नेपालमा कोरोनाबाट थप ८ जनाको निधन - राष्ट्रपत्र
आइतवार, चैत्र १२, २०७९

नेपालमा कोरोनाबाट थप ८ जनाको निधन


नेपालमा पछिल्लो २४ घन्टामा ८ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ७६५ पुगेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।देशभर ३ हजार ९३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै संक्रिय संक्रमितको सख्या ४१ हजार ७ सय ७५ रहेको डा.जागेश्वर गौतमले जानकारी दिए । आज थपिएका मध्ये काठमाडौं उपत्यकाका आधा भन्दा धेरै रहेका छन् । आज १३ हजार ८ सय ६१ पिसीआर परीक्षणमा ३ हजारको रिपोर्ट पोजटिभ आएको हो ।

Leave a Reply

Your email address will not be published.