काव्य आचार्यको तीज गीत ‘सम्झ्यौ कि आमाले’ सार्वजनिक(भिडियो)

काव्य आचार्यको स्वरमा रहेको तीज गीत ‘सम्झ्यौ कि आमाले…’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा माइतीको सम्झना गरिएको छ । आमा र भाउजूलाई सम्झिएको गीतमा माइतीलाई भेट्न नपाउँदाको पीडा पोखिएको छ ।

काव्यकै शब्द, संगीत रहेको गीतमा पवन रानाभाटको संगीत संयोजन रहेको छ । रामकुमार केसीको छायांकन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र कलर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *