२४ घण्टामा ३५२२ ले कोरोना जिते,संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५१८ - राष्ट्रपत्र
बिहिबार, फाल्गुन १७, २०८०

२४ घण्टामा ३५२२ ले कोरोना जिते,संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५१८


 पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८८ हजार ४० पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५१८ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *