गायिका सिमा शाहको तिज गीत ‘आउ साथी नाचौं गाऔं ‘सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

गायिका सिमा शाहको तिज गीत ‘आउ साथी नाचौं गाऔं ‘सार्वजनिक(भिडियो)


गायिका सिमा शाहले गाएको नयाँ तीज गीत सार्वजनिक भएको छ। तिजको बेला रमाइलो गरौँ भन्ने भाव बोकेको गीत ‘ आउ साथी नाचौं गाऔं’लाई भमा देवकोटा शर्माले लेखेकी हुन्। करन राज कार्किको संगित रहेको गीतमा विजेश्वर तन्डुकरको एरेन्ज रहेको छ।

‘आउ साथी नाचौँ गाऔँ’ बोलको गीतको भिडिओमा बिनिता खड्का थापा, भमा शर्मा, सुबास थापा, नम्रता शर्मा, मिनिता श्रेष्ठको अभिनय रहेको छ। यता, बालकलाकारमा भने आर्या भट्टराई, प्रसिस शर्मा र प्रतिश शर्मा रहेका छन्। अभिनेता सुबास थापाले निर्देशन गरेको भिडिओलाई अभिनेत्री बिनिताले कोरीयोग्राफ गरेकी हुन्।

अमेरिकाको विभिन्न ठाउँमा रामेश्वर कार्किले छायांकन गरेको भिडिओलाई अराज केशव गिरिले सम्पादन गरेका हुन्। ‘डिएन्डडी रक्स’ नामक युट्युब च्यानलबाट भिडिओ सार्वजनिक भएको छ।

Leave a Reply

Your email address will not be published.