डि एस् ए स्टारको पन्ध्रौं संस्करण भव्य रुपमा सम्पन्न
परिवर्तन ईभेन्ट हाउस प्रालि को आयोजनामा राष्ट्रिय नाच घर जमल मा पुष ६ गते डि एस् ए स्टार २०२४ सिजन- १५ को ग्राण्ड फिनाले सम्पन्न भएको छ ।
नेपाल वायु सेवा निगम का कार्यकरी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्णायकमा अन्तरराष्ट्रिय स्वर्ण पदक बिजेता नन्दा बस्याल, शहरी बिकास मन्त्रालयका सचिब बासु देव खनाल र चर्चित गायिका सुमित्रा कोइराला रहेका थिए Horlicks नेपाल को मुख्य प्रायोजन रहेको कार्यक्रमलाई नेपाल वायु सेवा निगम र तारा एअर को सहयोग रहेको थियो ।
फाईनल अघि ३० दिन सम्म १०० जना बाल बालिका हरुलाई कोरोना स्कुल ढुंगेधारा मा तालिम दिइएको थियो कार्यक्रममा स्वागत मन्तब्य राख्दै यस् किसिमको कार्यक्रम बाट बाल बालिकामा लुकेका प्रतिभाहरुलाई बाहिर ल्याउन सहज वातावरण बन्ने र राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने क्षमताको बिकास हुने कुरा ...










