निर्देशक किशोर चौधरीले संचालनमा ल्याए चितवनमा राष्ट्रिय स्तरको सम्पादन कक्ष - राष्ट्रपत्र
बुधबार, फाल्गुन १६, २०८०

निर्देशक किशोर चौधरीले संचालनमा ल्याए चितवनमा राष्ट्रिय स्तरको सम्पादन कक्ष


अब चितवनमा पनि राष्ट्रिय स्तरको चलचित्र सम्पादन कक्ष नेपाली चलचित्र निर्माता निर्देशक किशोर चौधरिले चितवनको टाडिमा राष्ट्रिय स्तरको सम्पादन कक्ष शुरु गरेका छन। कार्तिक कोजागरत पुर्णिमाको शुभ साईत मौका छोपी सो सम्पादन कक्षको सम्पादक मित्र डि गुरुङले रिवन काटी आज एक समारोह बिच उदघाटन गरेका थिए।

चितवनमा राष्ट्रिय स्तरको सम्पादन कक्षको कमि महशुस गरि यो सम्पादन कक्षको स्थापना गरियको को कुरा निर्देशक किशोर चौधरिले जानकारी दिनु भयो वहाँले अब चलचित्र कर्मिहरु चितवन आउदा काठमाडौंको जस्तै सेवा सुबिधा उपलब्ध हुने कुरा पनि जानकारी दिनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *