देशभर आज १४ सय ९० संक्रमित थपिए - राष्ट्रपत्र
बिहिबार, अशोज ११, २०८०

देशभर आज १४ सय ९० संक्रमित थपिए


नेपालमा कोरोना भाइरसका आज १४ सय ९० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज १  जार ६७ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख १८ हजार १ सय ६१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *