सञ्जय दत्त क्यान्सरबाट मुक्त - राष्ट्रपत्र
मङ्लबार, अशोज ९, २०८०

सञ्जय दत्त क्यान्सरबाट मुक्त


भारतीय अभिनेता सञ्जय दत्तलाई क्यान्सर ठीक भइसकेको दाबी गरिएको छ।

भारतीय पत्रिका दैनिक भास्करले लेखेको खबरअनुसार अभिनेता दत्तका निकट साथी एवं व्यापार विश्लेषक राज बंसले उक्त जानकारी दिएका हुन्। साथै कोकिलाबेन अस्‍पतालको सूत्रले पनि यसको पुष्टि गरेको दैनिक भास्करले दाबी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *