‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
मङ्लबार, मंसिर १२, २०८०

‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक(भिडियो)


माईकल चन्द  निर्देशित तथा गीतकार टिआर गौडेलको नयाँ गीत ‘मायाले संसार चल्दैन पैसा नभए’ सार्वजनिक भएको छ। आज शुक्रबार गीतको भिडिओ युट्युबमा सार्वजनिक भएको हो।

बाबुल गिरीको स्वर रहेको यो डान्स नम्बरका संगीतकार तथा संगीत संयोजक पनि उनै हुन्। पुष्प खड्का, गरिमा शर्मा र प्रथम खड्काको अभिनय रहेको छ ।

माइलक स्टेप र आर्ट एकेडेमीको कोरियोग्राफी रहेको भिडियो उत्सव दाहालको छायांकन, साइलेन लम्सालको सम्पादनमा तयार भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *