बेरोजगार र गरिब जनताका समस्या बढेको बढै
डा.डिआर उपाध्याय,
अव देशको बारेमा हामीले नसोचे कस्ले सोच्ने ? त्यसैले सवैले सोचौं र देश बनाऔं । जव नेताहरु व्यक्तिगत स्वार्थमा लिप्त हुन्छन तव देश बिग्रियो भनेर जाने हुन्छ । अहिले भएको त्यही हो । अरु केही होइन । हामी सवै नेपाली जनता मिलेर अगाडी बढौं । देश बनाउन सवै एकजुट हुनु पर्छ । अनि मात्र हामीले सोचेको देश बनाउन सकिन्छ । त्यसैले हामी जुटौं, फुटेर अघि बढन सकिदैन अघि बढने भनेको जुटेर हो । हामीमा एकता चाहिएको छ ।
नेपाली जनतामा एकता नभएर नै यो समस्या आएको हो । हामीमा एकता नभए सम्म देशको बिकासले गति लिन सक्दैन । एकता नै बल हो । अहिले जुन किसिमले देशमा बेरोजगारी समस्या दिन प्रतिदिन बढदै गएको छ नी । यो हाम्रो लागी गम्भिर चुनौतिको बिषय हो ।
यो बेरोजगारी समस्या सवै मिलेर हल गरौं । यसको समाधान खोजौं । अहिलेको प्रमुख आबश्यकता यो हो । अहिले देशमा बेरोजगारी समस्याले नै ठूलो रुप लिएको छ । ह...





