कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. उपाध्यायलाई कोरोना संक्रमण - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. उपाध्यायलाई कोरोना संक्रमण


कीर्तिमानी गीतकार तथा उपन्यसकार डा. डीआर उपाध्यायलाई कोरोना संक्रमण भएको छ । उहाँले आफूलाई कोरोना संक्रमण पुष्टि भएको र सम्पर्कमा आउनु भएकालाई सचेत हुन आग्रह गर्नुभएको छ ।

बिहीबार शरीर दुखेको र ज्वोरो आएपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा शनिबार संक्रमण पुष्टि भएको हो । उपाध्यायले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरूलाई सुरक्षित र सतर्क रहन आग्रह गर्नुभएको छ । उपाध्याय होम आइसोलेसनमै बस्नुभएको छ । राष्ट्रपत्र परिवार उहाँको शीर्घ स्वास्थ्य लाभको कामना गर्दछ ।

Leave a Reply

Your email address will not be published.