काठमाडौँ उपत्यकामा ११ सय १० जनामा कोरोना पुष्टि - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

काठमाडौँ उपत्यकामा ११ सय १० जनामा कोरोना पुष्टि


काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा १ हजार ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ८३२, भक्तपुरमा १०२ र ललितपुरमा १७६ जनामा कोरोना पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *