गायिका प्रमिला पुन,रेश्मा बोम्जन’ गायक प्रदिप ग्लान,’डी जे मेवाहाङ’को 'दशैं आउँदा'को भिडियो सार्वजनिक( भिडियो) - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

गायिका प्रमिला पुन,रेश्मा बोम्जन’ गायक प्रदिप ग्लान,’डी जे मेवाहाङ’को ‘दशैं आउँदा’को भिडियो सार्वजनिक( भिडियो)


त्यसै क्रममा गायिका प्रमिला पुन गायिका रेश्मा के बोम्जन गायक प्रदिप ग्लान’ गायक डी जे मेवाहाङ’को संयुक्त प्रस्तुतिमा दशैं आउँदा तिहार आउँदा गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई दशैंको छेक पारेर देश बिदेशमा भएका नेपाली दाजु भाई हरुको पिडा र घर आउन चाहांदा चाहांदै आउन नपाएका र कोरोनाको कहरले गर्दा पनि घर आउन नपाएका नेपाली दाजु भाईहरुलाई समर्पण गर्दै यो दशैंको गीत’को भिडियो बजारमा ल्याएको गायक प्रदिप बताउँछन् ।

गीतमा संगीत तथा शब्द केशब बिश्वकर्मा रहेको छ’भने गीतमा संगीत संयोजन राजेन्द्र बजगाईंको रहेको छ । गीतको भिडियोमा निर्देशन गायक स्वयम् प्रदिप ग्लान्’ छायांकन केशब बिश्वकर्मा ‘को रहेको छ भने गीतको भिडियोलाई मोहन सुनुवार नबिन’ले सम्पादन गरेका छन् । गीतको भिडियोलाई हाई लाईट्स युट्युब च्यानलमा हेर्न सकिन्छ । के एन्ड के इन्टरटेन्मेन्ट’को युट्य़ूब च्यानलमा हेर्न सकिन्छ। गीतको भिडियोलाई मेलोडी नेपाल’पोस्ट प्रोडक्सन गरेको छ।

Leave a Reply

Your email address will not be published.