थप ४४ सय ९९ जनामा कोरोना पुष्टि, २६ सय ६८ निको भए - राष्ट्रपत्र
मङ्लबार, चैत्र ७, २०७९

थप ४४ सय ९९ जनामा कोरोना पुष्टि, २६ सय ६८ निको भए


नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ४ हजार ४९९ जनामा कोरोना स.क्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार हजार ८ पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८६३ पीसीआर परीक्षण गरिएको थियो।

Leave a Reply

Your email address will not be published.