Blog

तीज विशेष ‘मिस एन्ड मिसेस तीज क्वीन–२०२६’ को तयारी तीव्र, चर्चित कलाकारको रहने विशेष प्रस्तुति
मनोरन्जन, समाचार

तीज विशेष ‘मिस एन्ड मिसेस तीज क्वीन–२०२६’ को तयारी तीव्र, चर्चित कलाकारको रहने विशेष प्रस्तुति

काठमाडौं। नेपाली महिलाहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीज–२०८३ लाई अझ विशेष र भव्य बनाउने उद्देश्यसहित ‘मिस एन्ड मिसेस तीज क्वीन डान्स रियालिटी शो–२०२६’ आयोजना हुने भएको छ। नेपाली कला, संस्कृति, मनोरञ्जन र महिलाको प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना हुन लागेको यस विशेष कार्यक्रममा नृत्य, संगीत, फेसन, मौलिक संस्कृति र मनोरञ्जनका विविध कार्यक्रमहरू समेटिने भएका छन्। निरि जुम्बा एन्ड डान्सको प्रस्तुति तथा प्याजेन्ट नेपाल, शोभा बुटिक होटल र निरि डान्स एकेडेमीको संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रममा नेपाली कला तथा मनोरञ्जन क्षेत्रका चर्चित कलाकारहरूको विशेष सहभागिता रहनेछ। कार्यक्रममा वरिष्ठ हास्य कलाकार किरण केसी, लोकप्रिय कलाकार राजाराम पौडेल, गायिका सारिका घिमिरे, गायिका तृप्ति खड्का, गायिका मञ्जु थापा, गायक तथा कलाकार रमेश पाठक, चेतन राई, रामकृष्ण श्रेष्...
खेमनाथ दाहालका काव्य सिर्जनामा आधारित ‘जागृति’ लोकार्पण
मनोरन्जन, समाचार

खेमनाथ दाहालका काव्य सिर्जनामा आधारित ‘जागृति’ लोकार्पण

काठमाडौं । महाकाव्यमा अभिव्यक्त राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण, प्रकृतिप्रेम तथा मानवीय संवेदनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार पारिएको गीति एल्बम ‘जागृति’ काठमाडौंमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ। मिलापको आयोजनामा सम्पन्न समारोहमा महाकाव्यकार खेमनाथ दाहालद्वारा रचित ‘श्वेतपत्र’ महाकाव्य तथा ‘योद्धा’ काव्यबाट साभार गरिएका गीतहरू सार्वजनिक गरिएको हो। नेपाली काव्य परम्पराको गम्भीर भावभूमिलाई आधुनिक संगीतसँग जोड्ने प्रयासका रूपमा एल्बमलाई प्रस्तुत गरिएको छ। चलचित्र निर्देशक माधवराज खरेलले सहजीकरण गर्नुभएको कार्यक्रमको सभापतित्व मिलापका प्रधान सम्पादक कृष्ण भुसालले गर्नुभएको थियो। शिक्षाविद् डा. यज्ञेश्वर निरौला प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रमको प्रारम्भमा गायक रमेश पाठकले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यिक सिर्जनालाई संग...
नियस म्युजिक अवार्डको सातौं संस्करण आउँदै, उत्कृष्ट सिर्जनाका लागि आवेदन खुला
मनोरन्जन, समाचार

नियस म्युजिक अवार्डको सातौं संस्करण आउँदै, उत्कृष्ट सिर्जनाका लागि आवेदन खुला

नेपाली गीत–सङ्गीतको प्रतिष्ठित राष्ट्रिय अवार्ड “७औं जिनियस म्युजिक अवार्ड–२०८२” का लागि आधिकारिक रूपमा आवेदन खुला गरिएको छ। नेपालमा मात्र नभई विश्वभर रहेका नेपाली कलाकार, सर्जक तथा संगीतकर्मीहरूले अब www.geniusmusic.com.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। “नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण तथा प्रवर्द्धन गर्ने हाम्रो अभियान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै जिनियस डिजिटल म्युजिक प्रा.लि. ले आयोजना गर्न लागेको यस अवार्ड कार्यक्रमको उद्देश्य नेपाली गीत–सङ्गीतको संरक्षण, प्रवर्द्धन तथा अन्तर्राष्ट्रियकरण गर्नुका साथै नेपालको कला, संस्कृति र पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको छ। यस वर्षको ७औं जिनियस म्युजिक अवार्ड–२०८२ अन्तर्गत वर्षभरि सार्वजनिक भएका उत्कृष्ट नेपाली गीत–सङ्गीतलाई विभिन्न विधामा अ...
७औं जिनियस म्युजिक अवार्ड–२०८२ का लागि आवेदन खुला, कलाकारलाई सहभागी हुन आह्वान
मनोरन्जन, समाचार

७औं जिनियस म्युजिक अवार्ड–२०८२ का लागि आवेदन खुला, कलाकारलाई सहभागी हुन आह्वान

नेपाली गीत–सङ्गीतको प्रतिष्ठित राष्ट्रिय अवार्ड “७औं जिनियस म्युजिक अवार्ड–२०८२” का लागि आधिकारिक रूपमा आवेदन खुला गरिएको छ। नेपालमा मात्र नभई विश्वभर रहेका नेपाली कलाकार, सर्जक तथा संगीतकर्मीहरूले अब www.geniusmusic.com.np मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। “नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण तथा प्रवर्द्धन गर्ने हाम्रो अभियान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै जिनियस डिजिटल म्युजिक प्रा.लि. ले आयोजना गर्न लागेको यस अवार्ड कार्यक्रमको उद्देश्य नेपाली गीत–सङ्गीतको संरक्षण, प्रवर्द्धन तथा अन्तर्राष्ट्रियकरण गर्नुका साथै नेपालको कला, संस्कृति र पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको छ। यस वर्षको ७औं जिनियस म्युजिक अवार्ड–२०८२ अन्तर्गत वर्षभरि सार्वजनिक भएका उत्कृष्ट नेपाली गीत–सङ्गीतलाई विभिन्न विधामा अ...
राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ भव्य रूपमा सम्पन्न
मनोरन्जन, समाचार

राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ भव्य रूपमा सम्पन्न

काठमाडौं। ‘कर्मअनुसार आ–आफ्नो पहिचान, विभिन्न विधाका व्यक्तित्वहरूलाई सम्मान’ भन्ने आदर्श वाक्यलाई आत्मसात् गर्दै आयोजित राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०८३ सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। एभरग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले आफ्नो स्थापनाको १४औँ वर्ष प्रवेशको गौरवमय अवसरमा २०८३ साल साउन १५ गते शुक्रबार, नेपाली मौलिक परम्पराअनुसार खीर खाने दिनको अवसर पारेर काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहलमा कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा चलचित्र, स्वास्थ्य, शिक्षा, व्यवसाय, सौन्दर्य, पर्यटन, पत्रकारिता, गीत–संगीत, साहित्य, समाजसेवा तथा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका ५० जना व्यक्तित्वलाई दशक सम्मान, विशेष सम्मान तथा प्रोत्साहन सम्मानद्वारा सम्मानित गरिएको थियो। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमम...
राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला
मनोरन्जन, समाचार

राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुला

काठमाडौं - नेपाली भाषा, साहित्य र सिर्जनशील लेखनको प्रवर्द्धन तथा उत्कृष्ट साहित्यकारहरूको सम्मान गर्ने उद्देश्यले आयोजना हुन लागेको राष्ट्रिय नेपाली साहित्य अवार्ड २०८३ का लागि आवेदन खुल्ला गरिएको छ। अवार्डको आयोजक संस्था रेस्पोन्सिभ मिडिया प्रालिद्धारा जारी विज्ञप्ती अनुसार गुरु पुर्णिमाको अवसर पारेर अवार्डको आवेदन फारम खुल्ला गरेको जनाएको छ । आयोजक समितिका अध्यक्ष मनोज थापाले देश तथा विदेशमा रहेका नेपाली साहित्यकार, लेखक, कवि, समालोचक, अनुवादक तथा साहित्यिक क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई आवेदन दिन आग्रह गरेका छन्। उनका अनुसार अवार्डका विधाहरु सर्वोत्कृष्ट कविता, सर्वोत्कृष्ट महाकाव्य, सर्वोत्कृष्ट खण्डकाव्य, सर्वोत्कृष्ट गीत, सर्वोत्कृष्ट गजल, सर्वोत्कृष्ट मुक्तक, सर्वोत्कृष्ट हाइकु, सर्वोत्कृष्...
मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुल्यो
मनोरन्जन, समाचार

मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुल्यो

काठमाडौं- नेपाली विवाहित महिलाहरूको प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला गरिएको छ।आयोजक संस्था रिबन इन्टरटेनमेन्ट प्रालिले बुधबार ललितपुरकोे पुल्चोकस्थित द स्क्वायर होटलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको औपचारिक घोषणा गर्दै योग्य तथा इच्छुक नेपाली महिलालाई प्रतियोगितामा सहभागी भई आफ्नो प्रतिभा, क्षमता र व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न आह्वान गरेको छ।महिला सशक्तीकरण, नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, सामाजिक उत्तरदायित्व तथा प्रतिभा प्रदर्शनको सशक्त मञ्चका रूपमा स्थापित मिसेस नेपाल वर्ल्डले एक दशकदेखि नेपाली विवाहित महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्दै आएको छ।पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले यस वर्षको प्रतियोगिता अझ भव्य, व्यवस्थि...
हजारौँलाई आत्मनिर्भर बनाएकी अप्सना नेवाको एपी ब्युटि सलोन १६औँ वर्षमा
मनोरन्जन, समाचार

हजारौँलाई आत्मनिर्भर बनाएकी अप्सना नेवाको एपी ब्युटि सलोन १६औँ वर्षमा

काठमाडौं । भक्तपुरको सूर्यविनायकमा अवस्थित एपी ब्युटि सलोन एण्ड ब्युटि ट्रेनिङ सेन्टरले आफ्नो सफल यात्राको १६औँ वर्षमा प्रवेश गरेको अवसरमा भव्य वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। सौन्दर्य सेवा, सीप विकास र महिला सशक्तीकरणको क्षेत्रमा निरन्तर योगदान दिँदै आएको संस्थाले वार्षिकोत्सवलाई प्रशिक्षण, सम्मान र नयाँ योजनाको घोषणासहित विशेष रूपमा मनाएको हो। कार्यक्रममा नेपाली चलचित्रका चर्चित अभिनेता सलोन बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। समारोहमा संस्थाबाट विभिन्न सौन्दर्यसम्बन्धी तालिम पूरा गरेका ७० भन्दा बढी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै संस्थासँग सहकार्य गर्दै आएका विभिन्न सहयोगी संस्था तथा व्यक्तित्वलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। डेढ दशकदेखि सौन्दर्य क्षेत्रको प्रेरणादायी यात्रा एपी ब्युटि सलोन एण्ड ब्युटि ट्रेनिङ सेन्टरकी संस्थाप...
तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा
मनोरन्जन, समाचार

तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा

काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममा चलचित्रको घोषणा गरिएको हो। कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिक टोलीसँगै नेपाली चलचित्र क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए। अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने निर्माण पक्षले जनाएको छ। चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन्। कार्यक्रममा बोल्दै निर्माता स...
‘मिस एण्ड मिसेस ब्युटिफुल’को काठमाडौंमा पहिलो अडिशन सम्पन्न
मनोरन्जन, समाचार

‘मिस एण्ड मिसेस ब्युटिफुल’को काठमाडौंमा पहिलो अडिशन सम्पन्न

मिस एण्ड मिसेस ब्युटिफुल’को ११औं र १०औं संस्करणको पहिलो अडिशन शनिबार काठमाडौंको मध्यबानेश्वरस्थित घरना लाउन्ज एन्ड बारमा सम्पन्न भएको छ । दक्ष इन्टरनेशनलको आयोजनामा भएको अडिशनमा मिस र मिसेस दुवै विधामा दुई दर्जनभन्दा बढी प्रतिस्पर्धी सहभागी भएको आयोजकले जनाएको छ । अडिशनमा वरिष्ठ हास्यकलाकार तथा अभिनेता राजाराम पौडेल, वरिष्ठ लोकगायक बोमबहादुर कार्की, पेजेन्ट कोरियोग्राफर अश्विनी झा तथा मिसेस ब्युटिफुल नेपाल २०२५ की विजेता प्रिया कार्की निर्णायकको भूमिकामा रहनुभएको थियो । आयोजक समितिका अध्यक्ष तथा दक्ष इन्टरनेशनलका प्रमुख टेकराज पाण्डेले छनोट भएका प्रतिस्पर्धीलाई आगामी सातादेखि एक महिनाको व्यक्तित्व विकास तथा पेजेन्टसम्बन्धी प्रशिक्षण दिइने जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षणमा मिडिया कम्युनिकेसन, सार्वजनिक वक्तृत्वकला, एमसीइङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, फिटनेस, योग, स...