राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

राप्रपा अध्यक्ष कमल थापालाई कोरोना संक्रमण


राप्रपाका अध्यक्ष कमल थापा कोरोना संक्रमित भएका छन्।

बिहीबार थापाले आफूमा कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन्।

‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड–१९ पीसीआर परिक्षण गर्दा मेरो रिपोर्ट पोजिटिभ देखिएको छ। अवस्था सामान्य छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘केही दिनयता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *