'अली अली लजाउँदै आईन' गायिका रितु कंडेल (भिडियो) - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

‘अली अली लजाउँदै आईन’ गायिका रितु कंडेल (भिडियो)


गायिका रितु कँडेलले यस वर्षको तीजको गीत सार्वजनिक गरेकी छिन्।

अली अली लजाउँदै बोलको गीत उनले आफ्नै युट्युब च्यानल रितु कंडेल मार्फत सार्वजनिक गरेकी हुन्। बुधबार सार्वजनिक गीतमा स्वर रितु आफैंले दिएकी छिन भने संगित पनि रितुकै रहेको गीतमा एरेन्ज गोविन्द मधुर आचार्य र सम्पादन प्रकाश धमलाको रहेको छ।

सुरेश श्रेष्ठले छायांकन र मिक्सिंग खडक बाजुरालीको रहेको छ। भिडियो निर्देशन र कोरियोग्राफी स्मृति तिमल्सिनाको छ भने रुविना अधिकारी र गायिका रितु स्वयंको अभिनय देख्न सकिन्छ।

हरेक वर्षको तीज जस्तै उनले यसवर्ष पनि तीज गीत सार्वजनिक गरेकी हुन्।

Leave a Reply

Your email address will not be published.