समाचार

गायक रामकृष्ण श्रेष्ठको ‘सागवाली’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायक रामकृष्ण श्रेष्ठको ‘सागवाली’ सार्वजनिक(भिडियो)

वल्र्डवाईड मिडिया नेटवर्कको प्रस्तुती रहेको सर्ट मुभी ‘सागवाली’ सार्वजनिक भएको छ । वरिष्ठ अभिनेता तथा निर्देशक लय संग्रौलाको प्रमुख आतिथ्यतामा एक समारोहका वीच उक्त मुभी सार्वजनिक गरिएको हो । संचारकर्मी , गायक तथा कलाकार रामकृष्ण श्रेष्ठको निर्माण रहेको ‘सागवाली’मा मोडल सुनीता श्रेष्ठलाई मुख्य पात्र ‘सागवाली’को रुपमा देख्न सकिन्छ भने ‘सागवाली’मा स्वयं गायक श्रेष्ठकै समेत अभिनय रहेको छ । https://www.youtube.com/watch?v=XzDAy3alLxU नेपालको मुख्य पेशा कृषिलाई पूर्ण व्यवसायिक र देशलाई कृषिमा निर्भर गर्न पर्छ भन्ने सन्देश दिनुका साथै जातीय विभेद अन्त्य सम्बन्धि जनचेतनामूलक कथामा आधारित सागवालीमा अन्य मुख्य कलाकारहरुमा जयराम बर्मा,मनराम केसी,मनोहर कार्की,रामकृष्ण न्याखा, मौसम श्रेष्ठ,सौगात श्रेष्ठ लगायतको अभिनय रहेको छ । सन्देश मुलक हुनुका साथै जातीय विभेदका वारेमा यथार्थ मुलक कथावस्तु वो...
शिव परियारको स्वरमा ‘भाग्यभित्र जीवन’ (भिडियो)
मनोरन्जन, समाचार

शिव परियारको स्वरमा ‘भाग्यभित्र जीवन’ (भिडियो)

अञ्जु पन्तको स्वरमा केही दिन पहिले सार्वजनिक भएको ‘भाग्यभित्र जीवन’गीतको पुरुष भर्सन शीव परियारको स्वरमा सार्वजनिक भएको छ । भीष्मराज फुलाराको शब्द, बाबुल गीरीको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/2R0xYDHeBQc सुनिता बस्नेतको कोरियोग्राफी, रामजी लामिछाको निर्देशन रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गर्नुभएको हो । प्रेममा छुटेपछिको एक युवाको कथालाई गीतमार्फ व्यक्त गर्न खोजिएको छ । रुपा मानन्धरको शृङ्गार, सुमन कार्कीको छायाँकन, दिनेश राजबहाकको मिक्सिङ रहेको भिडियोको पोष्ट प्रोडक्शन स्टुडियो द पिक रहेको छ ।...
‘फेसियल हाउस’को १४ औं दिक्षान्त समारोह
अर्थ/व्यापार, समाचार

‘फेसियल हाउस’को १४ औं दिक्षान्त समारोह

नेपालकै उत्कृष्ट फेसियल हाउसले १४ औं दिक्षान्त समारोह सम्पन्न गरेको छ । सो अवसरमा फेसियल हाउसले शुक्रबार आफ्ना प्रशिक्षार्थीहरुलाई एक भव्य कार्यक्रमको आयोजना गरि ब्यूटी सम्बन्धि बेसिक , डिप्लोमा एवं स्पेसल ब्यूटिसियन कोर्ष सम्पन्न गरेको प्रमाणपत्र वितरण गरेको छ । उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुलाई ब्यूटिसियन उतिर्णको प्रमाणपत्र प्रमुख अतिथि महिला चेम्बरको सभापति उर्मिला श्रेष्ठद्वारा वितरण गरिएको छ । कार्यक्रममा बोल्दै श्रेष्ठले कुनैपनि व्यापार व्यवसाय सुरु गर्दा महिला र पुरुष दुबैको सहभागिता हुनुपर्छ । दुबै मिलेर काम गरेमा सार्थक हुने हुन्छ । व्यवसायको सुरुवाती चरणमा कोहि कसैले सहयोग गर्दैन आफैले मेहनत गर्नु पर्छ संघर्ष गर्नुपर्छ । त्यसमा केही अप्ठ्यारा परिस्थिति आएता पनि हडबडाउनु हुँदैन । सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ यसको अन्त्य नहुने भएकाले सिप सिक्न कहिलै छोड्न नहुन...
ध्रुब बिस्को र बेनिसा पौडेलको स्वरमा‘कोईली’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

ध्रुब बिस्को र बेनिसा पौडेलको स्वरमा‘कोईली’ सार्वजनिक (भिडियो)

‘कोइली’ नामक गित आज काठमाडौको म्याग्नुम लाउन्ज बारमा एक बिमोचन कार्यक्रम मार्फत सार्बजनिक भएको छ। गायक ध्रुब बिस्को र बेनिसा पौडेलको स्वरमा सजिएको उक्त गित खम्बे इन्टरटेनमेन्ट यु ट्युब च्यानलबाट आउनेछ गितमा पुश्प खड्का,अमिरा कार्की,बिष्णु सापकोटा लगाएतका कलाकारहरुले अभिनय गरेका छन । शिव शर्माले लेखेका उक्त गितमा संगीत भने दिपक शर्माले गरेका छन । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा सभासद बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा चलचित्र पत्रकार संघका पुर्ब अध्यक्ष तथा वरिष्ठ रंग पत्रकार शान्तिप्रिय म्युजिक भिडियो निर्देशक समन अधिकारी,पत्रकार तथा मोडेल राज लुइटेल, नायक श्री देब भट्टराई, गायक कौसल राज खड्का, समाजसेबी राजन थापा लगाएतका ब्यक्तिहरुको उपस्थित रहेको थियो । https://www.youtube.com/watch?v=X7cIetEXyG0 प्रमुख अतिथि लामाले मन्तव्य राख्दै गित राम्रो बनेको र...
मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै
राजनीति, समाचार

मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै

-डा.डिआर उपाध्याय, आज देशमा केन्द्रदेखि प्रदेश तथा स्थानीय तहमा सम्म अनियमितता बढेर गएको छ । जनताले कर तिरेर जम्मा भएको राज्यकोष माथि मन लागी भइरहेको छ । अझै पनि जनतालाई चुस्ने क्रम बढिरहेको छ । मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै गइरहेको छ । तर पनि विभिन्न बहानामा राज्यकोषमा लुट मच्चाउने काम बढिरहेको छ । राज्यकोषको दोहन गर्ने क्रम बढ्नुले मुलुक आर्थिक रूपमा टाट पल्टिरहेको छ । यो बिषयमा गम्भिर बन्ने कहिले ? जनतालाई चुसेर मुलुकमा बिकास र समृद्धि हुदैन । आज हामीले देखिरहेका छौं कि दलहरुले जनताको पक्षमा काम गर्न सकिरहेका छैनन् । जनतालाई भ्रममा राखेर कति दिन राजनीति गर्ने यो मेरो गम्भिर प्रश्न हो । आज जनता भ्रममा छन । अब राजनीतिक दल र नेताहरुले भ्रमको राजनीति गर्न छोडनु पर्छ । आज जनता धेरै चेतनशिल र जागरुप भइसकेका छन । जनतालाई छल्ने ढाँटने युग समाप्त भइसकेको छ । यो युग भनेको प्रब...
युवा पुस्ता राजनीतिमा अघि बढदै
राजनीति, समाचार

युवा पुस्ता राजनीतिमा अघि बढदै

-डा.डिआर उपाध्याय, अब देश बनाउने भनेको युवाहरुले हो । आज युवा पुस्ता राजनीतिमा अघि बढदै छन । पुरानो पुस्ताबाट नेतृत्व आफनो हातमा लिन युवाहरु लागेकै छन । युवा भनेका देशका कर्णधार हुन्, । पछिल्लो समयमा देशको जिम्मा युवालाई दिनु पर्छ भन्र्ने मान्यता रहदै आएको छ । युवाहरु बिना मुलुकको विकास र समृद्धि हुन सक्दैन । पुरानो पुस्ताले अब देशको बिकास गर्न सक्दैन । राजनीति भनेको समाज सेवा हो । राजनीतिको नाममा ब्यापार भइरहेको छ । यसमा सुधारको खाँचो छ । देशको विकास र जनताको हितका निम्ति नेताहरु इमान्दारका साथ लाग्नु पर्छ । विकास र समृद्धि नारामा मात्र होइन, ब्यवहारमा लागु गर्नु पर्छ । ऊर्जाशील युवा सत्तामा पुगे मुलुक गतिशील हुन सक्छ ।पछिल्लो समयमा राजनीतिप्रति युवाहरूको बढ्दो संलग्नता देखिएको छ । यो राम्रो सकेत हो । युवाहरू नयाँ सोच र नयाँ योजना लिएर अघि बढनु पर्छ । राष्ट्रियस्तरका सबै राजनीतिक दल...
रनवे मोडल सुपर स्टारको ताज उर्गेन र श्वेतालाई राईजिङ्
मनोरन्जन, समाचार

रनवे मोडल सुपर स्टारको ताज उर्गेन र श्वेतालाई राईजिङ्

कृयसन एण्ड एआर इन्टरटेण्मेण्टको आयोजनामा बालकुमारी स्थित म्युजिक सिटीको सिटी हलमा सम्पन्न रनवे मोडल सुपर स्टार २०२१ को ताज उर्गेन घलान र श्वेता श्रेष्ठले जितेका छन् । ए र बि- दुई भिन्न समुहबाट स्पर्धामा उत्रिएका घलान र श्रेष्ठले समुहको शिर्षमा रहदै उक्त ताज जितेका हुन । विजेताको ताजसँगै घलान र श्रेष्ठले आयोजकबाट नगद २५ हजार र प्रायोजकका तर्फबाट गिफ्ट हाम्परहरु समेत प्राप्त गरे । उनीहरुले डिस अफिसियल र डेण्टल प्रो इम्प्लाण्ट क्लिनिकबाट गिफ्ट हाम्पर तथा न्यु जेनिथ इङ्लिस मोडेल कलेजबाट दश जोड दुई अध्ययनका लागि एक लाखसम्मको छात्रब्रित्ती सुविधा र इडिआई ग्लोबल एडुकेशन काठमाडौंका तर्फबाट ५० हजार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत रिया लामा र सन्दिप परियारले अर्गनाइजर च्वाईस, रेश्मा श्रेष्ठ र अजित चढुङगेलले ब्राण्ड एम्बेसडर, विशाखा लामा र मिलन लाप्चाले भ्युअर च्वाईसको उपाधी हात पारे । इभेण्टका प्...
लम्जुङमा बृहत स्वास्थ्य शिविर
समाचार, समाज

लम्जुङमा बृहत स्वास्थ्य शिविर

लम्जुङमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रीन सिटी हस्पिटलका २२ जना डाक्टर र आयोजक लायन्स क्लब अफ काठमाडौं बिहानी, लायन्स क्लब अफ काठमाडौं बुढानिलण्ठ ,लायन्स क्लब अफ लम्जुङ ग्लोबल सिटीसहित ४५ जनाको टिमले दुईदिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो । सो शिविरमा करिव एक हजार दुईसय महिला, बालवालिका तथा बृद्ध बृद्धाहरूको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य शिविर जनकल्याण माबिमा सम्पन्न भएको थियो ।...
किवानिज क्लबद्वारा ग्रामीण विद्यालयका विद्यार्थीलाई सहयोग
शिक्षा, समाचार

किवानिज क्लबद्वारा ग्रामीण विद्यालयका विद्यार्थीलाई सहयोग

काठमाडौं । नेपालको विकट मेलुंग गाउँपालिका – ७, कातिके, ओखलढुंगास्थित श्री जनकल्याण आधारभूत विद्यालयमा स्थानीय निकायका बीच  वडा अध्यक्ष  हेम बहादुर सुनुवार, विद्यालय संस्थापक अध्यक्ष नवाङ्ग छिरिङ्ग शेर्पा, प्रधानाध्यापक सुनिता माया तामाङ, शिक्षिका  रत्ना पहारी, शिक्षकहरु तथा स्थानीय जनताका बीच विद्यार्थीहरुका लागि न्याना कपडा, स्टेशनरी एबम खेलकुदका सामान, प्राथमिक स्वास्थ्य सामाग्री, फर्निचर, खाना तथा बन्दोबस्तीका सामानहरु एउटा भव्य कार्यक्रमका बीच किवानिज क्लब अन्तर्राष्टिय (K69) अन्तर्गत नेपालमा रहेका १३ वटा डिभिजन मध्य ३ नर्थ भित्र रहेका ६ वटा क्लब हरु, किवानीज़ क्लब अफ बागमती नेपाल, किवानिक क्लब अफ बुढानिलकण्ठ, किवानिज क्लब अफ हेरिटेज , किवानिज क्लब अफ काठमाडौँ महानगर नेपाल , किवानिज क्लब अफ काठमाडौँ सनसाइन, किवानिज क्लब अफ तारकेश्वर नेपाल, सहित क्लबहरुको संयुक्त सहयोगमा&...
नेपालकै पहिलो महिला आईटि ईन्जिनियर गुनकेशरी प्रधान मानन्धरलाई ‘वुमन आईकन आईसिटी अवार्ड’
अर्थ/व्यापार, समाचार

नेपालकै पहिलो महिला आईटि ईन्जिनियर गुनकेशरी प्रधान मानन्धरलाई ‘वुमन आईकन आईसिटी अवार्ड’

नेपालकै पहिलो महिला आईटि ईन्जिनियर गुनकेशरी प्रधान मानन्धर यो वर्षको ‘एनसेल वुमन आईकन आईसिटी अवार्ड’बाट सम्मानित हुनुभएको छ । सूचना तथा प्रविधि क्षेत्रमा लामो समयदेखि योगदान गरेवापत आईसिटी अवार्डको छैठौं संस्करणको समारोहमा उहांले उक्त अवार्ड जित्न सफल हुनुभएको हो । सूचना तथा संचार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उहांलाई उक्त अवार्ड सहित नगद ३ लाख पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । लिभिङ विथ आइसीटीले काठमाडौंमा आयोजना गरेको ग्राण्ड फिनालेमा सूचनाप्रविधिको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको हौसला बढाउने उद्देश्यले आयोजित उक्त समारोहमा विभिन्न ११ विधामा ४०० बढीको अनलाइन आवेदन परेको थियो। जसमध्ये वरिष्ठ सूचना विज्ञ मानन्धरले उक्त विधामा सर्वोत्कृष्ट वुमन आईकन आईसिटी अवार्ड हात पार्न सफल हुनुभएको हो ।अवार्ड जिते पछि छोटो मन्तव्य राख्दै उहांले ‘महिलाहरुलाई अवसरको खांचो भएको र महिलाले आ...