मनोरन्जन

रमेश पाठकको शब्द संगीतमा ‘तिम्रै झल्को’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

रमेश पाठकको शब्द संगीतमा ‘तिम्रै झल्को’ सार्वजनिक(भिडियो)

लोकप्रिय गायक तथा सर्जक रमेश पाठकको शब्द,संगीतमा तिम्रै झल्को बोलको गितको भिडियो सार्वजनिक भएको छ । यस गितमा शब्द,संगीत रमेश पाठकको रहेको छ भने स्वर बेनिशा पौडेलको रहेको छ । गितको भिडियोमा योगेस दाहालको छायांकन तथा ओम प्रसाइको सम्पादन रहेको छ । कृष्ण रसालको निर्देशन रहेको यस गितमा रमेश पाठक स्वयम र शिला गजुरेलले अभिनय गरेका छन् । माया गर्ने आफ्नो प्रेमीले नै घात गरेको र बिछोडमा प्रेमिका पिडाले बहकिएको भिडियोमा देखिने छ । https://youtu.be/Obao51dhTVA गीतको मिक्सिङ, मास्टरीङ नरेन्द्र बियोगीको रहेको छ भने रेकर्ड वेभ स्टुडियो अनामनगरमा भएको हो । गीतको भिडियो रमेश पाठक आधिकारिक युटुब च्यानलबाट डिजिटल बजारमा आएको छ । यसै बर्ष मात्र गायक पाठकको तिमी नै तिमी, मायााकै पिर, सातै सुरमा ,तिम्रै झल्को रातदिन ,दशै आयो मनै रमायो,हैरानै गरायौं,लगाएतका गीतहरु सार्वजनिक भैसकेका छन् ।...
प्रमोद खरेलको स्वरमा ‘तिम्रो जय होस’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

प्रमोद खरेलको स्वरमा ‘तिम्रो जय होस’ सार्वजनिक(भिडियो)

नयाँ म्युजीक भिडियो ‘तिम्रो जय होस्’ चर्चित गायक प्रमोद खरेल को स्वर,सहि कुमार तामांग को सब्द,टिका बोम्जनको संगीत र नोर्बु शेर्पा को संगीत संयोजनमा रहेको नयाँ गीतको म्युजीक भिडियो ‘तिम्रो जय होस्’ बजारमा आएको छ। https://youtu.be/UrNoQjgc3oY प्रभात पल ठकुरी, त्रिशना छेत्री,रमेश चन्द सोडारी र बाल कलाकार प्रनवी आचार्य अभिनित म्युजिक भिडियो ‘तिम्रो जय होस्’ मा नरेन्द्र कुमार सिंह को छायांकन,टेकेन्द्र शाह को सम्पादन र रंग संयोजन,जीवन शाही को कथा निर्देशन र प्रविन आचार्य को निर्माण रहेको । भिडियो कथामा प्रेम,मिलन,बिछोड को कथा समेटिएको छ। ‘तिम्रो जय होस्’ म्युजिक भिडियो टिका बोम्जन युटुब च्यानल बाट सार्बजनिक गरिएको हो।...
विश्व कीर्तिमानी डा. डिआर उपाध्यायका आठ अनौठा सिर्जना सार्वजनिक
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी डा. डिआर उपाध्यायका आठ अनौठा सिर्जना सार्वजनिक

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले आठ अनौठा सिर्जना सार्वजनिक गर्नुभएको छ । कीर्तिमानी डा.उपाध्यायले शुक्रबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै उक्त सिर्जनाहरू सार्वजनिक गर्नुभएको हो । गीतकार संघका पूर्वअध्यक्ष चुडामणि देवकोटा, साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, उपन्यासकार तथा संगीतकार सन्तोष श्रेष्ठ र गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ लगायतको आतिथ्यतामा डा. उपाध्यायका अनौठा सिर्जना सार्वजनिक गरिएको थियो । सार्वजनिक गरिएका सिर्जनामा २४ र ३६ इन्चको गीति पुस्तक ‘अलौकिक’, डिआर म्युजिक एण्ड क्रियशनको १२र८ को मोज्याक लोगो, चेसबोर्डमा २०० गीत र एक लाइन अंग्रेजी एवं एक लाइन नेपाली रहेको गीति पुस्तक ‘अपरिमित’ रहेका छन् । यस्तै, विश्वका विभिन्न डिजिटल क्यामेराको नाम समेटिएको गीति कविता, विश्वका ब्रास ब्याण्डहरूको नाम समेटिएको गीति कविता, नौवटा ...
‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’आयोजना हुँदै
मनोरन्जन, समाचार

‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’आयोजना हुँदै

काठमाडौं। लामो समयदेखि सांस्कृतिक, सामाजिक तथा मनोरञ्जनात्मक क्षेत्रमा अग्रणी संस्थाका रूपमा काम गर्दै आएको सिजन मिडियाले विगतका वर्षहरूझैं यस वर्ष पनि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व र संस्थाहरूको कामको मूल्याङ्कन र उनीहरूको कामलाई अझै हौसला प्रदान गर्ने उद्धेश्यले २०८० साल माघ अन्तिम साता काठमाडौँमा ‘नेशनल सोसल वेलफेयर अवार्ड २०२३’ नामक राष्ट्रिय अवार्ड तथा समाजसेवीहरूको कामको सम्मानस्वरूप चौंथोे संस्करणको कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त कार्यक्रममा नेपाल तथा विदेशमा रहेर विभिन्न क्षेत्रहरूमा रहेर नेपाल र नेपालीको दुःख सुखमा साथ तथा हौसला प्रदान गर्ने विभिन्न संघसंस्था तथा सामाजिक व्यक्तित्वलाई सम्मान गरिनेछ । विभिन्न मानवीय, महामारी, वाढी पहिरो भूकम्प तथा प्राकृतिक प्रकोपको विषम अवस्थामा दिनरात नभनी विभिन्न क्षेत्रमा अग्रपंक्तिमा खटेका व्यक्ति तथा संस्था साथै नि...
अभिशेक कृष्ण कर्माचार्य भए लिटिल मास्टर नेपाल २०२३को बिजेता
मनोरन्जन, समाचार

अभिशेक कृष्ण कर्माचार्य भए लिटिल मास्टर नेपाल २०२३को बिजेता

लिटिल मास्टर नेपाल २०२३को दोस्रो संस्करणको उपाधि स्वर्निम स्कुलमा अध्ययनरत अभिशेक कृष्ण कर्माचार्यले जितेका छन् । उनले उपाधिसँगै १०  हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् । काठमाडौंको नाचघरमा शनिबार सम्पन्न सो प्रतियोगितामा न्यु जेनिथ ईंग्लिश मोडेल  स्कुलमा अध्ययनरत नबिन देवकोटाले फस्ट रनरअपको उपाधि सहित ८ हजार रुपैयाँ प्राप्त गरे  । सोही प्रतियोगितामा रेलाईन्स रेसेदेन्सिअल स्कुलका गौरव प्रजापती सेकेन्ड रनरअप हुँदै ५ हजार रुपैयाँ जित्न सफल भए । कलश इभेन्टसद्वारा आयोजित सो प्रतियोगितामा अन्तिम १५  जना प्रतियोगीहरु थिए । आई आई एफ टी स्कूल अफ फेसन एंड इन्टेरियर डिजाइनमा अध्यनरत फेसन डिजाइनका विद्यार्थीहरुले तयार परेका नेपालको झण्डाका विषयवस्तुमा तयार परिएकापोसाकमा सजिएर उनीहरु प्रतिस्पर्धामा उत्रिएका थिए । समजसेवी तथा पुस्तकालए विशेषज्ञ इन्दिरा दलीको प्रमुखआत...
सुनिल गिरीलाई उत्कृष्ट नृत्य निर्देशकको अवार्ड
मनोरन्जन, समाचार

सुनिल गिरीलाई उत्कृष्ट नृत्य निर्देशकको अवार्ड

नृत्य निर्देशक सुनिल गिरीले उत्कृष्ट नृत्य निर्देशकको अवार्ड चुम्नु भएको छ । उहाँले काठमाडौंमा सम्पन्न भएको ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ समारोहमा उक्त अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । दर्जनौं भिडियो निर्देशन र ‘घातक मान्छे’, ‘बनबास’, ‘अन्त्य, ‘ज्यानमारा’, ‘प्रतिघात’ जस्ता आधा दर्जनजति चलचित्रमा गिरीले नृत्य निर्देशन गर्नुभएको छ । नेपालकै पहिलो नृत्य निर्देशक एवं नृत्य सम्राट भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा र एनडिएका अध्यक्ष देवराज गुरुङको अध्यक्षतामा काठमाडौं राष्ट्रिय नाँचघर जमलमा अवार्ड कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न २४ नृत्य विधामा अवार्ड प्रदान गरिएको थियो । अवार्ड कार्यक्रमको मनोनितका लागि निर्णयक समूहमा नृत्य निर्देशकहरू शम्भु शाही, गोबिन्द प्रभात र कृष्ण रसाल रहनुभएको थियो भने अन्तिम फाईनलका लागि निर्णयकहरूमा वरिष्ठ नृत्य न...
‘धरहरामा बस्यो माया जाल’मा राज र सोफी (भिडियो)
मनोरन्जन, समाचार

‘धरहरामा बस्यो माया जाल’मा राज र सोफी (भिडियो)

काठमाडौं । शान्तिश्री परियार र कृष्ण काफ्लेको स्वरमा रहेको गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक भएको छ । सपना वानियाको शब्द, सुन्दर लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=kG5taBUXuLY आदित्य बुढाथोकीको निर्देशन र केशवराज भट्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा राज टाइगर र सोफी धरेललाई फिचरिङ गरिएको छ । राज र सोफीको जोडि भिडियोमा आकर्षक देखिएको छ । मानकृष्ण महर्जनको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको कलर रहेको छ ।...
रमेश कडरियाको”ठिकै छ नबोल”सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

रमेश कडरियाको”ठिकै छ नबोल”सार्वजनिक(भिडियो)

काठमाडौं  । गायक तथा संगीतकार रमेश कडरियाको ‘ठिकै छ नबोल’ बोलको गीत सार्वजनिक भएको छ । जस्मा शब्द बरुण कुमार कडरिया संगीत स्वर रमेश कडरियाको रहेको छ । https://www.youtube.com/watch?v=h2GJgzWUUTI गीतको संगीत सम्योजन रमेश कडरियाले नै गरेका हुन । भिडियोमा रमेश कडरिया र अन्जु चौलागाईंको अभिनय रहेको छ भने योगेश दाहालको छायान्कन र भिडियो सम्पादन छ भने निर्देशन गायक स्वयमले गरेका छन । भिडियोलाई मूनलाईटस रिसोर्ट, कागेस्वरी सुन्दरीजल र काठमान्डौको बिभिन्न स्थानमा छायान्कन गरिएको हो । गीतलाई कडरिया इन्टरटेनमेन्ट प्रा.लि कै यूट्युब च्यानलमै सार्वजनिक गरिएको छ ।...
श्रीदेव भट्टराई अभिनित “बहकिदै छु म”सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

श्रीदेव भट्टराई अभिनित “बहकिदै छु म”सार्वजनिक(भिडियो)

काठमाडौं । पछिल्लो समय फिल्ममा भन्दा म्युजिक भिडियोमा बढि देखा परेका नायक श्रीदेव भट्टराईका म्युजिक भिडियो एक पछि अर्को गर्दै आउदै छ्न हरेक भुमिका मा राम्रो अभिनय गर्न सक्ने कलाकार भएर नि होला आज भोलि प्राय सबै खाले गीतमा देखा परिरहेका छन नायक श्रीदेव। https://www.youtube.com/watch?v=19PLS0hSG7k यसै क्रममा हालै बजारमा आएको छ “बहकिदै छु म” बोलको गीत भिडियो सार्वजनिक भएको छ । समिर राइ को शब्द रहेको गीतमा रोसन राज गुरुङ ले संगीत एवं एरेन्ज दिएका छन तेसै गरि महेश भण्डारी को स्वर रहेको गीतको भिडियो बिजय भुर्तेलले निर्देशन गरेका हुन । मेला रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा श्रीदेव भट्टराई र समिक्षा पोखरेलको फिचर्ड रहेको छ। भिडियो भने जयन्द्र कुवरले खिचेका हुन । भिडियो सम्पादन बिजय भुर्तेलले गरेका छन।...
नवलपुरे ठिटो तिलक रामदामको ‘पछ्यौरी चुन्नीको’ गीत सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

नवलपुरे ठिटो तिलक रामदामको ‘पछ्यौरी चुन्नीको’ गीत सार्वजनिक(भिडियो)

काठमाडौं : लोकप्रिय गायिका पूर्णकला बिसी र गायक बिमल परियारको सुमधुर आवाज रहेको नयाँ गीत रिलिज भएको छ। शुक्रबार ‘पछ्यौरी चुन्नीको’ बोलको गीत रिलिज गरिएको हो। गीतमा तिलक रामदमको शब्द अनि संगीत रहेको छ। https://youtu.be/cluc3nMm6uE गीत मनछुने छ। पुराना अरेन्जर जुजु गुरुङको गीतमा म्युजिक अरेन्ज रहेको छ। यता भिडियोमा चाहिँ तिलक रामदाम स्वयं देखिएका छन्। तिलकलाई अभिनयमा रिना गुरुङले साथ दिएकी छिन्। भिडियोलाई शेर साउदम निर्देशन गरेका छन्। मुकेश हुमागाईँले खिचेको भिडियोलाई बिनोद बमले सम्पादन गरेका हुन् ।...