समाचार

जोसेफ शाही ठकुरी र धर्मेन्द्र सुनारको स्वरमा ‘जिन्दगीले घुमायो’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

जोसेफ शाही ठकुरी र धर्मेन्द्र सुनारको स्वरमा ‘जिन्दगीले घुमायो’ सार्वजनिक(भिडियो)

रत्न डंगोलको अभिनय रहेको गीत ‘जिन्दगीले घुमायो’ सार्वजनिक भएको छ । युवा गायक जोसेफ शाही ठकुरी र भ्वोइस अफ नेपालका प्रतिस्पर्धी धर्मेन्द्र सुनारको युगल गायनमा रहेको गीत ‘जिन्दगीले घुमायो’को भिडियो सार्वजनिक भएको हो । जोसेफ शाही अफिसियल युट्युव च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ । सर्वश्व गुमाएर पनि जिउने आत्मबल नगुमाएको एक्लो पात्रको कहाँनी समेटिएको गीतकोको भिडियोमा डंगोलसँगै राजिन आचार्य, रामबाबु रेग्मी र रचना गौतमको अभिनय रहेको छ । सिम भन्ज्यांग विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोमा गौरव गिरीको निर्देशन छ । https://youtu.be/nwlmpEUcEPQ जोसेफको नै शब्द, करणराज कार्कीको संगीत र देबेश राइको संगीत संयोजन रहेको गीत ए वन म्युजिसियन स्टडीयोमा रेकर्ड गरिएको हो भने ध्वनी सम्पादन किशोर थापाको छ । बसन्त कुँवरको छायाँकन, बलभद्र कुँवरको सम्पादन रहेको गीतको भिडियोमा श्याम कुँवरको...
नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन सम्पन्न
मनोरन्जन, समाचार

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन सम्पन्न

नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको पाँचौ अधिवेशन राजधानी काठमाण्डौमा सम्पन्न भएको छ । कोरोनाको कहरका विचमा पनि भौतिक दुरी कायम गर्दै आयोजना गरिएको कार्यक्रममा संगठनको लागि नयाँ पदाधिकारी चयन गरिएको छ । निर्वाचन अधिकृत तथा संचारकर्मी डब्बु क्षेत्रीको रोहवरमा निर्वाचन सम्पन्न गरिएको छ । पाँचौ महाधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गरेको छ । जसमा अध्यक्ष खगेन्द्र प्याकुरेल, बरिष्ठ उपाध्यक्ष ऋषिराज आचार्य, महिला उपाध्यक्ष सरिता भारती, संगठन उपाध्यक्ष दयाराम घिमिरे, कार्यक्रम उपाध्यक्ष सुवास बुढाथोकी, महासचिव राजन थापा, सचिव प्रदिप वास्तोला, सह–सचिव, सुरेश कुमार राउत, कोषाध्यक्ष कमला कुमारी जोशी, सह–कोषध्यक्ष प्रवण भुषाल र केन्द्रिय सदस्य तथा प्रवक्ता कल्याण अधिकारी केन्द्रिय सदस्य डेविल सिंह राजपुत, तुलसा कटुवाल, साक्षी लम्साल, सुष्मा देवकोटा, गोपाल ढकाल, प्रेम पाण्डे, केन्द्रिय सदस्...
फेरि चर्चामा एमसीसी संसद्बाट पारित गर्ने कुरा
राजनीति, समाचार

फेरि चर्चामा एमसीसी संसद्बाट पारित गर्ने कुरा

-डा.डिआर उपाध्याय, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सानो आकारको सरकार गठन भएको छ । सरकारले पूर्ण आकार अझै पाउन सकेको छैन । अब एक दुई दिनमा सरकारले पूर्णता पाउने आशा गर्न सकिन्छ । वर्तमान सरकारले देश र जनताका पक्षमा ब्यापक लोकप्रिय काम गरेर देखाउनु पर्ने छ । जनता प्रतिको बिश्वास र जनताको मनोभावनालाई बुझेर अघि बढनु पर्ने आबश्यकता पनि देखिएको छ ।विगतमा चारपटक सरकारको नेतृत्व गरिसकेका शेरबहादुर देउवाको आशा र भरोसा जनतामा छ । अघिका कार्याकाल भन्दा यो कार्यकालमा जनताको मन छुने किसिमले काम गरेर देखाउनु पर्ने जिम्मेवारी देउवाको काँध माथि थपिएको छ । सरकारले पूर्णता नपाउँदै किन यो सरकारबारे प्रश्न उठ्न थालेको छ ? खासगरी मन्त्रिमण्डलमा समावेश गरिएका स्वास्थ्य राज्यमन्त्रीको नियुक्ति विषयलाई लिएर जनस्तरबाट प्रश्न उठेको छ ।स्वास्थ्य क्षेत्रमा संलग्न व्यावस...
‘फेरी हांस्ने छौं’ सार्वजनिक(भिडियो सहित)
मनोरन्जन, समाचार

‘फेरी हांस्ने छौं’ सार्वजनिक(भिडियो सहित)

किरण माईकलको ‘फेरी हांस्ने छौं’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । थुप्रै चर्चित गायक गायिकाको स्वरमा सजिएको उक्त गीतको ‘भिडियो दाईको’ रेकर्डस युट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो । गायक गायिकाहरु मेलिना राई ,प्रताप दास, निल पुन, किरण माईकल घिमिरे, कमल रसाईली, अस्मिता अधिकारी, बुलेट फ्लो ,गोबिन्द चेम्जोङ्ग लिम्बु, सशन कंडेल,सुस्मिता बरालको स्वर रहेको गीतको शव्द संगित किरण माईकल घिमिरेको रहेको छ । प्रमोद परियारको एरेन्ज रहेको गीत मिक्सिङ्ग तथा मास्टर दाईको रेकर्डस युकेमा गरिएको हो । https://youtu.be/PR0-V3Lb7n0 देशमा भैरहको प्राकृतिक विपतीबाट पिडितहरुका लागि गीतको माध्यमबाट मल्हम लगाउने प्रयास स्वरुप उक्त गीत तयार भएको लोकप्रिय गीतकार तथा गायक किरण माईकलले बताए ।शिव शम्भु युनीटी ग्रुप युके नेपालको प्रस्तुती रहेको भिडियोलाई रन्जित कटवालले निर्देशन गरेका हुन भने छायांकन तथा सम्पाद...
प्रधानमन्त्री देउवाका लागी इतिहास बनाउने अवसर
राजनीति, समाचार

प्रधानमन्त्री देउवाका लागी इतिहास बनाउने अवसर

-डा.डिआर उपाध्याय, शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको पनि धेरै दिन भयो । तर पनि अझै सम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषदले पूर्णता पाइसके पछि यो सरकारले कोरोना महामारीसँग जुधेर जनतामा आशा जगाउन र भरोसा दिन सक्नुपर्ने छ । सरकार कतै पनि चुक्न हुदैन । देउवाले जनताको मन जित्दै इतिहास निर्माणको दिशामा अग्रसर हुन जरुरी छ । देउवाको अघिल्ला कार्यकाल त्यति सन्तोषजनक भएनन् । जुन कारण जनता उनीप्रति निराश छन । प्रधानमन्त्रि देउवाले यो कार्यकालमा पहिलाका गल्ती जनताले भुल्ने गरी काम गरेर देखाउनु पर्छ । यो एउटा अवसर हो । देउवा सरकारसामु अहिले धेरै अवसर पनि छन् । अहिले देउवाका लागी इतिहास बनाउने अवसर छ । बिगतका गल्ति सच्याउदै उनी अव अघि बढनु पर्छ । अहिले देउवालाई धेरै दलको गठबन्धन हाँक्नुपर्ने बाध्यता छ । राजनीतिको वर्तमान परिस्थिति र प्रतिनिधिसभामा उनले पाएको विश्व...
मिस्टर एण्ड मिस एसईई नेपाल-२०२१ को उपाधी प्रिस्टिना र आश्रयलाई
मनोरन्जन, समाचार

मिस्टर एण्ड मिस एसईई नेपाल-२०२१ को उपाधी प्रिस्टिना र आश्रयलाई

काठमाडौ, ‘मिस्टर एण्ड मिस एसईई नेपाल–२०२१’को उपाधि प्रिस्टिना तामाङ र आश्रय कार्कीले जितेका छन् । मिस्टर एण्ड मिस एसईईको ताजसंगै तामाङले मिस ट्यालेन्ट, पिपुल्स चोइस अवार्ड र कार्यक्रमको भोटिङ पार्टनर रहेको ग्लोबल अनलाइन पे मार्फत थाईल्यान्ड भ्रमणको टिकेट जितेकी हुन् । त्यसैगरी कार्कीले ताजसंगै मिस्टर भर्सटाएल र मिस्टर ट्यालेन्टको उपाधी हात पारे । २०२१ सालको एलएससी परीक्षा दिने विधार्थीहरु बीच कृयटिभ नेरो नेपालले सो प्रतियोगिता आयोजना गरेको थियो । राजधानीस्थित सम्पदा गार्डेन रिसोर्टमा सम्पन्न सो प्रतियोगितामा ‘फस्ट रनरअप’को उपाधि सुप्रीया भण्डारी र बिकेश श्रेष्ठले प्राप्त गरे । भण्डारीले मिस फोटोजेनिक र स्पोर्ट्स अवार्ड हात पारिन भने श्रेष्ठले मिस्टर पपुलरको अवार्ड हात पारे । सोस्तिका सोरेन र सम्मान वाग्लेले ‘सेकेन्ड रनर अप’, अंकिता नेपालले मिस एक्टिव र मिस पपुलरको अवार्डसंगै ग्लोवल अनला...
सोनाम निर्देशित ‘आंखा आंखा जुधी’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

सोनाम निर्देशित ‘आंखा आंखा जुधी’ सार्वजनिक (भिडियो)

आंखा आंखा जुधी गीतको भिडियो सार्वजनिक भएको छ ।गीत भ्वाइस अफ नेपाल सिजन–३ का प्रतियोगी गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ भने शब्द ध्रुवप्रसाद अम्गाई, संगीत लेखु सहयात्रीको रहेको छ ।मोडल सन्तोष बानिया तथा श्रेया सिटौलको अभिनय रहेको भिडियो एम 3 मिडिया नेपालको युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=NUAe1OG4OEU बुद्ध थापाको छायाँकन र विकास दाहालको सम्पादन रहेको भिडियो चर्चित भिडियो निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेका हुन् ।...
कोरियोग्राफर रोजिन शाक्यबाट ‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का लागि अनलाइन ग्रुमिङ
मनोरन्जन, समाचार

कोरियोग्राफर रोजिन शाक्यबाट ‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का लागि अनलाइन ग्रुमिङ

नेपालको फेसन र मोडलिङ क्षेत्रले विभिन्न स्वरुप र तरिकाले अन्तर्राष्ट्रिय मंचमा आफ्नो उपस्थिति र पहिचान बढाउने क्रम बढ्दो छ । यसै सन्दर्भ नेपालका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले भारतमा संचालन हुँदै गरेको एउटा सौन्दर्य प्रतियोगिताका लागि अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सम्पन्न गरेका छन् । म्रुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रिय स्तरमा आयोजना हुँदै गरेको ‘मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१’ का प्रतिस्पर्धीहरुलाई नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्यले हालै मात्र गुगलमीटको माध्यमबाट अनलाइन मार्फत् गु्रमिङ सेसन सम्पन्न गरेका हुन् । विशेषतः गरी स्टेज प्रस्तुतिकरण, प्रतियोगितामा सहभागिले गर्नुपर्ने तयारी, उसको उद्देश्य र प्रतियोगिताको उपयोगिता तथा अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा उक्त ग्रुमिङ सेसन केन्दि«त रहेको थियो ।उक्त ग्रुमिङ सेसनपछि प्राप्त प्रतिक...
देउवा सरकारले गर्नु पर्ने काम
राजनीति, समाचार

देउवा सरकारले गर्नु पर्ने काम

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको भाग्य र भबिश्य निर्माण गर्ने कुरामा बिशेष ध्यान दिएर काम गर्नु पर्ने आबश्यकता देखिएको छ । अब गफ गरेर समय कटाउने बेला छैन । अव जनताले देखिने गरी काम गर्नु पर्छ । जनताका धेरै आकाँक्षा र माग छन । ति पुरा पर्ने बाटोमा सरकार अग्रसर हुनु पर्छ । जनताको विश्वासलाई अपमान गर्ने र जनता प्रति बिश्वासघात गर्ने काम कसैले पनि गर्नु हुदैन । सर्वभौमसत्ता सम्पन्न प्रतिनिधि सभाबाट जनादेश प्राप्त सरकार हो यो । सरकारसँग नेपाली जनताले ठूलो अपेक्षा राखेका छन । अब प्रधानमन्त्री देउवाले नेतृत्व गरेको यो सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी छोड्नु हुँदैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ओली समूहले यो सरकार जनताको जनादेशको होइन, सर्वोच्चको परमादेशबाट बनेको कुरा गरिरहेको छ । वास्तवमा संविधानको भावना विपरीत दुई पटक प्रतिनिधि सभा विघटन गरियो । ...
टिम गोर्खालीको आयोजनामा फ्री फायर टुर्नामेन्ट सम्पन्न
खेलकुद, समाचार

टिम गोर्खालीको आयोजनामा फ्री फायर टुर्नामेन्ट सम्पन्न

टिम गोर्खालीको आयोजनामा सुरु भएको सैपाल च्याम्पियनसिप फ्री फायर क्लास स्क्वाड ग्युल्ड टुर्नामेन्ट २०२१ सम्पन्न भएको छ । सैपाल एकेडेमीको सहकार्यमा आयोजित २० दिन लामो ईस्पोटर्स प्रतियोगिता बिहीबार सकिएको हो । प्रतियोगितामा देशभरका ९८ टोलीले प्रतिस्पर्धा गरेका थिए । सैपाल एकेडेमीको प्रमुख प्रायोजन तथा क्युपिड स्टुडियो एसोसिएट र जेनिथ एजुकेसनल कन्सल्टेन्सी, के मार्सल आर्ट, हायर मी, ग्रेस ईभेन्ट र सिक्स्टी थ्री स्टुडियोले नेपाली गेमिङ समुदायलाई सहयोग पुर्‍याउन यो प्रतियोगितालाई साथ दिएका थिए । आयोजक टिम गोर्खालीले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्न यो एउटा ठूलो कदम उठाएको बताएको छ । जुन २७, २०२१ बाट सुरु भएको यो प्रतियोगिता जुलाई १७ सम्म चलेको थियो । जसअन्तर्गत पुरस्कार वितरण कार्यक्रम भने जुलाई २२ मा सैपाल एकेडेमी, धुम्बाराहीमा गरिएको हो । फरक फरक स्तरका टोली सहभागी यो प्...