मनोरन्जन

डिएस्ए स्टारको ग्राण्ड फिनाले सम्पन्न
मनोरन्जन, समाचार

डिएस्ए स्टारको ग्राण्ड फिनाले सम्पन्न

परिवर्तन ईभेन्ट हाउस प्रालि को आयोजनामा बालकुमारी स्थित म्युजिक सिटी हलमा माघ २८ गते डि एस् ए स्टार २०२३ सिजन-९ रको ग्राण्ड फिनाले सम्पन्न भएको छ । बरिस्ठ गायक आनन्द कार्की को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्णायकमा मिस मंगोल २०१८ जाङ्मु इन शेर्पा नेपाल को पहिलो नेपाल सिङ्गिङ सुपर स्टार राजेश राइ बाबा एजुकेश कनसल्टेन्सीका मह प्रबन्धक राजेन्द्र कुमार शर्मा र साइपल यकाडेमी को प्रिन्सिपल सुमन नगरकोटी थिए कार्यक्रममा स्वागत मन्तब्य राख्दै यस् किसिमको कार्यक्रम बाट बाल बालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको बिकास हुने कुरा परिवर्तन इभेन्ट हाउसकी सि ई ओ सोनिया जि आरले बताउनु भयो । साथै आफ्नो कार्यक्रममा आफ्नो अमुल्य समय दिएर पाल्नु भएका निर्णायक मण्ड्ल लगायत सम्पूर्ण अतिथी वर्ग, पत्रका...
अभिनेत्री नितु कोईरालालाई मुम्बईमा ‘विज ग्ल्याम अवार्ड’
मनोरन्जन, समाचार

अभिनेत्री नितु कोईरालालाई मुम्बईमा ‘विज ग्ल्याम अवार्ड’

मुम्वई । नेपाली अभिनेत्री नितु कोईराला भारतको मुम्बईमा विज ग्ल्यामअवार्डबाट सम्मानित भएका छिन्। भारतिय लोकप्रिय अभिनेत्री अमिषा पटेलको हातबाट उनले उक्त अवार्डको दोश्रो संस्करण हात पार्न सफल भएकी हुन ।केहि समय अघि मात्रै मुम्बईमा नै भारतकै प्रतिष्ठित अवार्ड दादा साहेब फाल्के टेलिभिजन अवार्डबाट सम्मानित भएकी कोईराला भारतमा नेपाली अभिनेत्रीको रुपमा चर्चा कमाईरहेकी छिन । विगत झण्डै डेढ दशकदेखि नेपाली चलचित्र, म्यूजिक भिडियो तथा विभिन्न टेलिसिरियलहरुमा अभिनय मार्फत उच्च योगदान दिए वापत अभिनेत्री कोईरालालाई उक्त अवार्डबाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ। यस अघि पनि थुप्रै भारतिय प्रतिष्ठित अवार्डहरुबाट सम्मानित भईसकेकी कोईराला भारतमा धेरै सम्मानित हुने नेपाली अभिनेत्रीमा पर्छिन ।...
राजु केसी निर्देशित ‘उर्वशी’ फाल्गुन २ मा सार्वजनिक हुने
मनोरन्जन, समाचार

राजु केसी निर्देशित ‘उर्वशी’ फाल्गुन २ मा सार्वजनिक हुने

भक्तपुर । वरिष्ठ चलचित्र छायांकार राजु केसीको निर्देशनमा ‘उर्वशी’ बोलको गीतको भिडियो सार्वजनिक हुने तयारीमा रहेको छ । भक्तपुरमा हिजो आयोजित प्रिमियर कार्यक्रममा उक्त जानकारी दिईएको हो । भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा आयोजित उक्त प्रिमियर समारोहमा पत्रकार,निर्माण युनीट लगायतको उपस्थिती रहेको थियो । संगीतकार शंकर थापाको कम्पोजमा तयार गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका छन । सवित बज्राचार्यको शव्द रचना रहेको गीतको पोष्ट प्रडक्सन स्किमा टेक्नोलोजीमा गरिएको थियो । ‘ओएसआर डिजिटल’बाट सार्वजनिक गरिने तयारीमा रहेको भिडियोमा नायिका नम्रता सापकोटा र सवित बज्राचार्यको अभिनय रहेको छ ।रामशरण उफ्रेतीले छायांकन गरेको भिडियोलाई गौतम राज खड्काले सम्पादन गरेका छन । प्रमोद खरेलको स्वर रहेको  'उर्वशी' को भिडियोले 'माया भनेको सवल मान्छेको मात्र हुदैन 'भन्ने सन्देश दिएको र भि...
प्राञ्जल पोखरेलको स्वरमा ‘समय’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

प्राञ्जल पोखरेलको स्वरमा ‘समय’ सार्वजनिक(भिडियो)

प्रेम दिवसको छेको पारेर प्राञ्जल पोखरेलको स्वरमा रहेको गीत ‘समय’ सार्वजनिक भएको छ । प्राञ्जलकै शब्द, संगीत, निर्देशन र कमल रानाको एरेञ्ज, मिक्सङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । प्राञ्जललाई स्वरमा वेनिशा पौडेलले साथ दिनुभएको छ । योगेश शाक्यको छांयकन, सम्पादन र कलर रहेको गीतको भिडियोमा अनु आचार्य, अनेल पौडेल, आशिस कुमार केसी र प्राञ्जलको अभिनय रहेको छ । प्रेम दिवसमा आफ्नो प्रेमीलाई प्रोपज गर्न तयार भएको युवतीले अर्कै युवालाई प्रपोज गरेपछिको घटनाक्रम भिडियोको कथामा वस्तु उनिएको छ । यथर्था घटना के हो भन्ने विषयमा भने सस्पेन्स राखिएको भिडियो निकै राम्रो बनेको छ । बुटवल, भैरहवा र लुम्बिनीका रमणीय क्षेत्रमा छायाँकन गरिएको गीतको भिडियो उत्कृष्ट बनेको छ । ओएसआर डिजिटलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । https://youtu.be/Dmgfwx7hiNo रुपन्देहीको भैरहवमाका स्थायि बासि...
‘मोया पिडालु’मा सोनीत ढुंगेल(भिडियो)
मनोरन्जन, समाचार

‘मोया पिडालु’मा सोनीत ढुंगेल(भिडियो)

माया कहिले दयालु हुन्छ त कहिले पिडालु अर्थात् पीडादायी पनि हुँदो रहेछ। ८० वर्षीय वृद्ध माता सीता देवी ढुंगेलको शब्द रचना साथै संगीतकार संकेत अगस्तीको संगीतमा रहेको यो गीतमा किरण भुजेल, रानु निरौला, श्रेय अगस्ती र साक्षी अगस्तीले स्वर दिएका छन्। सोनित राज ढुंगेल, अतीत निरौला, प्रिया गोले र निक्की शाहीको मुख्य भूमिका रहेको यो गीतको रेकर्डिङ फील स्टुडियोमा भएको छ र यस गीतको मिक्सिङ मास्टरिङ कुमार केसीले गरेका हुन्। यस म्युजिक भिडियोको सम्पादन निराजन केसी र छायांकन दिनेश पराजुलीको रहेको छ भने निशान एसकेले यो म्युजिक भिडियोको निर्देशन गरेका छन्। https://www.youtube.com/watch?v=gTDIw6_f3J8 यो गीत प्रणय दिवसको अवसरमा हरेक मायाप्रेममा परेका जोडीलाइ एउटा उपहार स्वरूप पस्किने मोया पिँडालु टीमको भनाइ रहेको छ। यो गीत आज OSR Digital बाट रिलिज भएको छ। यो म्युजिक भिडियोलाइ धेरै श्रोतामाझ पुर्य...
युएईमा हुन लागेको ‘नेपाली सिनेमा फेस्टिभल’ को तयारी तीव्र
मनोरन्जन, समाचार

युएईमा हुन लागेको ‘नेपाली सिनेमा फेस्टिभल’ को तयारी तीव्र

चलचित्र विकास बोर्डको आयोजनामा युएईमा हुन गइरहेको ‘नेपाली सिनेमा फेस्टिभल २०२३’ को तयारी तीव्र रूपमा भइरहेको छ । युएईको दुबई सहरमा १२ देखि १५ फेब्रुअरीसम्म चल्ने फेस्टिभलको स्थानीय व्यवस्थापनको जिम्मा एनआरएन युएईले लिएको छ भने सास्कृतिक कार्यक्रमको जिम्मा अन्तराष्टिय कलाकार समाज( इनास) युएइ ले गरेको छ। कार्यक्रम व्यवस्थित गर्न एनआरएन युएईको सहकार्यमा अन्तर्राष्ट्रिय कलाकार समाज(इनास) युएई, नेपाली समाज युएई, नेपाल आदिवासी जनजाति महासंघ युएई, नेपाल पत्रकार महासंघ युएईलगायत युएईमा क्रियाशील नेपाली संघसंस्थाहरूको सहभागिता रहने गरी मूल आयोजक समिति निर्माण गरिएको अन्तर्राष्ट्रिय कलाकार समाज(इनास )युएईका अध्यक्ष एम. डी. बोहोराले जानकारी दिए । कार्यक्रमको पहिलो दिन युएईको देइरामा रहेको स्टार सिनेमामा कबड्डी कबड्डी– ४ फिल्म प्रदर्शन हुनेछ । दोस्रो दिन दुबईको होलिडे इन होटेलको सभा हलमा नेपाली सेल...
सरोज खनाल, सुनिल थापा स्टारर सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक
मनोरन्जन, समाचार

सरोज खनाल, सुनिल थापा स्टारर सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक

काठमाडौं । जी मिडिया कनेक्सन प्रा. ली.को ब्यानरमा निर्मित नेपाली सिरिज ‘लाल बहादुर, द स्पार्क ‘को ट्रेलर सार्वजनिक भएको छ । देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजमा लोकप्रिय कलाकारहरु सरोज खनाल, सुनिल थापा, कमेडियन खड्ग बहादुर पुन :(ख.ब.पु)को मुख्य भूमिका रहेको ट्रेलरमा देखाइएको छ । २०७२ सालको विनासकारी भुईचालो पछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको प्रयासको कथा रहेको सिरिज चार सिजन गरी जम्मा ५२ एपिसोडको रहने र पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिनु भयो । https://www.youtube.com/watch?v=-StmC9g9yoI प्रकाश आङ्बुहाङ (हाङबारे) निर्माता रहेको ‘लाल बहादुर, द स्पार्क ‘मा सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना , गीता थापा पराजुली, रामबाबु रेग्मी , अनिता गिरी , जेनिस अधिकारी ,रविन विष्ट, विश्व मुखिया लगायत कलाकारको अभिनय रहेको छ । नविन डाँगी निर्माण नियन...
अभिनेत्री नितु कोईरालालाई ‘दादा साहेव फाल्के ईण्डियन टेलिभिजन अवार्ड’
मनोरन्जन, समाचार

अभिनेत्री नितु कोईरालालाई ‘दादा साहेव फाल्के ईण्डियन टेलिभिजन अवार्ड’

मुम्वई । नेपाली अभिनेत्री नितु कोईराला भारतको मुम्बईमा भारतकै प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के ईण्डियन टेलिभिजन अवार्डबाट सम्मानित भएका छिन्। भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिएको भारतीय प्रतिष्ठित व्यक्तित्व जसलाई बलिवुड अफ किङ्गको उपनामले चिनिन्छ उनको नामबाट स्थापना भएको दादा साहेब फाल्के अवार्डवाट अभिनेत्री कोईराला सम्मानित बनेकी हुन्। विगत झण्डै डेढ दशकदेखि नेपाली चलचित्र, म्यूजिक भिडियो तथा विभिन्न टेलिसिरियलहरुमा अभिनय मार्फत उच्च योगदान दिए वापत अभिनेत्री इण्डियन टेलिभिजनको दादासाहेव फाल्के अवार्ड २०२३ वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ।५ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहका वीच अभिनेत्री कोईरालालाई उक्त सम्मान प्रदान गरिएको हो। मुम्बई पुलीसका असिसेन्ट कमिश्नर पुलीस चिफ संजय पटेलले अभिनेत्री कोईरालालाई सम्मान प्रदान ग...
मुम्बईमा संचारकर्मी राजेन्द्र लुईटेललाई ‘दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड’
मनोरन्जन, समाचार

मुम्बईमा संचारकर्मी राजेन्द्र लुईटेललाई ‘दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड’

मुम्वई । नेपाली वरिष्ठ संचारकर्मी राजेन्द्र लुईटेल(राज)लाई भारतको मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड बाट सम्मानित गरिएको छ ।भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिएको भारतीय प्रतिष्ठित व्यक्तित्व जसलाई बलिवुड अफ किङ्गको उपनामले चिनिन्छ उनको नामबाट स्थापना भएको दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्डवाट नेपालका संचारकर्मी लुईटेल सम्मानित बनेका हुन्। विगत झण्डै दुई दशकदेखि विभिन्न संचारमाध्यममा रहि नेपाल भारत दौत्य सम्बन्ध विस्तार र विकासका लागि पत्रकारिताको माध्यमबाट विशेष जोड दिएका कारण योगदानको कदर स्वरुप संचारकर्मी लुईटेललाई इण्डियन टेलिभिजनको दादासाहेव फाल्के अवार्ड २०२३ वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ। ५ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहका वीच संचारकर्मी लुईटेललाई उक्त सम्मान प्रदान गरिएको हो। मुम्बई पुल...
म्याक्स नेपाललाई भारतमा प्रख्यात दादा साहेब ईण्डियन टेलिभिजन अवार्ड
मनोरन्जन, समाचार

म्याक्स नेपाललाई भारतमा प्रख्यात दादा साहेब ईण्डियन टेलिभिजन अवार्ड

मुम्वई । गायक तथा मोडल म्याक्स नेपाल भारतको मुम्बईमा भारतकै प्रतिष्ठित अवार्ड दादा साहेव फाल्के टेलिभिजन अवार्डबाट सम्मानित भएका छन्। भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्ड मानिएको भारतीय प्रतिष्ठित व्यक्तित्व जसलाई बलिवुड अफ किङ्गको उपनामले चिनिन्छ उनको नामबाट स्थापना भएको दादा साहेब फाल्के अवार्डवाट गायक नेपाल सम्मानित बनेका हुन्। विगत झण्डै एक दशकदेखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो मा अभिनय मार्फत उच्च योगदान दिए वापत गायक नेपाललाई इण्डियन टेलिभिजनको दादासाहेव फाल् के अवार्ड २०२३ वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ।५ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोहका वीच गायक नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो। मुम्बई पुलीसका असिसेन्ट कमिश्नर पुलीस चिफ संजय पटेलले गायक नेपाललाई सम्मान प्रदान गरेका थिए । सोही समारोहमा भारतिय टेलिभिजनका...