पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण - राष्ट्रपत्र
बिहिबार, चैत्र १६, २०७९

पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण


नेपालमा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा थप ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

थप ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published.