टिकाको शुभ साइत सोमबार विहान १०.१९ बजे - राष्ट्रपत्र
बिहिबार, फाल्गुन १७, २०८०

टिकाको शुभ साइत सोमबार विहान १०.१९ बजे


नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमा समेत सोही समय जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *