डिएस्ए स्टारको ग्राण्ड फिनाले सम्पन्न
परिवर्तन ईभेन्ट हाउस प्रालि को आयोजनामा बालकुमारी स्थित म्युजिक सिटी हलमा माघ २८ गते डि एस् ए स्टार २०२३ सिजन-९ रको ग्राण्ड फिनाले सम्पन्न भएको छ ।
बरिस्ठ गायक आनन्द कार्की को प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्णायकमा मिस मंगोल २०१८ जाङ्मु इन शेर्पा नेपाल को पहिलो नेपाल सिङ्गिङ सुपर स्टार राजेश राइ बाबा एजुकेश कनसल्टेन्सीका मह प्रबन्धक राजेन्द्र कुमार शर्मा र साइपल यकाडेमी को प्रिन्सिपल सुमन नगरकोटी थिए कार्यक्रममा स्वागत मन्तब्य राख्दै यस् किसिमको कार्यक्रम बाट बाल बालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको बिकास हुने कुरा परिवर्तन इभेन्ट हाउसकी सि ई ओ सोनिया जि आरले बताउनु भयो । साथै आफ्नो कार्यक्रममा आफ्नो अमुल्य समय दिएर पाल्नु भएका निर्णायक मण्ड्ल लगायत सम्पूर्ण अतिथी वर्ग, पत्रका...










