान्वयनमा छिटो आओस्
राजनीति, समाचार

सरकारको न्यूनतम साझा कार्यक्रम, कार्यान्वयनमा छिटो आओस्

-डा.डिआर उपाध्याय, अब मुलुकलाई सहि बाटोमा र बिकासको गतिमा अघि बढाउने हो भने राजनीतिक दलहरुले राष्ट्रिय सहमतिमा जोड दिनु आबश्यक छ । एकले अर्को दललाई सिध्याउने जुन किसिमका खेलहरु भइरहेका छन् ति खेलहरु देशको हितमा छैनन् । अब राजनीतिक दलहरु गम्भिर भएर मुलुकको हितमा लाग्नु पर्ने देखिन्छ । देशको लागी सबै दलले सोच्नु पर्छ । ब्यक्तिगत स्वार्थमा अल्झिएर मुलुकलाई बर्वाद पारिनु हुदैन । जनताले दुख्ख पाइरहेका छन । जनताका आबश्यकताहरु दिन प्रतिदिन बढदै गएका छन । जनताका समस्यामा राजनीतिक दल र सरकार गम्भिर बन्नु पर्छ । मैले पटक पटक जनताका पक्षमा कलम चलाउदै आएको छु । तर पनि कसैले सुनेको पाइदैन । सुने पनि नसुने जस्तो गर्छन । समस्या हरेक ठाउँमा हुन्छ, समस्यालाई कसरी चिर्ने भन्ने ठूलो कुरा हो । वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रम पनि सार्वजनिक भएको छ । यो न्यूनतम साझा कार्यक्रम कार्यान्वयनका लागि पनि ...
यस बर्षको ‘मिस्टर एण्ड मिस एसईई आईकन’को आठौं संस्करणको उपाधि रिभा  र निमा तेन्जिङ्गले हात पारे
मनोरन्जन, समाचार

यस बर्षको ‘मिस्टर एण्ड मिस एसईई आईकन’को आठौं संस्करणको उपाधि रिभा र निमा तेन्जिङ्गले हात पारे

ललितपुर : यस बर्षको मिस्टर एण्ड मिस एसईई आईकनको आठौं संस्करणको उपाधि रिभा खनाल र निमा तेन्जिङ्ग शेर्पाले जितेका छन । मिस तर्फकी उपाधी विजेता रिभाले मिस एसईई आईकनको ताज सहित मोष्ट पपुलर, बेष्ट स्पीच र मल्टीमिडिया च्वाइस अवार्ड समेत हात पार्न सफल भईन भने मिस्टर तर्फका शेर्पाले उपाधी सहित बेष्ट सिंगर तथा मल्टीमिडिया च्वाइसको अवार्ड हात पारे ।त्यसै गरि, मिस तर्फ सुस्मिता बरालले फस्ट रनर अपको उपाधी सहित बेस्ट स्माईलको अवार्ड जितिन भने सन्जिता परियार सेकेण्ड रनर अपको उपाधि सहित मस्ट डिजरभिङ्गको अवार्ड, स्तुती न्यौपानले थर्ड रनर अपको उपाधी सहित मोष्ट आइकोनीक आइज तथा मिस फरफेक्टको अवार्ड र कुशुम आले मगरले फोर्थ रनर अप सहित बेष्ट डान्सको अवार्ड हात पार्न सफल भईन ।मिस तर्फ अन्य टाईटल विजेताहरुको विवरण :-सुजाता तामाङ्ग : मिस क्याटवाक तथा मोष्ट फोटोजेनिकतिसा शाक्यः मिस ट्यालेन्टरिजुला श्रेष्ठः मोष्ट क...
नागरिकका गुनासा र सुझावलाई यथोचित रूपमा सुनिनुपर्छ
राजनीति, समाचार

नागरिकका गुनासा र सुझावलाई यथोचित रूपमा सुनिनुपर्छ

-डा.डिआर उपाध्याय, आजको यो अवस्थामा राजनीतिक दलहरूबीच सहकार्य गरेर देश बिकासको खाका कोर्नु पर्ने आबश्यकता देखिएको छ । दलहरु मिल्नु बाहेक अर्को बिकल्प छैन । आन्तरिक खिचातानीमा मुलुकको भबिश्य बर्बाद गरिनु हुदैन । मुलुकको भबिश्यका लागी दल र तिनका नेताहरु गम्भिर बन्नु पर्छ । अब कुराले मात्र मुलुक बन्दैन । मुलुक बनाउन काम गर्नु पर्छ । अहिले दलहरु बीचमा जुन किसिमको रस्साकस्सी छ त्यो मुलुकका हितमा छैन । अहिले मुलुकमा नयाँ सरकार निर्माण भएको छ । यो सरकार मुलुकको हितमा अघि बढनु पर्छ । अहिलेको आवश्यकता भनेको देश बनाउने हो । देश नबने सम्म मुलुकले दुख्ख पाउछ । राजनीति बिषयमा सहि विश्लेषण गर्नु पर्ने आबश्यकता छ । हावादारी कुराले जनतामा अन्योलता हुन्छ । राजनीतिलाई गिजोल्नु हितकर र शोभनीय दुवै हुदैन। सरकार पनि त्यतातर्फ लाग्ने प्राथमिकतामा देखिँदैन । आमनागरिकको चाहना चाहिँ यो छ कि पछिल्लो अभ्यास...
तारा श्रीस मगरको स्वरमा ‘आमा’सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

तारा श्रीस मगरको स्वरमा ‘आमा’सार्वजनिक (भिडियो)

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । रश्मी काली थापाको शब्द, अष्ट लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भ्वाइस अफ नेपालमा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल हुनुभएको थियो ताराले । गीतकारका रुपमा रश्मीको यो सार्वजनिक पहिलो गीत हो । https://www.youtube.com/watch?v=uDGfsHZv2MQ जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा अग्रज अभिनेत्री शर्मिला मल्ल र नायिका अफ्सना थापाको अभिनय रहेको छ । आमाका बारेमा लेखिएको यो गीतलाई निक्कै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । गीत जति मनछुने छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । परदेशमा रहेका नारीहरूले स्वदेशमा रहनुभएको आमाको सम्झनामा भाव पोखिएको छ । विदेशमा रहँदा आमाको सम्झनाले ब्याकुल बनाएको गीतमार्फत प्रस्तुत गरिएको छ । दिपेन बस्न्यातको छायाँ...
सरकारले नागरिकमा आशा र उत्साह जगाउनुपर्छ
राजनीति, समाचार

सरकारले नागरिकमा आशा र उत्साह जगाउनुपर्छ

-डा. डीआर उपाध्याय बर्तमान सरकारले नागरिकमा आशा र उत्साह जगाउनुपर्छ । बिभिन्न कारणले यति बेला आम नागरिक निराश छन् । आशा र उत्साहले पनि नागरिकलाई बाँच्न सिकाउँछ । नागरिकको अपेक्षा धेरै छन् । ति अपेक्षा पूरा गर्न सरकार गम्भिरताका साथ लाग्नुपर्ने देखिन्छ । समृद्धिको यात्रा तय गर्न पनि नागरिकमा आशा जगाउनुपर्छ । आशाले नै मान्छेमा एक प्रकारको ऊर्जा दिन्छ । लामो समयदेखिको विकासको सपना पूरा नभएपछि नेपालीहरू निराश छन् । यो निराशाको पृष्ठभूमिमा विकासको व्यग्र चाहना र धैर्यता नेपालीमा छ । नागरिकले राज्यलाई कर तिर्छन तर आपत बिपतमा राज्यले नागरिकको समस्या बुझदैन यो नै हाम्रो देशको प्रमुख समस्या हो । नागरिक प्रति जवाफदेही बन्नु राज्यको कर्तव्य हो । यो कर्तव्य सिद्ध गर्न राज्यप्रणाली निरन्तर चुक्दै आएकोले नागरिकमा निराशा बढेको हो । संविधान निर्माणपछि सर्वसाधारणले आर्थिक सामाजिक रूपान्तरणको ठूलो सपन...
मुलुकमा चाहिनेभन्दा धेरै नेता भए
राजनीति, समाचार

मुलुकमा चाहिनेभन्दा धेरै नेता भए

-डा.डिआर उपाध्याय, देश बनाउने कुरामा खासै कसैको ध्यान गएको देखिदैन । राजनीतिक दल र तिनका नेताहरुको ब्यबहार र कार्यशैली देख्दा जनता वाक्क दिक्क छन । दल र तिनका नेताहरुले जनतामा खासै आशा जगाउने काम गर्न सकेनन् । नेताहरु धनी बन्दै जाने देश र जनताको अवस्था सधै खोक्रो बन्ने यो पाराले देश बनाउन सकिदैन । जनताको अवस्था दयनीय बन्दै गएको छ । जुन देशमा नेता धनी हुन्छन देश र जनताको अवस्था गरिब हुन्छ त्यो देश कहिले माथि उठदैन । बिश्वको इतिहासवाट यो कुरा पुष्टि हुदै आएको छ । के साच्चै यो देश बनाउने हो भने नेताहरु इमान्दार बन्नै पर्छ । खोक्रो र आर्दशको कुराले मुलुक अघि बढन सक्दैन । सत्ता र कुर्सिका लागी मरिहत्ते गर्ने नेता बाट मुलुक बन्ला भन्ने कुरा नसोचे पनि हुन्छ । हामीले नेताहरुको ब्यबहार र कार्यशैली भोग्दै र देखदै आएका छौं । कुर्सिका लागी एकले अर्कोलाई सिध्याउने खेल बाहेक अरु केहि देखिएन । म...
सामाजिक कार्य गर्ने वातावरण छ भने  सहज रुपमा काम गर्न सकिन्छ :राधेश्याम मिश्र ,अध्यक्ष, वातावरण मैत्री समाज
अन्तरवार्ता, समाचार

सामाजिक कार्य गर्ने वातावरण छ भने सहज रुपमा काम गर्न सकिन्छ :राधेश्याम मिश्र ,अध्यक्ष, वातावरण मैत्री समाज

वातावरण भन्ने वित्तिकै आफु वरपरको हरियाली सेरोफेरो भन्ने बुझिन्छ र वातावरणले मानव जीवन जोगाउनको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । जव प्रकृतिनै रहेन भने हामीले प्रत्येक सेकेण्डमा फेर्ने श्वास प्रस्वास प्रकृयामा असर गर्दछ । तसर्थ आफु वरपर मात्रै नभई समग्र पृथ्वीमा रहने मानव जातिहरुका लागि स्वच्छ सफा र आरामदयी वातावरण आवश्यक छ । खाली ठाउँमा विरुवा रोपेर हराभरा बनाउने र प्रदुषण नियन्त्रण गर्ने कार्यमा वातावरण मैत्री समाज निरन्तर लागि रहेकोछ साथमा समाजसेवाका अन्य विविध कुराहरुमा पनि वातावरण मैत्री समाज लागी परेको छ वि सं २०७५ सालमा स्थापना भएको यस संस्थाले स्थापना काल देखिनै वातावरण प्रदुषण तथा सरसफाइमा र समाजसेवाका अन्य विभिन्न विधामा आफुलाई अग्रपंक्तीमा प्रस्तुत गर्दै आईरहेको छ । यसै विषयमा आधारित रहेर वातावरण मैत्री समाजका अध्यक्ष राधेश्याम मिश्रसंग  गरेको कुराकानी :- वातावरण मै...
विश्व किर्तीमानी गीतकार डा. डि.आर.ले सार्वजनिक गरे फरक शैलीका ७ गीतिकविता
मनोरन्जन, समाचार

विश्व किर्तीमानी गीतकार डा. डि.आर.ले सार्वजनिक गरे फरक शैलीका ७ गीतिकविता

विश्व किर्तीमानी गीतकार तथा कवि साहित्यकार डा. डि.आर. उपाध्यायले मँगलबार एक समारोहबीच आफ्ना फरक शैलीका ७ वटा गीति कविता सार्वजनिक गरेका छन् । गिनीज अफ वल्र्ड रेकर्ड सहित विश्वका चर्चित ५२ वटा विधामा यस अघि विश्व रेकर्ड कायम गरेका गीतकार तथा साहित्यकार उपाध्यायले मँगलबार सार्वजनिक गरेका ७ वटा गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैछन् ।यसपटक उनले सार्वजनिक गरेको गीति कवितामा विश्वका ११० म्युजिक ब्यान्डको नाम समेटिएको गीति कविता, हामी शब्द ६० पटक समेटिएको गीति कविता, १७० मोवाईल फोनको नाम समावेश गरिएको गीति कविता, ५३ विभिन्न प्रजातिको कुकुरहरुको नामबाट तयार गीति कविता, संसारका प्रचलित ४१ वटा ह्याट–क्वापको नाम समेटिएको गीति कविता, शब्दको अन्त्यमा ४३ यो अक्षर समावेश गरि बनाईएको गीति कविता, विभिन्न गाडीका ६० वटा मोडलहरुको नामबाट तयार गरिएको गीति कविता सार्वजनिक गरेका हुन् । यी गीति...
एमाले पाटी भित्रको अवस्था जटिल छ
राजनीति, समाचार

एमाले पाटी भित्रको अवस्था जटिल छ

-डा.डिआर उपाध्याय, मिल्न नसकेको एमाले नेपाल कम्युनिष्ट पार्टी एमाले अझै मिल्न सकेको छैन । पाटी भित्र देखिएको बिवाद झन झन उत्कर्षमा पुगेको छ । ओली पक्ष र नेपाल पक्ष बीच फोर्स गठन गर्ने कुरामा प्रतिस्प्रर्धा नै चलेको छ । दुवै खेमा एकले अर्कोलाई सिध्याउने खेलमा लागी रहेका छन । माधब नेपाल फकाउन ओलीको दूत बनेर कहिले सुवास नेवाङ कोटेश्वर पुगेको समाचार आउँछन कहिले बिष्णु पौडेल । तर पनि माधब नेपाल फकिन सकेका छैनन् । माधब नेपाललाई के कुरामा चित्त दुखेको छ त्यो अझैे बाहिर आउन सकेको छैन । पछिल्लो राजनीतिक बाताबरण निर्माण गर्ने कुरामा नेपालको प्रमुख भूमिका छ । ओली सरकार ढाल्ने काम देखि देउवालाई प्रधानमन्त्री बनाउने सम्म नेपालको ठूलो भूमिका र योगदान छ । पाटी भित्रको बिवाद तत्काल समाधान हुने संकेत अझै केहि देखिएको छैन । एमाले पाटी भित्रको अवस्था जटिल छ । अध्यक्ष ओलीको निरङ्कुश शैलीप्रति नेपालले...