प्रिन्स प्रसिद सिंह थापाद्धारा अभिनय रहेको म्यूजिक भिडियो ‘पिरती को फन्डा ‘सार्बजनिक(भिडियो) - राष्ट्रपत्र
बिहिबार, अशोज ४, २०८०

प्रिन्स प्रसिद सिंह थापाद्धारा अभिनय रहेको म्यूजिक भिडियो ‘पिरती को फन्डा ‘सार्बजनिक(भिडियो)


सानै उमेर देखी स्टेज शो तथा फेशन शोहरुमा देखिने लोकप्रिय बाल कलाकार प्रिन्स प्रसिद सिंह थापा र प्रसिना बास्तोलाद्धारा अभिनय रहेको म्यूजिक भिडियो ‘पिरती को फन्डा ‘सार्बजनिक
भएको छ । दिपक राज सुनार को निर्देशनमा बनेको यो भिडियो दश म्यूजिक नेपालको युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो ।

गायिका एन्जिला रेग्मी र गायक पुष्पराज बसेलको आवाजमा सजिएको यस गीतको भिडियोमा ,प्रिन्स प्रसिद सिंह थापाको साथमा जिबेस सिंह गुरुङ, रोसनी कार्की ,प्रसिना बास्तोला लगायतको अभिनय रहेको छ । भिम बिसीको कम्पोज रहेको गीतको ऐरेन्ज उदयराज पौडेलले गरेका छन । गीतलाई मिक्स तथा मास्टरिङ स्याम स्वेत रसाइलीले गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *