सुरज नेपाल र रोहित मानन्धरको ‘द एस्सेंस ऑफ साउण्ड’(भिडियो) - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

सुरज नेपाल र रोहित मानन्धरको ‘द एस्सेंस ऑफ साउण्ड’(भिडियो)


द एस्सेंस ऑफ साउण्ड (धोनी को सार) संगीत ब्रमाण्डको भाषा हो,जुन मनमस्थिक संग जोडेको हुन्छ जसले सकारात्मक मार्गदर्शन देखाउछ।नेपालमा २०० वर्ष पुरानो इतिहास बोकेको बाधयन्त्र एसराज बाजा र छोटो समयमा नै अति धेरै लोकप्रिय भएको ह्यण्डप्यान ड्रम संग एक नौलो इन्स्ट्रुमेन्ट म्युजीक भिडियो द एस्सेंस ऑफ साउण्ड सुरज नेपालको आफ्नो युटयुब च्यानलबाट सार्वजनिक गरिएको छ।

एसराज बाजा बाधबादक सुरज नेपाल र ह्यण्डप्यान ड्रमर रोहित मानन्धर बीच को यस सांगेतिक सहकार्य नेपाली शास्त्रीय संगीत र पश्चिममेलि संगीतको घनिस्ट मेल मेलाप भेटिन्छ। द एस्सेंस ऑफ एक ध्यानत्मक संगीतको यात्रा हो, जसले भुगोलिक अबरोधहरु पार गर्छ र भित्रि आत्मालाई गहीराईबाट छुन्छ। गायक सुरेन्द्र श्रेष्ठको एरेन्ज रहेको यस म्युजीकमा सुरज नेपाल तथा रोहितको कम्पोज रहेको छ भने ,रेकर्ड सुर मेलोडी स्टुडियोमा र भिडियो निर्दैशन योवन शाक्यले गरेका छन्।

सुरज नेपालको अघिकांश सांगेतिक म्युजीकहरु इन्टरनेशनल बजारमा डकुमेन्ट्री, वोल्ग, फिल्म ब्याकराउड र आध्यात्मिक संगीतमा प्रयोग भैरहेकोछ। द एस्सेंस ऑफ साउण्ड पनि आर्टलिस्ट म्युजीक कम्पनी इजरायलबाट छिटै रिलीज हुदैछ।

Leave a Reply

Your email address will not be published.