समाज

कीर्तिमानी डा.उपाध्यायलाई आठौं मानार्थ विद्यावारिधी
समाचार, समाज

कीर्तिमानी डा.उपाध्यायलाई आठौं मानार्थ विद्यावारिधी

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले उहाँलाई विद्यावारिधी प्रदान गरेको हो । डा. उपाध्यालाई साहित्य (डी लिट)मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो । समाजशास्त्रमा सन् २०००मा विद्यावारिधी गर्नुभएका डा. उपाध्यायलाई यसअघि विभिन्न सात विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेका छन् । यो उहाँको आठौं मानार्थ विद्यावारिधी हो । डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि सात वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् । डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई प...
समाजसेवी सुवेदीको अध्यक्षतामा ‘स्याडो सपोर्ट फाउण्डेसन’ गठन
समाचार, समाज

समाजसेवी सुवेदीको अध्यक्षतामा ‘स्याडो सपोर्ट फाउण्डेसन’ गठन

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट फाउन्डेसनको औपचारिक उद्घाटन गरिएको छ । संस्थाका संस्थापक अध्यक्ष सुवेदीले विभिन्न कार्यक्रमहरूबारे प्रकाश पार्दै कठिन परिस्थितिमा रहेका व्यक्तिहरूको जीवन सुधार गर्ने योजनाहरू प्रस्तुत गरेका थिए ।  फाउन्डेसनले समाजमा सकारात्मक प्रभाव पार्ने र मानिसहरूको दैनिक जीवन तथा ब्यवसायलाइ मजबुत बनाउने लक्ष्य राखेको बताएका छन् ।कार्यक्रममा संस्थाका सह- संस्थापक तथा निर्देशक मण्डलका सदस्य चरण सुवेदीले” श्याडो सपोर्ट फाउन्डेसनको लक्ष्य, उद्देश्य र भावी योजनाबारे जानकारी गराएका छन् । सुवेदीले फाउन्डेसनले समाजका कमजोर वर्गका व्यक्तिहरूलाई सहयोग गर्दै उनीहरूको जीवनमा आशा तथा अवसरको उज्यालो ल्याउने प्रतिबद्धता जनाएका छन् । निर्देशक मण्डलका सदस्य नारायण भारतीले कार्यक्रममा आएका सम्पूर्ण अतिथिहरूलाई स्वागत गरेका थिए भने संस्थाका कार्...
ललितपुरमा स्थानीय स्काउट परिषद्को बैठक सम्पन्न
समाचार, समाज

ललितपुरमा स्थानीय स्काउट परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट, स्थानीय स्काउट परिषद्को बैठक शुक्रबार सम्पन्न भएको छ। ललितपुरको धोबिघाटस्थित सिद्दार्थ कटेजमा आयोजित बैठकमा स्थानीय स्काउट परिषद्का पदाधिकारी, सदस्यहरू , प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो साथै उक्त परिषद बैठकमा पदेन सदस्यका रुपमा स्थानीय सुरक्षा निकायका प्रतिनिधिहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरि, ट्राफिक प्रहरी, नगर प्रहरी आदिको पनि उपस्थिति रहेको थियो । बैठकको अध्यक्षता परिषद्का अध्यक्ष एब्म ललितपुर महानगर उप-प्रमुख मञ्जली शाक्य बज्रचार्यले गरेकी थिइन्। प्रमुख अतिथिका रूपमा ललितपुर महानगर स्काउटका सम्रक्षक एब्म नगर प्रमुख चिरिबाबु महर्जन , विशिष्ट अतिथिका रूपमा नेपाल स्काउटका अन्तर्राष्ट्रिय आयुक्त देवराज घिमिरे सहभागी भएका थिए। बैठकमा शिक्षा निर्देशक, स्काउट पदाधिकारी तथा सदस्यहरूले आ...
सेजल एण्ड सिस्टर फाउण्डेसनले मनायो सफलता एचआइभी शिक्षासदनमा समाजसेवी सुवेदीको जन्मदिन
समाचार, समाज

सेजल एण्ड सिस्टर फाउण्डेसनले मनायो सफलता एचआइभी शिक्षासदनमा समाजसेवी सुवेदीको जन्मदिन

काठमाडौं ।  सिजल एन्ड सिस्टर एलएलसी अमेरिकाका संस्थापक तथा वरिष्ठ समाजसेवी अमेरिका निवासी मेघ सुवेदीको जन्मदिन एक कार्यक्रम वीच भव्य रुपमा मनाइएको छ । नेपालमा सामाजिक सेवा कार्यका लागि परिचित सुवेदी संस्थापक रहेको सिजल एण्ड सिस्टर फाउण्डेसनको आयोजनामा संस्थाका नेपाल अध्यक्ष एवं नायक मोडल संजित भण्डारीको विशेष पहलमा समाजसेवी सुवेदीको जन्मदिन किर्तिपुरमा रहेको सफलता एचआइभी शिक्षासदनमा मनाइएको हो । सुवेदीकै जन्मदिनको अवसर पारेर एचआईभी संक्रमित २७ जना वालवालिकाहरु सहित उक्त शिक्षा सदनलाई करिव १ लाख वरावरको चामल,दाल,चिनी,चिउरा लगायत खाद्यान्न सामाग्रीहरु राहत स्वरुप प्रदान गरिएको थियो । सहयोग वितरण कार्यक्रममा अध्ययनरत वालवालिकाहरुले केक काटेर सुवेदीलाई जन्मदिनको शुभकामना दिएका थिए ।सो कार्यक्रमलाई औपचारिक रुपमा निर्देशक,कार्यक्रम आयोजक तथा समाजसेवी समीर लामाले संचालन गरेका थिए भने वरिष्ठ चल...
राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी
समाचार, समाज

राष्ट्रिय फोटोपत्रकार समूह र चीनको विन्जाओ मिडिया ग्रुपबीच समझदारी

चीन विन्जाओ- राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच समझदारी गरिएको छ । एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआन विन्जाओमा सांस्कृतिक तथा ब्यवसायीक फोटो पत्रकारितामा दुई देशबीच मैत्रिपूर्ण सम्बन्ध विस्तार गर्नका लागि समझदारी पत्र आदान प्रदान गरिएको हो । उक्त समझदारीले राष्ट्रिय फोटोपत्रकार समूह र विन्जाओ मिडिया ग्रुपबीच फोटो, भिडियो, समाचार आदानप्रदान गर्ने र व्यवसायीक क्षमता विकासमा लागि महत्वपूर्ण भूमिका खेल्ने छ । कार्यक्रमलार्ई विन्जाओका मिडिया ग्रुपका निर्देशकले दुई देशका फोटो पत्रकार तथा मिडिया हाउसबीच समझदारी गर्न पाउँदा खुसि लागेको बताउँदै यस्ता समझदारीले समाचारका माध्यमबाट सांस्कृतिक तथा पर्यटनलाई टेवा पु¥याउनमा महत्वपूर्ण भूमिका खेल्ने र नेपाल सरकार र चीन सरकारबीच भएको मिडिया सम...
राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी
समाचार, समाज

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा चीनमा फोटो प्रदर्शनी

मङ्सिर २६ गते – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले चीनमा फोटो प्रर्दशनी आयोजना गरेको छ। चीनको विन्जाओ फोटोग्राफर एसोसीयसन ,चिनिया पर्यटन फोटोग्राफर सु छ्यो तथा नेपाल चीन मैत्री संघको सहकार्यमा हिमशृंखलामाथिको उडानले भरिएको नेपाल ( सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल) फोटो प्रदर्शनीमा आयोजना गरीएको हो । उक्त फोटो प्रदर्शनीमा नेपालका विभिन्न मिडियामा काम गरिरहेका फोटोपत्रकारले खिचेका मनमोहक पर्यटनक्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने करिव १०० तस्वीरहरु सान्तोङ प्रान्तका विभिन्न शहरहरूमा एक महिनासम्म प्रर्दशनीमा राखिने छ । सो प्रदर्शनीका लागि राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)का केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको अध्यक्षतामा १४ सदस्यीय टोली उक्त प्रर्दशनीका लागि चीनको सान्तोङ प्रान्त आइपुगेको हो । उक्त कार्यक्रम सान्तोङ प्रोभिन्सका पूर्व उप प्रचारम...
काभ्रे र सिन्धुपाल्चोकका ५०० घरपरिवारलाई सिजल एण्ड सिस्टरको सहयोग
समाचार, समाज

काभ्रे र सिन्धुपाल्चोकका ५०० घरपरिवारलाई सिजल एण्ड सिस्टरको सहयोग

काठमाडौं ।  ‘सिजल एण्ड सिस्टर फाउण्डेसन’ एक पछि अर्को सामाजिक कार्यहरु र गरिव दुखीहरुको सेवामा निरन्तर लागि पर्दै आएको छ । न्यानो कपडा वितरणलाई निरन्तरता दिदै यो साता पनि गत साउन १०,११ र १२ गतेको अविरल वर्षातका कारण सिन्धुपाल्चोक जिल्लाका ३ स्थानीय तह बलेफी गाउपालिका, जुगल गाउपालिका तथा भोटेकोशी गाउपालिकामा पीडित बनेकाहरु र मृतक परिवारलाई सहयोग गरेको छ । अमेरिकी संस्था सिजल एण्ड सिस्टर फाउन्डेसनले  बाढी पहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत  बलेफी गाउँपालिका , भोटेकोशी गाउँपालिका , जुगल गाउँपालिका र सुनकोशी गाउँपालिकाकाबाढी पीडित तथा अतिविपन्न परिवारलाई बढ्दै गएको जाडोलाई लक्षित गर्दै प्रत्येक परिवारलाई एकएक वटा ब्ल्याङ्केट तथा मृतक परिवारलाई जनही दश हजारका दरले तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्यो । संस्थाले यस अघि पनि रोसी गाउ...
बालसाहित्य समाज सर्वोत्कृष्ट बालपुस्तक पुरस्कार स्रष्टा राईको कृति ‘साङ्केनको खुलदुली’लाइ
समाचार, समाज

बालसाहित्य समाज सर्वोत्कृष्ट बालपुस्तक पुरस्कार स्रष्टा राईको कृति ‘साङ्केनको खुलदुली’लाइ

काठमाडौं २३ कात्तिक । बालसाहित्यले सामाजिक सद्भाव, सांस्कृतिक अन्तर्घुलन, प्रकृतिसित तादात्म्य, श्रमप्रति सम्मान भाव, आत्मविश्वास जस्ता अनेकौं पाटामा सकारात्मक परिवर्तन ल्याउन सक्छ । उनीहरूको जीवनपद्धति सभ्य शिष्ट भई सोच्ने क्षमता बढाउँछ । प्राणीहरूप्रति सहिष्णु रहेर देशप्रेमी भावना जागृत गराउँछ । सिर्जना र साहित्य कहिल्यै पनि बासी हुन्न, त्यसमाथि बालसाहित्य सदाबहार हुने गर्दछ । यही सदाबहार साहित्यको रूपमा रहेको बालसाहित्य प्रति पछिल्लो पुस्ताकी लेखिका सृर्जना राईको कृति ‘साङ्केनको खुलदुली’ पुरस्कृत घोषणा भएको छ । कोपिला किताबबाट प्रकाशित पुस्तक साङ्केनको खुलदुली ‘चित्रकथार सृजना राई’ कृति २०७९ सालको नेपाल बालसाहित्य समाज सर्वाेत्कृष्ट बालपुस्तक लेखन पुरस्कार घोषणा गरेको हो । गीति लेखनमा समेत आफुलाई अब्बल सावित गरिसकेकी खोटाङकी स्रष्टा सृर्जना राईका शब्द संगीत र स्वरमा लोकप्रिय गायक राज...
सिजल एण्ड सिस्टर फाउण्डेसनले गर्यो काभ्रेमा राहत वितरण
समाचार, समाज

सिजल एण्ड सिस्टर फाउण्डेसनले गर्यो काभ्रेमा राहत वितरण

काभ्रे ।  लामो समयदेखि अमेरिकामा रहेर नेपालमा समाजसेवामा सक्रिय निरन्तर सक्रिय रहेका समाजसेवी तथा सफल युवा व्यबसायी मेघ सुवेदी संस्थापक अध्यक्ष रहेको सामाजिक संस्था ‘सिजल एन्ड सिस्टर फाउन्डेसन’ले काभ्रेको रोशि गाउँ पालिकाको बाढी, डुबान तथा पहिरोबाट प्रभावित २५० सय भन्दा बढि परिवारका लागि राहत वितरण गरेको छ । बाढी तथा डुबानका कारण प्रभावितहरुलाई सिजल एन्ड सिस्टर फाउन्डेसन अमेरिकाको अध्यक्ष तथा समाजसेवी मेघ सेबेदीले पठाएको रकमद्वारा पिडितहरुलाइ ब्लान्केट तथा मानवीय क्षेतिको परिवारलाई १० हजार तथा पुर्ण रुपमा घरवार क्षती भएका परिवारलाई ५ हजार रुपैया नगद समेत हस्तान्तरण गरिएको थियो । फाउण्डेसनका नेपाल च्याप्टरको अध्यक्ष तथा नायक सन्जित भन्डारीले कलाकारीता सङगै समाजसेवा गर्न पाउँदा आफु निकै खुशी भएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने भण्डारीले बताए । कार्यक्रम प्रस्तोता तथा पत्रकार ...
पशुपति कोटिहोम महायज्ञका संकल्पकर्ता कृष्ण मूर्तीजी महाराज सम्मानित
समाचार, समाज

पशुपति कोटिहोम महायज्ञका संकल्पकर्ता कृष्ण मूर्तीजी महाराज सम्मानित

काठमाडौँ । यज्ञ शिरोमणी राष्ट्र गुरु वालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजलाई रोल्पा कलाकार समाजले एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । नेपालकै चर्चित कार्यक्रम इन्द्रेणीमा समाजले वालयोगेश्वर महाराजलाई सम्मान गरेको हो । विगत १७ बर्ष देखि निरन्तर रुपमा सामाजिक,सास्कृतीक,सांगितीक,धार्मिक तथा आध्यात्मिक क्षेत्रमा पुराएको अतुलनिय योगदानको उच्च मूल्याङकन गर्दै समाजले वालयोगेश्वर महारजलाई सम्मान गरेको रोल्पा कलाकार समाजकी अध्यक्ष राधिका हमालले बताएकी छन् । वालयोगेश्वर महाराजलाई पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनले सम्मान गरेका हुन् । त्यस्तै मानव सेवा फाउण्डेसनले पनि पूर्व उपराष्ट्रपति पुन सहित रोल्पा कलाकार समाजलाई सम्मान गरेको छ । नेपालकै इतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक पशुपति कोटिहोम महायज्ञको आयोजना गरेर वालयोगेश्वर महाराजले सनातन धर्मको क्षेत्रलाई ठूलो योगदान पुराएका ...