‘के बिराए’ को भिडियो सार्वजनिक(भिडियो) - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

‘के बिराए’ को भिडियो सार्वजनिक(भिडियो)


छोरा र छोरी बीच भेदभाव हुनुहुदैन भन्ने सन्देशका साथ् तयार भएको गीत ‘के बिराए’ सार्वजनिक भएको छ। गितमा ‘दि भोइस अफ नेपाल सिजन २’ कि प्रतिस्पर्धी गिता शर्माको श्वर रहेको गीतमा बी.बी रोक्दुङ्गको शब्द रचना र संगित रहेको छ ।

अमृत सुनुवारको निर्देशन रहेको भिडियोमा रश्मि भट्ट, कमल सिंह, ग्रेसी शाही, प्रकाश बस्नेत, रुपा कार्की लगायतको अभिनय रहेको छ । भिडियोमा माधब बेलबासेले सम्पादन गरेका हुन् । विशाल अर्यालको सह निर्देशनमा तयार भएको भिडियोलाई अमृत सुनुवारले नै छायांकन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *