राजनीति

राजनीतिक ध्रुवीकरणका बीच सरकारले पायो पूर्णता
राजनीति, समाचार

राजनीतिक ध्रुवीकरणका बीच सरकारले पायो पूर्णता

-डा.डिआर उपाध्याय, सरकारले पूर्णता पायो । अब यो सरकारले गतिका साथ काम गरेर देखाउनु पर्छ । शुक्रबार १६ मन्त्री र तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन । अब प्रधानमन्त्री, २१ मन्त्री र तीन राज्यमन्त्री गरी २५ सदस्यीय मन्त्रिपरिषद् बनेको छ । संविधानले सङ्घीय सरकारमा २५ सदस्यीय मन्त्रिपरिषद् हुने व्यवस्था गरेको छ । अब सरकारले कुनै बहाना नगरी देश र जनताको पक्षमा लोक प्रिय काम गरेर देखाउनु पर्छ । यो एउटा अबसर पनि हो । सरकार देश र जनताको आवश्यकतालाई इमानदार सम्बोधन गदै र जनजीविकाका विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्छ । विद्यमान समस्याको पहिचान गरी ती समस्यालाई सम्बोधन गर्नु नै अहिलेको सरकारको दायित्व हो । कोरोना महामारी नियन्त्रण अहिलेको मुख्य समस्या हो । यसबीचमा सरकारले कोरोना महामारी नियन्त्रण र खोपमा राम्रो प्रगति गरेको छ । कोरोना फेरि फैलन सक्ने जोखिम पनि छ । किन भने...
आज मन्त्री परिषदले पूर्णता पाउन सक्छकी सक्दैन ?
राजनीति, समाचार

आज मन्त्री परिषदले पूर्णता पाउन सक्छकी सक्दैन ?

-डा.डिआर उपाध्याय, हिजो मन्त्री परिषद बिस्तार पक्कै हुन्छ भन्र्ने सबैले सोचेका थिए । तर हिजो पनि मन्त्री परिषदले पूर्णता पाउन सकेन । आज मन्त्री परिषदले पूर्णता पाउन सक्छकी सक्दैन ? आज पनि के हुने हो कुनै ठेगान छैन । मन्त्रालयको भागबण्डामा चित्त नबुझे पछि दलहरु बीच अझै सहमती जुटन सकेको छैन । यसरी कति दिन पर धकेल्ने ? माओवादीले मन्त्री बन्नेको टुंगो लगाईसकेको छ । एकिकृत समाजवादीले पनि मोटामोटी मन्त्री बन्नेको टुंगो लगाईसकेको छ । जसपाले मन्त्री छनोट गर्न उपेन्द्र यादवलाई जिम्मा दिएको छ । लामो समय सम्म मन्त्री परिषदले पूर्णता पाउन नसके पछि सरकारको सबैतिरबाट आलोचना भइरहेको छ । यसरी देश बनाउन सकिदैन । देश बनाउन योग्य व्यक्ति चाहिन्छ । राजनीतिक व्यक्तिहरूले देश र जनताका समस्यालाई बुझन सकेनन् । विकास चुनावी घोषणापत्रमा मात्र सीमित रह्यो । प्रजातन्त्रका तीन दशकमा २७ पटक सरकारहरू फेरिए । व्...
राजनीतिक संस्कार र नेतृत्व क्षमता आजको आबश्यकता
राजनीति, समाचार

राजनीतिक संस्कार र नेतृत्व क्षमता आजको आबश्यकता

-डा.डिआर उपाध्याय, आज मुलुकका सामु थुप्रै समस्या तेर्सिएका छन । समस्या समाधान गर्ने कुरामा कसैको ध्यान छैन । नेताहरुलाई खाली आफनै स्वार्थ पुरा गर्ने ध्यान मात्र छ । जनताको कुनै मतलव छैन । आज आम नागरिक निराश छन । अब दशै पनि नजिकै आइसकेको छ । दशै खर्च जुटाउन नसकेर सर्वसाधरण नागरिक चिन्तित छन । लामो समय सम्मको कोरोना भाइरस र त्यसवाट उत्पन्न समस्याबाट थिलै थिलो बनेका आम नागरिक अझै पुरानो अबस्थामा फर्कन सकिरहेका छैनन् । धेरैका रोजगार गुमेका छन । अझै पुरानो अबस्थामा फर्कन समय लाग्छ । जनताको आबश्यकताहरु झन पछि झन बढदै गएका छन । महंगीले आकाश छुन थाल्यो । जनता कसरी बाँचेका छन न सरकारले मतलव राखेको छ नत राजनीतिक दल र तिनका नेताहरुले नै । जनता समस्या संग जुधिरहेका छन । राजनीतिक दल र तिनका नेताहरू मुलुक प्रति त्यति गम्भिर हुन सकेनन् । नेताहरु मुलुकका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा चुर्लुम्मै...
कता जादै छ एमाले ?
राजनीति, समाचार

कता जादै छ एमाले ?

-डा.डिआर उपाध्याय, मुलुकको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमाले अब महाधिवेशनको तयारीमा जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो महाधिवेशन एकताबद्ध र मर्यादित रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन । ओलीको यो एकताबद्धको सन्देश के हुने हो त्यो हेर्न बाँकी छ । पार्टी फेरी फुटने होकी कुनै ठेगान छैन । एमालेलाई एकताबद्ध राख्नका लागि केपी ओली अलि गम्भिर हुनु पर्छ । कुनै समय यस्तो थियो एमाले भने पछि युवा जमात जुरर्मुराउथ्यो । अहिले त्यस्तो छैन । पहिले धेरै युवाको जमात एमालेमा थियो ।अहिले एमाले तितर बितर छ । अहिले १० बुँदे सहमतिका कुराले एमाले भित्र बिवाद छ । पार्टी एकताबद्ध हुने कुनै संकेत देखिदैन । अध्यक्ष ओलीले गम्भिरता पूर्वक नसोच्ने हो भने अब एमाले सीपी मैनालीको माले जस्तो हुन कुनै बेर छैन । यदि एमालेले पार्टी मिलाउन सकेन भने एमाले सीपी मैनालीको माले जस्तो हुन्छ । पार्टी च...
सरकारसँग नेपाली जनताले ठूलो अपेक्षा राखेका छन
राजनीति, समाचार

सरकारसँग नेपाली जनताले ठूलो अपेक्षा राखेका छन

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई गति दिन सकेनन् । सरकारको गति सुस्त भयो । मन्त्रीपरिषदले अझै पूर्णता पाउन सकेन । मुलुकको भाग्य र भबिश्य निर्माण गर्ने कुरामा खासै कसैको ध्यान पुगे जस्तो देखिएन । अब देउवा सरकारले ध्यान दिएर काम गर्नु पर्ने आबश्यकता देखिएको छ । अब गफ गरेर समय कटाउने बेला छैन । जनताको भबिश्य उज्ज्वल बनाउन सबै दलहरुका बीच सहकार्यताको आबश्यकता छ । अव जनताले त्यो खोजेका छन । अहिले जनताका धेरै आकाँक्षा र माग चुलिदै गएका छन । ति जनताका माग पुरा पर्ने बाटोमा सरकार अग्रसर हुनु पर्छ । जनताको विश्वासलाई अपमान गर्ने र जनता प्रति बिश्वासघात गर्ने काम कुनै पनि दलहरुले गर्नु हुदैन । सरकारसँग नेपाली जनताले ठूलो अपेक्षा राखेका छन । यो सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी छोड्नु हुँदैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ओली समूहले यो सरकार जनताको जनादेशक...
कांग्रेस लिखु तामाकोशी गाउँपालिका सभापतिमा युवा नेता कार्कीको उम्मेदवारी घोषणा
राजनीति, समाचार

कांग्रेस लिखु तामाकोशी गाउँपालिका सभापतिमा युवा नेता कार्कीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा यति बेला वडा स्तरका अधिवेशनहरु हुनेक्रम जारी रहेको छ । वडा अधिवेशन सम्पन्न भएपछि पालिकाको अधिवेशन हुने भएसगैं उम्मेदवारी घोषणा गर्नेक्रम जारी रहेको छ ।नेपाली कांग्रेस लिखु तामाकोशी गाउँपालिका रामेछापको सभापतिमा लोकप्रिय युवा नेता जीवन कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । उनी हाल तरुण दल रामेछापको सह–सचिव रहेका छन् । सामाजिक कार्यमा सक्रिय रहेका युवा नेता कार्की विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व गर्दै सामाजिक काम गर्दै आएका छन् ।उनी आफ्नो क्षेत्रको विकास निर्माणमा पनि सक्रिय भएर लागेका छन् ।  उम्मेदवारी घोषणासगैं कार्कीले आफ्नो प्रतिबद्धता पनि सार्वजनिक गरेका छन् । उनका प्रतिबद्धतामा क्रियाशिल सदस्यहरुको क्षमता बृद्धि गर्ने, पार्टी भित्रका मतभेदलाई न्युनिकरण गर्ने, युवा वर्गलाई सामाजिक तथा आर्थिक विकाससगैं उद्यमशिलतामा लगाउने, आगामी निर्वाचनमा पार्टीका...
जि बि चिरण र सुजिताको बेजोड अभिनयमा मर्मस्पर्शी गीत ‘निर हो’ सार्वजनिक (भिडियो)
राजनीति, समाचार

जि बि चिरण र सुजिताको बेजोड अभिनयमा मर्मस्पर्शी गीत ‘निर हो’ सार्वजनिक (भिडियो)

काठमाण्डौँ, असोज  । भ्वाइस अफ नेपाल सिजन ३ बाट राम्रै चर्चा बटुलेका गायक सुनिल थापा मगरले हालै ‘निर हो’ बोलको मर्मास्पर्शी गीतको भिडियो सार्वजनिक गरेका छन । २०६६ सालबाट आफ्नो सांगितिक यात्राा शुरु गरेका गायक मगर नुवाकोटमा जन्मेका हुन भने उनले पहिलो पल्ट रेकर्डिङ गरेर सार्वजनिक गरेको पहिलो गीतको बोल ‘नशालु’ हो । सानैदेखि नै गीत संगीतको मोहमा डुबेका उनले सबै थरिका गीतहरु गाउने लेख्ने र संगीत भर्ने पनि गर्छन् भने थुप्रै गीत र भिडियोहरु सांगितिक बजारमा ल्याइसकेका छन । गीत संगीत त मेरो नसा नसामा रगत बनेर बगेको छ भन्ने उनी भ्वाइस अफ नेपालमा राम्रै लेभलसम्म पुगेका थिए । https://www.youtube.com/watch?v=fMtXhSw7gc4 आफुलाई त्यो बेला स्वास्थ्य र भाग्यले साथ दिएन भन्दै आफ्नो मनको व्यथा पोखेका थिए । दर्शक श्रोताले त्यो बेला राम्रै माया र साथ दिनु भएको थियो । प्रतिस्पर्धामा त हार र जित त भई हाल्...
दलहरु आन्तरिक द्वन्द्वमा फसे
राजनीति, समाचार

दलहरु आन्तरिक द्वन्द्वमा फसे

-डा.डिआर उपाध्याय, मुलुकको राजनीति त्यति राम्रो छैन । कुरा गरेर मात्र हुदैन । ब्यवहारमा लागु गरेर देखाउनु पर्छ । आज राजनीतिमा जे देखिएको छ, सबै भ्रम मात्र छ । जनता भ्रममा बाँच्न बाध्य छन । यो बाध्यता हो । कुनै राजनीतिक दल राम्रा छैनन् । जनताको नाम बेचेर पैसा कमाउन पल्केका नेताबाट सर्वसाधरण जनताले केही आश नगरे हुन्छ । आज देशमा जुन किसिमको राजनीति गतिबिधि चलेको छ त्यो जनताको पक्षमा छैन । राजनीति दलाल र पूँजिवादीको पक्षमा गरिएको छ । किन भने जुन मान्छे संग पैसा छ त्यो मान्छे साँसद र मन्त्री हुन्छ । किन भने यो कुरा ब्यवहारमा लागु भयो । राजनीति गर्ने र दिनरात खटने नेता कार्यकर्ताहरु राजनीतिबाट पाखा लागेका छन । यो कुरा सबै संसदीय राजनीतिक दलमा लागु हुन्छ । चन्दाको भरमा नेपालका राजनीतिक दलहरु चलेका छन । यसरी राजनीतिक दल चलाउनु भनेको मुलुकका लागी राम्रो संकेत होइन । अहिले दलहरु आन्तरिक द्वन्द...
समग्र नगरको विकास गर्न मेरो उम्मेदवारी: शाक्य,नगर सभापति उम्मेदवार,नेका
अन्तरवार्ता, राजनीति, समाचार

समग्र नगरको विकास गर्न मेरो उम्मेदवारी: शाक्य,नगर सभापति उम्मेदवार,नेका

शान्तिरत्न शाक्य नेपाली काङ्ग्रेस बनेपाको क्रियाशिल व्यक्ति हुन् । उनी बनेपा शहरका स्थायी बासिन्दा हुन् । उनी एक सफल ब्यवसायी पनि हुन । काभ्रे जेसिसको नेतृत्व समालिसकेका शाक्य तत्कालिन बनेपा नगर वडा नम्बर ९ का वडा अध्यक्ष भएर जनप्रतिनिधिको अनुभव पनि छ । नगर सभापति भएपछि नगर पिता बन्ने सहज बाटो खुल्ने हुँदा उनि बनेपा कांग्रेसको सारथी बन्न हौसिएका हुन । उनलाई काङ्ग्रेस नेता कन्चनचन्द्र बादेको साथ छ सभापति मधु आचार्यको आशिर्वाद छ। नगर अधिवेशनको सेरोफेरोमा इपाना नेपालले शाक्यसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । सम्पादक । •नगर सभापतिका उम्मेदवारहरु अरु पनि हुनुहुन्छ, र तपाई अनुभवी पनि हुनुहुन्छ । यो अवस्थामा अरु उम्मेदवारहरु भन्दा तपाईंलाई कुन कुन कुराहरुले योग्य हुनुहुन्छ जस्तो लाग्छ ?​मेरा प्रत्यासी साथीहरु पनि सक्षम हुनुहुन्छ । उहाँहरुले पनि संगठन विस्तारको लागि आफ्नो योगदान दिनु भ...
अहिले सम्म सरकार निर्माण र विस्तार गर्न केले छेकेको छ
राजनीति, समाचार

अहिले सम्म सरकार निर्माण र विस्तार गर्न केले छेकेको छ

-डा.डिआर उपाध्याय, मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । भदौ २९ गतेबाट पूर्णरूपमा मन्त्रिमण्डल विस्तार हुने भनिएको थियो । तर अहिले सम्म मन्त्रिमण्डल बिस्तार हुन नसक्दा प्रधानमन्त्री शेर बहादुर देउवाले ठूलो आलोचना खेप्नु परिरहेको छ । यो अवधिसम्म अपूर्ण सरकारले झण्डै दुइ महिना पार गरिसकेको छ । मन्त्रिमण्डल बिस्तार हुन नसक्दा सरकारी काम कारवाही ठप्प छन । सरकार सुस्त गतिले हिडिरहेको छ । मन्त्रिपरिषद् विस्तार कहिले हुन्छ प्रधानमन्त्री ज्यू ? यसरी मुलुक बनाउन सकिदैन । देश प्रति नेताहरु गैरजिम्मेवार हुनु दुखद पक्ष हो ।काम नै गर्न सकिदैन भने तत्कालीन ओली सरकारविरुद्ध किन पाँच दलीय गठबन्धन बनाएको ? सरकारलगायतका सबै कुराहरूमा प्याकेजमा सहमति गर्ने भनेको खै ? के जनताको आखाँमा छारो हाल्नलाई हो यो सव भएका्े ? होइन भने फटाफट काम गरेर देखाउनु पर्छ देउवा सरकारले सबै समस्याको समाधान दिने र सरकार ...